Dr. Lalit Singh Dhami

Dr. Lalit Singh Dhami MBBS - BPKIHS
MD, Anesthesiology & Critical Care- KAHS
(To make people aware of the role of Anesthesiologist during the peri-operative period)

 #आफ्नै सुदुरपस्चिमेलीहरुको स्वास्थ्य सेवामा समर्पित ❤️       lost is brain lost.
06/06/2025

#आफ्नै सुदुरपस्चिमेलीहरुको स्वास्थ्य सेवामा समर्पित ❤️



lost is brain lost.

17/11/2024

Proud Moment❤️
1st MD/MS Batch- 1st Convocation KAHS🙏❤️

08/11/2024

Proud to be a part of the operation team and always feel pleasure in serving my people, wherever I am.
Wishing for this child,s speedy recovery🙏
दार्चुलेली र सुदुरपश्चिमेली जनताको स्वास्थ्य सेवामा समर्पित ❤️🙏

03/10/2024

#जनहितमाजारी 🙏
#अप्रेसन वा कुनै #सर्जिकल प्रोसिजर अगाडी doctor द्वारा गरिने -Anesthetic Check-Up(PAC ) गर्दा आवश्यक पर्ने कुराहरु :-

1) बिरामी स्वयंमको को अनिवार्य उपस्थितिका साथै आफ्नो सबैभन्दा नजिकको बिरामी कुरुवा ।
2) आफुले कुनै अरु रोगको औसधि सेवन गरिराको भए त्यस्को सबै सम्बन्धित documents वा त्यो सबै औसधिहरु ।
3) बिगतमा कुनै अप्रेसन भएको भए त्यतिखेर आफुलाई दिएको discharge paper, PAC record or other anethetic record file..etc
4) आफुसंग भएको surgery गर्ने doctor ले हेरेको OPD Card ,हालसालै गराएको सबै जाचहरुको रिपोर्टहरु..।।

02/10/2024

#जनहितमाजारी #संदेश🙏🙏
अपरेसन गर्नु पुर्व(पहिले ) सम्भव भएसम्म कम्तिमा पनि 4-6 हप्ता पहिले नै धूम्रपान सेवन गर्न छोड्नुपर्छ,यदि सम्भव नभएको खण्डमा कम्तिमा 12-24 घन्टासम्म छोड्नाले पनि बिरामीलाई स्वास्थ्यका दृष्टिकोणले लाभदायक नै मानिन्छ !! 🚭️🚭️
- (PAC) ❤️🙏
-

19/07/2024

Retrograde Awake Intubation done in a patient with an anticipated difficult airway planned for MRM under general anesthesia..!!
-- Dhangadhi,Kailali

10/07/2024

#जनहितमाजारी ❤️
#बेहोस पारि अपरेसन गर्ने भनी सुन्दा किन धेरै डराउन हुँदैन ?
--) पुर्णरुपमा बेहोस ( General Anesthesia) दिइ अपरेसन गर्दा निम्न कुराहरु समेटिएको हुन्छ !!
-Unconscious (बेहोश)/sedation(सुताइएको) र amnesia( भैराको /हुने कुरा याद नरहने) हुन्छ !!
- Analgesia( दुखाइ नहुने / कम पार्ने गरिन्छ !
-Muscle relaxation (मान्सपेशी शिथिल पारिएको हुन्छ कहिलेकाही )
Stable hemodynamics(स्वासप्रश्वास्को गति,मुटुको चाल,रक्तचाप,रगतमा वायुहरुको मात्रा,शरीरको तापक्रम इत्यादि स्थिर राख्न प्रयास गरिन्छ !!

अप्रेसन पश्चात् बिरामीलाई फेरि सहज तरिकाले होश् मा फर्काइन्छ !!

08/07/2024

#जनहितमाजारी

सामान्यतया केही अपवादबाहेक,अप्रेसनको लागि कति समय खाली पेट रहनुपर्छ ?
कालो चिया/कफी/Cold drinks/पानी/Pulpless fluid--) 2 घण्टा
Breast milk(स्तनपान) --) 4 घण्टा
Nonbreast milk(मान्छे बाहेक अरुको दूध),Formula feed--),Light meal(तताएको पाउरोटी/फलफुलको बाक्लो जूस,दुध हालेको चिया/कफी )--) 6 घण्टा
Fried & Fatty meal/Meat(तेलमा तारेको खानेकुरा,चिल्लो कुरा,मासुपरिकार) --) 8 घण्टा वा यो भन्दा बढी !

13/04/2024

Address

Dhangadhi
0097

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Lalit Singh Dhami posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category