Nisarga Hospital

Nisarga Hospital A fully eqquiped hospital in farwest province of Nepal.
(1)

शनिबार OPD सेवा सम्बन्धी जानकारीमिति २०८३ साल जेठ ९ गते, शनिबारका दिन निसर्ग हस्पिटलमा निम्न अनुसार ओपिडि सेवा सञ्चालन ह...
22/05/2026

शनिबार OPD सेवा सम्बन्धी जानकारी

मिति २०८३ साल जेठ ९ गते, शनिबारका दिन निसर्ग हस्पिटलमा निम्न अनुसार ओपिडि सेवा सञ्चालन हुने जानकारी गराइन्छ।

थप जानकारीका लागि: ०९१–५२७००० / ९८६५६८०१०० मा सम्पर्क गर्न सक्नुहुनेछ ।

स्वास्थ्य सेवामा सहज पहुँचका लागि हामी सधैं प्रतिबद्ध छौं।

22/05/2026

टाढा–टाढाबाट निसर्ग हस्पिटलसम्म आइपुग्ने प्रत्येक बिरामी र आफन्तको यात्रा केवल उपचारका लागि मात्र होइन, हाम्रो सेवाप्रतिको विश्वास र भरोसाको प्रतिबिम्ब पनि हो ।❤️

हामीप्रति देखाउनुभएको यही विश्वासलाई गुणस्तरीय, सहज र आत्मीय स्वास्थ्य सेवा दिने प्रतिबद्धतासहित निसर्ग हस्पिटल सधैं तपाईंको साथमा रहनेछ । 🙏

☀️🔥  गर्मीबाट बचौं, स्वस्थ र सुरक्षित रहौं !☀️🔥अत्याधिक गर्मीका कारण शरीरमा पानीको कमी, कमजोरी, चक्कर आउने, बेहोस हुने त...
21/05/2026

☀️🔥 गर्मीबाट बचौं, स्वस्थ र सुरक्षित रहौं !☀️🔥

अत्याधिक गर्मीका कारण शरीरमा पानीको कमी, कमजोरी, चक्कर आउने, बेहोस हुने तथा हीट स्ट्रोकको जोखिम बढ्न सक्छ । यस्तो अवस्थामा आफ्नो तथा परिवारको स्वास्थ्यप्रति विशेष सचेत रहौं ।

⚠️ अत्याधिक टाउको दुख्ने, चक्कर लाग्ने, शरीर धेरै तातो हुने वा बेहोस हुने जस्ता लक्षण देखिए तुरुन्त अस्पताल सम्पर्क गर्नुहोस् ।

19/05/2026

🌞 अत्यधिक गर्मी बढेसँगै अस्पतालमा विभिन्न प्रकारका बिरामीहरूको संख्या पनि बढ्न थालेको छ ।

गर्मी मौसममा स्वास्थ्यलाई कसरी सुरक्षित राख्ने ?
कस्ता कुरामा विशेष सावधानी अपनाउने ?

हेर्नुहोस्- निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा कार्यरत जनरल फिजिसियन डा. लक्ष्मी राज भट्टको जानकारीमूलक भिडियो ।

निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्राली, धनगढीमा प्रत्येक दिन इन्डाेस्कोपिक स्पाइन सर्जनद्वारा मेरुदण्ड तथा नसासम्बन्धी...
17/05/2026

निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्राली, धनगढीमा प्रत्येक दिन इन्डाेस्कोपिक स्पाइन सर्जनद्वारा मेरुदण्ड तथा नसासम्बन्धी विभिन्न समस्याहरूको आधुनिक प्रविधिबाट उपचार गरिन्छ ।

मुख्य रूपमा उपचार गरिने समस्याहरू यस प्रकार रहेका छन :- 👇️

• ढाड तथा कम्मर दुखाइ (Back Pain)
• मेरुदण्डको नसामा दबाब पर्ने समस्या
• हातखुट्टा झमझमाउने वा कमजोर हुने समस्या
• मेरुदण्डको चोटपटक सम्बन्धी समस्या
• पुरानो कम्मर दुखाइ जसमा सर्जरी आवश्यक पर्ने अवस्था
• स्पाइन सर्जरी

📣 कर्मचारी आवश्यकता!निसर्ग हस्पिटल एण्ड  रिसर्च सेन्टर प्रा.लि. मा Diploma in Pharmacy  पदमा योग्य तथा इच्छुक उम्मेदवारक...
17/05/2026

📣 कर्मचारी आवश्यकता!

निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. मा Diploma in Pharmacy पदमा योग्य तथा इच्छुक उम्मेदवारका लागि दरखास्त आह्वान गरिएको छ।

📄 विस्तृत जानकारीका लागि..👇️
#कर्मचारीआवश्यकता #स्वास्थ्यसेवा #रोजगारी

15/05/2026

👨‍⚕️ निसर्ग हस्पिटल, धनगढीमा जन्मजात ओठ तथा तालुफाटेको निःशुल्क उपचार !

निसर्ग हस्पिटलमा जन्मजात ओठ काटिएको, तालु फाटेकोतथा सम्बन्धित समस्याबाट पीडित बिरामीहरूको पूर्ण रूपमा निःशुल्क उपचार गर्दै आएको छ। यस सम्बन्धमा थप जानकारी दिँदै हुनुहुन्छ
मुख, अनुहार तथा बङ्गारा रोग विशेषज्ञ डा. दिपक ठकुराठी ।

✅ निःशुल्क उपलब्ध सेवाहरूः

• Cleft Lip (ओठ फाटेको) को शल्यक्रिया
• Cleft Palate (तालु फाटेको) को शल्यक्रिया
• Cleft Rhinoplasty (नाक तथा ओठको सुधारात्मक शल्यक्रिया)
• पहिले शल्यक्रिया भइसकेका तर ओठ, नाक नमिलेका बिरामीहरूको पुनः सुधारात्मक उपचार
• स्पष्ट बोल्न समस्या भएका बिरामीका लागि Speech Therapy सेवा

💙 आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यसहित निसर्ग हस्पिटल निरन्तर सेवामा समर्पित छ।

📍 निसर्ग हस्पिटल, धनगढी
📞 सम्पर्कः ०९१-५२७०००/ ९८०१७०११३१

शनिबार OPD सेवा सम्बन्धी जानकारीमिति २०८३ साल जेठ २ गते, शनिबारका दिन निसर्ग हस्पिटलमा निम्न अनुसार ओपिडि सेवा सञ्चालन ह...
15/05/2026

शनिबार OPD सेवा सम्बन्धी जानकारी

मिति २०८३ साल जेठ २ गते, शनिबारका दिन निसर्ग हस्पिटलमा निम्न अनुसार ओपिडि सेवा सञ्चालन हुने जानकारी गराइन्छ।

थप जानकारीका लागि: ०९१–५२७००० / ९८६५६८०१०० मा सम्पर्क गर्न सक्नुहुनेछ ।

स्वास्थ्य सेवामा सहज पहुँचका लागि हामी सधैं प्रतिबद्ध छौं।

13/05/2026

उहाँ हुनुहुन्छ, करिब तीन दशकदेखि चिकित्सा क्षेत्रमा अटुट रुपमा सक्रिय र हाल निसर्ग हस्पिटल, धनगढीमा कार्यरत डाक्टर चिरञ्जीवी पन्त (जनरल फिजिसियन तथा पल्मोनरी क्रिटिकल केयर विशेषज्ञ)

👨‍⚕️ जनरल फिजिसियन तथा पल्मोनरी क्रिटिकल केयर विशेषज्ञद्वारा प्रदान गरिने सेवाहरूः

🔹 उच्च रक्तचाप (प्रेसर) तथा मधुमेह (सुगर) नियन्त्रण तथा परामर्श
🔹 दम, एलर्जी तथा श्वासप्रश्वास सम्बन्धी समस्याको उपचार
🔹 निमोनिया, खोकी, छाती दुख्ने तथा फोक्सो सम्बन्धी रोगहरूको उपचार
🔹 COPD, अस्थमा तथा दीर्घ श्वासप्रश्वास रोगको उपचार तथा व्यवस्थापन
🔹 ICU तथा गम्भीर बिरामीहरूको विशेषज्ञ निगरानी र उपचार
🔹 धूम्रपानका कारण हुने फोक्सोसम्बन्धी समस्याको परामर्श तथा उपचार
🔹 वृद्धवृद्धा तथा जटिल बिरामीहरूको समग्र स्वास्थ्य परामर्श
#24/7

सेवाभाव, समर्पण र मानवताको उत्कृष्ट उदाहरण सम्पूर्ण नर्सहरूमा अन्तर्राष्ट्रिय नर्स दिवसको हार्दिक शुभकामना। 💐बिरामीको पी...
12/05/2026

सेवाभाव, समर्पण र मानवताको उत्कृष्ट उदाहरण सम्पूर्ण नर्सहरूमा अन्तर्राष्ट्रिय नर्स दिवसको हार्दिक शुभकामना। 💐

बिरामीको पीडामा साथ दिने, आशा जगाउने र उपचार यात्रालाई सहज बनाउने तपाईंहरूको अथक मेहनत, धैर्यता र समर्पणप्रति निसर्ग हस्पिटल परिवार उच्च सम्मान व्यक्त गर्दछ।

निसर्ग हस्पिटल परिवार

Address

Near Nepal Rastra Bank
Dhangadhi

Alerts

Be the first to know and let us send you an email when Nisarga Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nisarga Hospital:

Share

Category