02/11/2024
तल देखाईएको भिडीयो तथा फोटाहरु अनुसार ॲाखामा कुनै समस्या देखा परेमा तुरुन्तै ॲाखा उपचार केन्द्र वा ॲाखा अस्पताल जाने सल्लाह दिनुहोला साथै हामी कहा उपचारको क्रममा आउनु भएको विरामीको ॲाखाको आधुनीक मेसीन र अप्थल्मीक असिस्टेन्टद्वारा ॲाखाको सफल उपचार गरियो
सेवाको लाभ उठाउनु होला
#ॲाखा_जांच_समयः- हरेक दिन विहान ९ः०० बजे देखी बेलुका ५ः०० बजे सम्म र अरु समयमा पनी आकास्मीक सेवा अर्थात #ईमेर्जेन्सी सुविधा रहेको जानकारी गराउदछौ
सेती चस्मा सेन्टर
धनगढी ०१ पुस्पलाल चोक सेतोपुल कैलाली
सेती अप्टिकल सेन्टर
धनगढी ०८ बुद्ध चोक अनामनगर (जनआवज टावर) कैलाली
984-8658442 9815659729