Province Public Health Laboratory Sudurpashchim Province

Province Public Health Laboratory Sudurpashchim Province Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Province Public Health Laboratory Sudurpashchim Province, Medical and health, Dhangadhi-13, Rajpur, Kailali, Dhangadhi.

आ.ब.२०८१/०८२ काे सुदूर पश्चिम प्रदेश स्तरिय प्रयोगशाला सम्बन्धी बार्षीक समीक्षा गाेष्ठी मिति २०८२ मंसिर २५ र २६ गते सफलत...
14/12/2025

आ.ब.२०८१/०८२ काे सुदूर पश्चिम प्रदेश स्तरिय प्रयोगशाला सम्बन्धी बार्षीक समीक्षा गाेष्ठी मिति २०८२ मंसिर २५ र २६ गते सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष/अप्रत्यक्ष रूपमा योगदान गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ । यस कार्यक्रकाे अध्यक्षता प्रदेश जनस्वास्थ्य प्रयाेगशालाका निर्देशक डा. भूषण मिश्रज्यूले गर्नुभएको थियो। भने कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास मन्त्री माननीय मेघराज खड्काज्यू, विशिष्ट अतिथि सामाजिक विकास राज्यमन्त्री माननीय सरस्वती खड्काज्यू, अतिथि सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव डा. हेमराज रेग्मीज्यू, प्रदेश स्वास्थ्य तालिम केन्द्रका महानिर्देशक नरेन्द्र सिंह कार्कीज्यू, स्वास्थ्य निर्देशक डा. खगेन्द्र बमज्यू तथा नीति, कानुन, मापदण्ड, योजना तथा जनस्वास्थ्य महाशाखा प्रमुख रमेश मलासीज्यूको गरिमामय आतिथ्यताले कार्यक्रमलाई थप उचाइ प्रदान गरेको छ।त्यसैगरी सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका स्वास्थ्य कार्यालयमा कार्यरत प्रयोगशाला सुपरभाइजरहरू तथा अस्पतालका प्रयोगशाला इन्चार्जहरूको सक्रिय, जिम्मेवार र उत्साहजनक सहभागिताले कार्यक्रम अत्यन्तै सफल बनेको छ।
कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण अतिथि, सहभागी तथा सम्बन्धित सबैप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ। 🙏

धन्यवाद सनराईज टेलिभिजन समाचार संप्रेसणका लागि ।
12/12/2025

धन्यवाद सनराईज टेलिभिजन समाचार संप्रेसणका लागि ।

धन्यवाद सनराईज टेलिभिजन ।
12/12/2025

धन्यवाद सनराईज टेलिभिजन ।

"राष्ट्रिय एड्स तथा यौन राेग नियन्त्रण केन्द्रका श्रीमान निर्देशक डा. सर्वेश शर्माज्यू तथा उहाँकाे टाेलीलाई हाम्राे यस प...
26/08/2025

"राष्ट्रिय एड्स तथा यौन राेग नियन्त्रण केन्द्रका श्रीमान निर्देशक डा. सर्वेश शर्माज्यू तथा उहाँकाे टाेलीलाई हाम्राे यस प्रदेश जनस्वास्थ्य प्रयाेगशालामा स्वागत गर्न पाउँदा हामीलाई अति नै खुशी लागेकाेछ , साे अवसरमा यस प्रयाेगशालामा एच.आई.भी. भाइरल लाेड तथा DNA PCR विधिबाट हुने परिक्षणका विषयमा राष्ट्रिय एड्स तथा याैन राेग नियन्त्रण केन्द्रकाे सहयाेग रहने प्रतिबद्वताका लागि हार्दिक धन्यवाद दिन चाहान्छाै । साे अवसर प्रदान गरि हाम्रो कार्यलाई अझ प्रभावकारी बनाउनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दै यस किसिमका सहयाेगात्मक पहलहरूले एच.आई.भी.एड्स नियन्त्रण तथा स्वास्थ्य सेवामा थप सशक्त योगदान गर्ने विश्वास लिएकाे छाैँ ।"

प्रदेश जनस्वास्थ्य प्रयाेगशाला स्थापना काल देखि करिव ६ वर्षको अविरल यात्रामा समग्र प्रयाेगशालाकाे विकास देखि प्रशासनिक क...
22/08/2025

प्रदेश जनस्वास्थ्य प्रयाेगशाला स्थापना काल देखि करिव ६ वर्षको अविरल यात्रामा समग्र प्रयाेगशालाकाे विकास देखि प्रशासनिक कार्यमा अतुलनीय योगदान दिनुका साथै प्रयाेगशालालाई एक रिफेन्स गुणस्तर याेग्य प्रयाेगशाला निर्माणमा याेगदान पुर्याउनु भएका आदरणीय अधिकृत (प्रशासन) श्री खेमराज भट्ट ज्यू सरुवा भै पुर्वाधार विकास कार्यालय कैलालीमा जानू भएकाेले विदाई गर्नुपर्दा मन निकैनै भावुक भएकाेछ। सर, तपाईं हाम्रो लागि केवल अधिकारी मात्र होइन, अभिभावक, मार्गदर्शक र प्रेरणादायी व्यक्तित्व रहनुभयो। तपाईंले देखाउनु भएको बाटो हामीलाई सधैं स्मरणीय हुनेछ। विदाईको यो क्षण क्षणिक मात्र हो, फेरि भेट्ने विश्वाससँगै तपाईंको आगामी जीवन अझ सफल र उज्ज्वल होस् भन्ने हार्दिक शुभकामना ब्यक्त गर्दछाै ।
हार्दिक शुभकामना सर।

जाे जस संग सम्बन्ध राख्दछ ।
13/08/2025

जाे जस संग सम्बन्ध राख्दछ ।

हाम्राे यस प्रदेश जनस्वास्थ्य प्रयाेगशालामा नि.निर्देशक(कार्यालय प्रमुख)काे जिम्मेवारीका साथ पदभार ग्रहण गर्नु भएकाेमा आ...
13/06/2025

हाम्राे यस प्रदेश जनस्वास्थ्य प्रयाेगशालामा नि.निर्देशक(कार्यालय प्रमुख)काे जिम्मेवारीका साथ पदभार ग्रहण गर्नु भएकाेमा आदरणीय कृष्ण गाैतम सरलाई हार्दिक बधाई "नयाँ ऊर्जा, नयाँ दृष्टिकोण र नेतृत्व क्षमतासँग पदभार ग्रहण गर्नुभएका कार्यालय प्रमुख श्री कृष्ण गाैतम सरलाई हार्दिक स्वागत छ।
उहाँकाे कार्यकाल सफल, प्रभावकारी र संस्थाकाे समग्र प्रगतिमा महत्वपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं।
उहाँको मार्गदर्शनमा हामी अझ उच्च लक्ष्यहरू हासिल गर्न सकौं भन्ने अपेक्षा राख्दछौं।"
धन्यवाद ।

बिगत १ वर्ष देखि यस प्रदेश जनस्वास्थ्य प्रयाेगशालाकाे निर्देशक (कार्यालय प्रमुख)श्री शिवराज सुनार ज्यूलाई उच्च शिक्षा अध...
11/06/2025

बिगत १ वर्ष देखि यस प्रदेश जनस्वास्थ्य प्रयाेगशालाकाे निर्देशक (कार्यालय प्रमुख)श्री शिवराज सुनार ज्यूलाई उच्च शिक्षा अध्ययनको लागि हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना! 🎓आजको दिन हामी सबैका लागि गर्व, खुशी र हल्का भावुकता मिसिएको छ। हाम्रो प्रयाेगशालामा फरक समूहबाट कार्यालय प्रमुख भएता पनि प्रयाेगशालाकाे सेवा प्रवाह देखि प्रयाेगशालाकाे सर्वाङगिण बिकासमा टेवा पुर्याउनु भएकाेमा उच्च कदर ब्यक्त गर्दै ,प्रयाेगशालाकाे विकासमा एक काेसे ढुङ्गा साबित भएकाेछ, कुशल नेतृत्वकर्ता र प्रेरणाका स्रोत रहनुभएका आदरणीय शिवराज सुनार सर ज्यू अब उच्च शिक्षा अध्ययनको लागि नयाँ यात्रामा निस्कन लाग्नुभएको छ उहाँकाे उज्जवल भविश्यकाे कामना ब्यक्त गर्दै । उहाँसँग बिताएका क्षणहरू, हाँसो, चुनौती, र सफलता—सबै एक अविस्मरणीय अनुभव बनेका छन्। नेतृत्वमा स्पष्टता, निर्णयमा दृढता र व्यवहारमा सरलता—उहाँको यी गुणहरूले हामी सबैलाई एक टिमको रुपमा अघि बढ्न सिकायो। 🌱काम गर्दा उहाँले देखाउनु भएको अनुशासन, समर्पण, र सकारात्मक दृष्टिकोणले मात्र हैन, सहकर्मीलाई विश्वास गर्ने उहाँको शैलीले हामी सबैलाई अझ नजिक बनायो। उहाँ सँगै काम गर्दा सिक्ने मौका पाउनु हाम्रो सौभाग्य रह्यो,हामीलाई पूर्ण विश्वास छ—उहाँ जहाँ जानुहुन्छ, ज्ञान, आत्मविश्वास र कर्मठताको उज्यालो लिएर अझ उच्च स्थानमा पुग्नुहुनेछ। 📚🚀अझ धेरै सफलता र खुशीका साथ पुनः भेट्ने आशामा—शुभकामना छ, सर! 🙏
"सधैं सम्झना लायक यात्रा बनेको छ । आगामी दिन उज्जवल बनुन् हार्दिक शुभकामना सर ।
धन्यवाद!
Jharendra Singh Pradip Chokhal Shiv Raj Sunar Ram Ojha Hikmat Badal Kb Khagendra Tirtha Ahtrit

सुचना !     सुचना !!      सुचना !!!जाे जस संग सम्बन्ध राख्दछ ।
16/05/2025

सुचना ! सुचना !! सुचना !!!
जाे जस संग सम्बन्ध राख्दछ ।

https://www.swasthyahub.com/medicine/356/
29/04/2025

https://www.swasthyahub.com/medicine/356/

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार अन्र्तगत रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले थप सेवा बिस्तार गर्दे गईरहेको ...

Address

Dhangadhi-13, Rajpur, Kailali
Dhangadhi
10900

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Province Public Health Laboratory Sudurpashchim Province posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Province Public Health Laboratory Sudurpashchim Province:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram