
23/10/2023
सेति अस्पताल लाइन मा रहेको हाम्रो जोशी अप्टिकल्स तथा आँखा जाँच केन्द्र को अब देखि चटकपुर चोक भन्दा 100 मिटर उत्तर तर्फ आयल निगम नजिक / आलोक मल्टीकन्सर्न को अगाडि बाट सेवा उपलब्ध हुनेछ ।
ग्राहक बर्ग मा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी हुँदै नया ठाउँ बाट सेवा लिन हुन विनम्र अनुरोध गर्दछौं
जोशी अप्टिकल्स परिवार
सम्पर्क न.
9848405245
986 9404670