11/11/2025
📢 थाइराइड, मधुमेह (सुगर) र हर्मोनसम्बन्धी बिरामीका लागि खुशीको खबर!
👨⚕️ वरिष्ठ Endocrinologist डा. डिपक पौडेल
📍 काठमाडौँ सिभिल अस्पतालमा कार्यरत
📆 कार्तिक २९ गते, शनिबार
📍 स्थान: नियोज फार्मेसी, भन्सार रोड, धनगढी (२ चौराहा)
📞 सम्पर्क: ९८४८५०१३८२
🩺 डा. पौडेलद्वारा उपलब्ध परामर्शका विषयहरू:
1️⃣ मधुमेह (सुगर)
2️⃣ सुगर कम हुने समस्या
3️⃣ थाइराइडको समस्या
4️⃣ महिनावारी गडबडी, नि:सन्तानता
5️⃣ महिलामा अत्यधिक रौँ उम्रिनु
6️⃣ स्तनबाट दूध चुहिनु
7️⃣ पुरुषमा स्तन बढ्नु
8️⃣ शरीरको उचाइ नबढ्नु वा असामान्य रूपमा बढ्नु
9️⃣ लिङ्ग वा अण्डकोष सानो हुनु
🔟 यौन इच्छामा कमी वा सम्भोगमा कठिनाई
1️⃣1️⃣ बालबालिकामा चाँडै यौवन देखिनु
1️⃣2️⃣ हड्डी कमजोर, बारम्बार टुट्ने वा बाङ्गिने
1️⃣3️⃣ शरीरको मोटोपन बढ्नु
1️⃣4️⃣ बारम्बार मिर्गौलाको पत्थरी
1️⃣5️⃣ सानो उमेरमै उच्च रक्तचाप वा अचानक टाउको दुख्ने, बान्ता आउने
1️⃣6️⃣ अत्यधिक पसिना आउने
1️⃣7️⃣ लिङ्ग निर्धारणमा समस्या
1️⃣8️⃣ पिसाब धेरै लाग्ने
1️⃣9️⃣ शरीर कालो हुँदै जाने, प्रेसर लो हुने, चक्कर आउने
2️⃣0️⃣ भिटामिन–D को कमी