28/05/2026
सम्पूर्णमा जानकारी गराउन चाहन्छौँ ।
मिति २०८३/०२/१५ गते शुक्रबार र २०८३/०२/१६ गते शनिबार
माया मेट्रो हस्पिटल प्रा.लि. मा प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा. दीप्ती दास द्वारा निःसन्तान दम्पतीका लागि विशेष जाँच तथा परामर्श सेवा सञ्चालन हुने जानकारी गराइन्छ ।
सेवाहरू:
*बाँझोपन सम्बन्धी जाँच तथा उपचार
*IVF तथा अन्य प्रजनन उपचार सेवा
*प्रसुति तथा स्त्रीरोग सम्बन्धी सम्पूर्ण परामर्श
𝐅𝐨𝐫 𝐦𝐨𝐫𝐞 𝐢𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧, 𝐜𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐮𝐬 𝐚𝐭,
☎Landline : 091416140
📱Mobile : 9801743707,9801743653
📧Email : mayametrohpl@gmail.com
🌐Website : www.mayametrohpl.com