Padma Hospital

Padma Hospital PADMA HOSPITAL Pvt. Ltd.

विश्व मजदुर दिवसको शुभकामना।पद्मा अस्पताल प्रा.लि.परिवार
01/05/2026

विश्व मजदुर दिवसको शुभकामना।
पद्मा अस्पताल प्रा.लि.परिवार

शान्ति र अहिंसाका प्रतीक भगवान बुद्धको २५७० औं जन्मजयन्तीको पावन अवसरमा समस्त नेपालीमा सुख, शान्ति र सुस्वास्थ्यको हार्द...
01/05/2026

शान्ति र अहिंसाका प्रतीक भगवान बुद्धको २५७० औं जन्मजयन्तीको पावन अवसरमा समस्त नेपालीमा सुख, शान्ति र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना! 🪷

​पद्मा हस्पिटल परिवार
तपाईंको स्वास्थ्य, हाम्रो प्रतिबद्धता

🎉 नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना! 🎉 नयाँ वर्ष को सम्पूर्ण बिरामी, सेवाग्राही, शुभेच्छुक तथा आम जनसमुदायमास्वास्थ्य, ...
14/04/2026

🎉 नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना! 🎉
नयाँ वर्ष को सम्पूर्ण बिरामी, सेवाग्राही, शुभेच्छुक तथा आम जनसमुदायमा
स्वास्थ्य, खुशी, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना गर्दछौं।
हामी सधैंझैं तपाईंहरूको स्वास्थ्य सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दै,
आगामी दिनहरूमा अझ गुणस्तरीय र सहज सेवा प्रदान गर्ने अठोट लिएका छौं।
नयाँ वर्षले तपाईं र तपाईंको परिवारमा सुख, शान्ति र उत्तरोत्तर प्रगति ल्याओस्।
🙏 धन्यवाद 🙏
पद्मा अस्पताल प्रा.लि.

Happy Birthday Sister 🎂Sabina Bohara
14/04/2026

Happy Birthday Sister 🎂Sabina Bohara

Happy Birthday 🎂Bhoj Raj Joshi
09/04/2026

Happy Birthday 🎂Bhoj Raj Joshi

यस अस्पतालका लागि निम्न पदमा योग्य, दक्ष तथा इमान्दार कर्मचारी आवश्यक भएकाले इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन...
09/03/2026

यस अस्पतालका लागि निम्न पदमा योग्य, दक्ष तथा इमान्दार कर्मचारी आवश्यक भएकाले इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ।
पद संख्या
✅️स्टाफ नर्स ➖️➖️➖️➖️➖️१
✅️फिजियोथेरापिस्ट➖️➖️➖️१
✅️ रेडियोग्राफर➖️➖️➖️➖-️१

योग्यता: सम्बन्धित विषयमा आवश्यक शैक्षिक योग्यता तथा अनुभव भएको।
दरखास्त दिने अन्तिम मिति: २०८२/१२/०२
इच्छुक उम्मेदवारहरूले आफ्नो CV तथा आवश्यक कागजातहरू अस्पतालको कार्यालयमा बुझाउन वा इमेलमार्फत पठाउन सक्नुहुनेछ।
ईमेलl:padma.aaspatal2063@gmail.com
सम्पर्क नम्बर: 9843301760

नारी दिवसको शुभकामना !𝐅𝐨𝐫 𝐦𝐨𝐫𝐞 𝐢𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧, 𝐜𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐮𝐬 𝐚𝐭,☎Landline : 091550355📱Mobile : 984-3301760 📧Email : padma.aasp...
08/03/2026

नारी दिवसको शुभकामना !
𝐅𝐨𝐫 𝐦𝐨𝐫𝐞 𝐢𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧, 𝐜𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐮𝐬 𝐚𝐭,
☎Landline : 091550355
📱Mobile : 984-3301760
📧Email : padma.aaspatal2063@gmail.com

रङहरूको पर्व होली २०८२ को पावन अवसरमा सम्पूर्ण सेवाग्राही, शुभेच्छुक तथा आम नागरिकहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त ...
02/03/2026

रङहरूको पर्व होली २०८२ को पावन अवसरमा सम्पूर्ण सेवाग्राही, शुभेच्छुक तथा आम नागरिकहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।
तपाईंको जीवन सधैं स्वस्थ, सुखी र रंगीन बनिरहोस्। 🌸
#पदमाअस्पताल परिवार

Happy Birthday 🥳🎊💐💐Sekhar Khadka Emergency Staff
23/02/2026

Happy Birthday 🥳🎊💐💐Sekhar Khadka
Emergency Staff

Happy Birthday 🎂 🥳 Laxmi Ojha
23/02/2026

Happy Birthday 🎂 🥳 Laxmi Ojha

प्रजातन्त्र दिवस २०८२ को हार्दिक मंगलमय शुभकामना 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵-पदमा अस्पताल प्रा.लि. परिवार
19/02/2026

प्रजातन्त्र दिवस २०८२ को हार्दिक मंगलमय शुभकामना 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
-पदमा अस्पताल प्रा.लि. परिवार

Address

Atariya
Dhangadhi
10911

Telephone

091-550355

Website

Alerts

Be the first to know and let us send you an email when Padma Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category