Kailali Hospital Pvt. Ltd.

Kailali Hospital Pvt. Ltd. गुणस्तरीय सेवा, तपाईँको भरोसा — कैलाली अस्पताल प्रा.लि

 #कर्मचारी_आवश्यकताकैलाली हस्पिटल प्रा.लि.जिल्ला प्रशासन कार्यालय अगाडी फोन नं. ०९१-५२४५५५,५२१२४९,५२५३६०gmail : kailalia...
07/10/2025

#कर्मचारी_आवश्यकता
कैलाली हस्पिटल प्रा.लि.
जिल्ला प्रशासन कार्यालय अगाडी
फोन नं. ०९१-५२४५५५,५२१२४९,५२५३६०
gmail : kailaliaccnth@gmail.com
विज्ञापन मिति : २०८२/००६/२१ गते
अन्तिम मिति : २०८२/०६/२८ गते

डा.बिवेक जोशी जनरल तथा ल्याप्रोस्कोपिक सर्जन सेवा : प्रत्येक दिन सम्पर्क स्थान : कैलाली अस्पताल प्रा.लि. पशुपति टोल-०१ (...
05/10/2025

डा.बिवेक जोशी
जनरल तथा ल्याप्रोस्कोपिक सर्जन
सेवा : प्रत्येक दिन
सम्पर्क स्थान : कैलाली अस्पताल प्रा.लि.
पशुपति टोल-०१ (जिल्ला प्रशासन कार्यालय अगाडी)
फोन नं. ०९१-५२४५५५,५२४६५४

29/09/2025

संभवत सुदुरपश्चिम मा नै पहिलो चोटि गोहिले टोकेर उपचारत
असोज १२ गते यस कैलाली हस्पिटल प्रा.ली. मा कैलारी वडा नं ७ मा स्थायी बसोबास वर्ष ३२ को राजकुमारी चौधरी को मोहना नदीमा बिहान करिब ११ बजे छ (६) जनाको समूहले माछा मार्ने क्रममा मोहना नदीमा नै अचानक गोही आएर राजकुमारी चौधरीलाई गोहीले दायाँ खुट्टाको घुँडामा टोकेर नदी भित्र नै तानेर दायाँ खुट्टाको घुँडामा गम्भीर अवस्थामा गहिरो घाउ भएको र हातले छुटाउने क्रममा उहाको दायाँ हातमा समेत टोकेर गहिरो घाउ रहेको थियो उहाँ लाई गम्भीर अवस्थामा उहाँको श्रीमान र आफन्तले कैलाली हस्पिटलमा उपचारको लागि इमर्जेन्सी मा ल्याउनु भएको थियो । मिति २०८२ असोज १२ गते नै जनरल तथा ल्याप्रोस्कोपीक सर्जन द्धय डा. ललित बि.क र डा.बिवेक जोशी,एनेस्थेसियन डा. पुर्णराधा श्रेष्ठ ओ.टी इन्चार्ज शंकर चौधरी को संयुक्त टिमले अप्रेशन गरी अहिले उहाँको अवस्था सामान्य नै रहेको छ ।

🏥 कैलाली अस्पताल प्रा.लि | 'गुणस्तरीय सेवा, तपाईँको भरोसा'
📍 जिल्ला प्रशासन कार्यालय अगाडी धनगढी-१
📞 ०९१५२४५५५/५२४६५४,५२१२४९

𝑭𝒐𝒍𝒍𝒐𝒘𝒆𝒓𝒔.

नेपालीहरुको महान चाड बडा दशैको शुभकामना ।🏥 कैलाली अस्पताल प्रा.लि | 'गुणस्तरीय सेवा, तपाईँको       भरोसा'📍  जिल्ला प्रशा...
29/09/2025

नेपालीहरुको महान चाड बडा दशैको शुभकामना ।

🏥 कैलाली अस्पताल प्रा.लि | 'गुणस्तरीय सेवा, तपाईँको भरोसा'
📍 जिल्ला प्रशासन कार्यालय अगाडी धनगढी-१, पशुपति टोल
📞 ०९१५२४५५५/५२४६५४,५२१२४९

के तपाईँहरू लाई निम्न समस्या छन् ? चेक जाँच तथा परामर्श सेवा लिने सोचमा हुनुहुन्छ भने पेट रोग विशेषज्ञ प्राध्यापक डाक्टर...
23/09/2025

के तपाईँहरू लाई निम्न समस्या छन् ?
चेक जाँच तथा परामर्श सेवा लिने सोचमा हुनुहुन्छ भने पेट रोग विशेषज्ञ प्राध्यापक डाक्टर विधाननिधी पौडेल यही मिति २०८२ असोज ३१ र कार्तिक १ गते आउँदै हुनुहुन्छ ।

🏥 कैलाली अस्पताल प्रा.लि | 'गुणस्तरीय सेवा, तपाईँको भरोसा'
📍 जिल्ला प्रशासन कार्यालय अगाडी धनगढी-१, पशुपति टोल
📞 ०९१५२४५५५/५२४६५४,५२१२४९

बडा दशैं २०८२सबैमा हार्दिक मंगलमय शुभकामनामाता भवानीकाे सबैमा कृपादृष्टी रहाेस,
22/09/2025

बडा दशैं २०८२
सबैमा हार्दिक मंगलमय शुभकामना
माता भवानीकाे सबैमा कृपादृष्टी रहाेस,

18/09/2025

सूचना 📣
मिति २०८२ असोज ३ र ४ गते आउँने भनिएको पेट रोग विषेशज्ञ प्राध्यापक डा विधाननिधि पौडयल उक्त दिन नआउने र मिति २०८२ असोज ३१ र कार्तिक १ गते आउँने भएकोले
यसबाट सर्वसाधारणमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं।

कैलली हस्पिटल परिवार

कैलाली हस्पिटल प्रा.लि.का कन्सल्टेन्ट फिजिशियन डा. संजय कुमार गुप्ता सर लाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना !!!
18/09/2025

कैलाली हस्पिटल प्रा.लि.का कन्सल्टेन्ट फिजिशियन डा. संजय कुमार गुप्ता सर लाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना !!!

यस कैलाली हस्पिटल प्रा.ली. मा कार्यरत नर्सिङ विभाग प्रमुख अरुणा भट्ट म्याम लाई जन्म दिनको उपलक्ष्यमा सु स्वास्थ्य,दीर्घा...
07/09/2025

यस कैलाली हस्पिटल प्रा.ली. मा कार्यरत नर्सिङ विभाग प्रमुख अरुणा भट्ट म्याम लाई जन्म दिनको उपलक्ष्यमा सु स्वास्थ्य,दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना।
कैलाली हस्पिटल परिवार

Thank you Facebook team for providing content monetization  tools
04/09/2025

Thank you Facebook team for providing content monetization tools

यस कैलाली हस्पिटलमा कार्यरत मेडिकल अफिसर डा.राजु चौधरीलाई शुभ जन्मदिनको अवशरमा हार्दिक मङ्गलमय शुभकामना तथा उत्तरोत्तर प...
01/09/2025

यस कैलाली हस्पिटलमा कार्यरत मेडिकल अफिसर डा.राजु चौधरीलाई शुभ जन्मदिनको अवशरमा हार्दिक मङ्गलमय शुभकामना तथा उत्तरोत्तर प्रगति,दीर्घायु,सु स्वास्थ्यको कामना
कैलाली हस्पिटल प्रा.ली. परिवार

आउने मिति :  #यहि_भदौ_१५_गते प्रो.डा.मोहन बेलवासेवरिष्ठ टाउको नसा, मनाेरोग बिशेसज्ञकैलाली अस्पताल प्रा.लि.जिल्ला प्रशासन...
27/08/2025

आउने मिति : #यहि_भदौ_१५_गते
प्रो.डा.मोहन बेलवासे
वरिष्ठ टाउको नसा, मनाेरोग बिशेसज्ञ

कैलाली अस्पताल प्रा.लि.
जिल्ला प्रशासन कार्यालय नजिक
फोन नं. ०९१-५२४५५५,५२१२४९

Address

Pashupati Tole/01
Dhangadhi

Alerts

Be the first to know and let us send you an email when Kailali Hospital Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category