सन्जिवनी

सन्जिवनी continue your destination

Happy birthday to you ❤️Many many happy returns of the day !Lord Krishna and mata RadhaRani bless you on your upcoming n...
19/05/2025

Happy birthday to you ❤️
Many many happy returns of the day !
Lord Krishna and mata RadhaRani bless you on your upcoming new year and Lifetime ❤️🥰

26/04/2025

( हे प्रीय धरती )
A thank you letter to Earth of giving thanks, we're pausing to appreciate the home that gives us everything. Let's works together to protect it for generations to come.














08/04/2025

नमस्ते, म चाहिँ नेपाल को केपि बा को आठौ प्रदेश - महाकाली प्रदेशबाट ल,, 🙏😂

04/04/2025

हरे... अन्तिम ईच्छा पनि सोधिएको रहेछ। मिस्टेक ले हो कि राज्यले नै अन्तिम इच्छा सोधिसकेको हो?

27/03/2025

दुनियाँ ले चिनेका कुलमान, नेपाल ले चिन्दैन !!

27/03/2025

नेपालिहरुले जनावर पशुपन्छी गौहत्या -काटमार नगरौँ र प्लाष्टिक निषेध गरौं भनी सफा शाकाहारको बिषयमा दिन नसकेको शन्देश यी बिदेशिले नेपाल मात्र नभै विश्वभर फैलाए - यस्को लागि यिन्लाई मेरो तर्फबाट साधुवाद 🙏
"Veg Party World"
Relese him now
Raise voice for voiceless
यिन्ले खाई नखाई अहोरात्र खटेर दिन खोजेको संदेश बुझे जन्ता र जन्तु दुबैको भलो भै धर्ती शान्त हुन्छिन।

27/03/2025

शून्य समय सदुपयोग गरिहालौं भन्दै खित्का छाडेर हाँसे कलबहादुर हमाल।।

25/03/2025

पुरै सुनेर निर्णय लिनु उत्तम हुन्छ 🙌 सागर ढकाल लाई चाहिँ १४,५०० भोट दिएकै हो है,, सबैलाइ एकै तराजुमा तौलिन मिल्दैन !!

25/03/2025

सुख दुख एक शिक्काका दुई पाटा हुन...त्यसैले आउनुहोस कसैको शुखमा मात्र होईन दुखमा पनि साथ दिऔँ । तपाईको एक दिनको खाजा खर्च कटाएर गर्नुभएको सहयोग कसैको लागी जिवनदान हुन सक्छ .....! अनि शिघ्रस्वास्थ्यलाभको कामनाका निमित्त प्रार्थना पनि गरौँ !!🙏मेरो अनुरोध जती सकिन्छ -सहयोग गरिदिनुहोला है । खान पुगोस....दिन पुगोस ! जय श्रीकृष्ण 🙇🙏

मानबता र धर्म नाश भएपछी यस्तै यस्तै देख्न पाइन्छ,तपाईं-एउटा उच्छृङ्खल पोस्ट गर्नुस-एक हजार लाइक आउछन, किनकी झिंगाहरु फोह...
30/05/2022

मानबता र धर्म नाश भएपछी यस्तै यस्तै देख्न पाइन्छ,
तपाईं-एउटा उच्छृङ्खल पोस्ट गर्नुस-एक हजार लाइक आउछन, किनकी झिंगाहरु फोहोरमै बस्न रुचाउछन,
एउटा असल पोस्ट गर्नुस, त्यो हेर्न कोहि आउदैनन, ! असल कर्म गर्न केही मात्रलेचाहन्छन,! god bless you prasad paneru and team -I CARE YOU 🙏🙏

Address

Dhangadhi

Telephone

9806422185

Website

Alerts

Be the first to know and let us send you an email when सन्जिवनी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to सन्जिवनी:

Share