Khas Health-खास हेल्थ

Khas Health-खास हेल्थ फार्मेसी, प्रयोगशाला र स्वास्थ्य परा?

Dr. Deepak Pathak ज्यू लाई हार्दिक बधाई !!खास हेल्थका संस्थापक  Pharmacist Dr. दिपक पाठक ज्यूले  औषधि विकास बारे आफ्नो ग...
21/08/2021

Dr. Deepak Pathak ज्यू लाई हार्दिक बधाई !!

खास हेल्थका संस्थापक Pharmacist Dr. दिपक पाठक ज्यूले औषधि विकास बारे आफ्नो गहिरो अनुसन्धान तथा अध्ययन संगै PhD कोर्स सफलतापुर्बक सम्पन्न गर्नु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौ l
औषधिको गुणस्तर मापन तथा सहि सदुपयोग गर्नका विशेष रुचि राख्नु हुनेछ Dr. दिपक पाठक ज्यूले दक्षिण कोरियाको प्रतिष्ठीत Yeungnam University College of Pharmacy (http://www.yu.ac.kr/english/main/index.php) बाट MS र PhD कोर्स पुरा गर्नु भएको हो l
उहाँले प्राप्त गर्नु भएको ज्ञान र सीप नेपाल र समग्र विश्वका लागि योगदान रहोस् भनी कामना गर्दछौं।

Dr. Deepak Pathak ज्यू लाई हार्दिक बधाई !!खास हेल्थका संस्थापक  Pharmacist Dr. दिपक पाठक ज्यूले  औषधि विकास बारे आफ्नो ग...
21/08/2021

Dr. Deepak Pathak ज्यू लाई हार्दिक बधाई !!

खास हेल्थका संस्थापक Pharmacist Dr. दिपक पाठक ज्यूले औषधि विकास बारे आफ्नो गहिरो अनुसन्धान तथा अध्ययन संगै PhD कोर्स सफलतापुर्बक सम्पन्न गर्नु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौ l
औषधिको गुणस्तर मापन तथा सहि सदुपयोग गर्नका विशेष रुचि राख्नु हुनेछ Dr. दिपक पाठक ज्यूले दक्षिण कोरियाको प्रतिष्ठीत Yeungnam University College of Pharmacy (http://www.yu.ac.kr/english/main/index.php) बाट MS र PhD कोर्स पुरा गर्नु भएको हो l
उहाँले प्राप्त गर्नु भएको ज्ञान र सीप नेपाल र समग्र विश्वका लागि योगदान रहोस् भनी कामना गर्दछौं।

Extracurricular activities for proper historic awareness on Dokdo such as ‘Dokdo Newspaper Contest’, etc. Produced ..

17/06/2021

Medicine dispensing system in South Korea..!!

29/05/2021
23/05/2021

Khas Health clinic & pathology ले कोरोनाको अवस्था लाई मध्यनजर गर्दै होेम डेलीभरीको सेवा सुचारु गरेकाले गेटा अासपासका विमारीहरुले याे सेवा लीन सक्नुहुनेछ ।
सम्पर्क 091575148 मा फाेन गरेर अडर टिपाउन सक्नुहुनेछ ।

08/03/2021

"महिला सुरक्षा सम्मान र राेजगारः समृद्ध अाधार "
१११अै अन्तर्राष्ट्रिय नारी दिवसकाे अवसरमा सम्पूर्ण अाधि शक्ति नारी मा धेरैधेरै शुभकामना ।

खास हेल्थ ग्रुपका संस्थापक डा. यज्ञराज पाण्डेय तथा डा. छविलाल चौधरी ज्यू ले विद्यावारिधि (पीएच.डी.) उपाधि सफलता पूर्वक प...
22/02/2021

खास हेल्थ ग्रुपका संस्थापक डा. यज्ञराज पाण्डेय तथा डा. छविलाल चौधरी ज्यू ले विद्यावारिधि (पीएच.डी.) उपाधि सफलता पूर्वक पूरा गर्नु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं।
- खास हेल्थ परिवार

भर्खर मात्र Nepal Academy of Science and Technology  (NAST), काठमाडौं द्वारा प्रकाशित 'Who is Who? in Science, Technolog...
06/01/2021

भर्खर मात्र Nepal Academy of Science and Technology (NAST), काठमाडौं द्वारा प्रकाशित 'Who is Who? in Science, Technology and Innovation' मा नेपाल तथा विदेशमा कार्यरत ८७३ जना नेपाली वैज्ञानिकको लिस्टमा यस खास हेल्थ प्रा. लि. का संस्थापक सदस्य डा. गणेश विष्ट तथा डा. तारामान कडायत को नाम पनि देख्न पाउँदा गौरवान्वित छौ।
आगामी दिनमा नयाँ औषधि आविष्कार तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउन सक्नुहोस् भनी शुभकामना व्यक्त गर्दछौ।

- खास हेल्थ परिवार

05/01/2021

Assistant Pharmacist Job Vacancy:

खास हेल्थ प्रा. लि. द्वारा संचालित स्वास्थ्य परामर्श क्लिनिक सेवा सहितको एकिकृत (Integrated) ‘खास फार्मेसी’ गेटा बजारका लागि एकजना सहायक फर्मासिष्ट् (Assistant Pharmacist) आवश्यकता परेकोले इच्छुक व्यक्तिले फोन नम्बर र दर्ता लाइसेन्स सहित khashealth@gmail.com मा ईमेल गर्नुहुन अनुरोध गर्दछौं।

फर्मासिस्ट Chhabi Lal Chaudhary ज्यू लाई हार्दिक बधाई !!खास हेल्थका संस्थापक सदस्य Pharmacist छवि लाल चौधरी ज्यूले Cance...
21/12/2020

फर्मासिस्ट Chhabi Lal Chaudhary ज्यू लाई हार्दिक बधाई !!

खास हेल्थका संस्थापक सदस्य Pharmacist छवि लाल चौधरी ज्यूले Cancer रोगको औषधि विकास बारे आफ्नो गहिरो अनुसन्धान तथा अध्ययन संगै PhD कोर्स सफलतापुर्बक सम्पन्न गरि उत्तीर्ण गर्नु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौ l
औषधिको गुणस्तर मापन तथा सहि सदुपयोग गर्नका लागि बिशेष रुचि राख्ने Pharmacist चौधरी ज्यूले Pokhara University बाट B. Pharm., गरि दक्षिण कोरियाको प्रतिष्ठीत Yeungnam University College of Pharmacy (http://www.yu.ac.kr/english/main/index.php) बाट MS र PhD कोर्स पुरा गर्नु भएको हो l
उहाँले प्राप्त गर्नु भएको ज्ञान र सीप नेपाल र समग्र विश्वका लागि योगदान रहोस् भनी कामना गर्दछौं।

हार्दिक बधाई !!हामी गौरभाम्बित छौ lखास हेल्थका सदस्य इन्जिनियर यज्ञराज पाण्डेय ज्यूले मानिसले गितीलयबाट व्यक्त गर्ने भाव...
11/12/2020

हार्दिक बधाई !!
हामी गौरभाम्बित छौ l
खास हेल्थका सदस्य इन्जिनियर यज्ञराज पाण्डेय ज्यूले मानिसले गितीलयबाट व्यक्त गर्ने भावनाको कृत्रिम बुद्धिमता कसरी विश्लेषण गर्छ (Analysis of Deep Learning Based Music Video Emotion) बारे आफ्नो गहिरो अनुसन्धान तथा अध्ययन संगै 'PhD Defense' सफलतापुर्बक सम्पन्न गरि उत्तीर्ण गर्नु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौ l
कम्प्युटर विज्ञान तथा प्रविधिको प्रयोगबाट मानिसको जीवन कसरी स्वस्थ र सुखी राख्न सकिन्छ भन्ने विषयमा बिशेष रुचि राख्ने इन्जिनियर पाण्डेय ज्यूले पोखरा विश्वविद्यालयबाट स्नातक र स्नातकोत्तर गरी कोरिया सरकारकाे प्रतिष्ठीत छात्रवृत्ति (Korean Government Scholarship Program) अन्तर्गत दक्षिण कोरियाको प्रतिष्ठित Jeonbuk National University Department of Computer Science and Engineering बाट PhD कोर्स पुरा गर्नु भएको हो l

Address

चटकपुर ०4
Dhangadhi
10900

Telephone

+97791410047

Website

Alerts

Be the first to know and let us send you an email when Khas Health-खास हेल्थ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Khas Health-खास हेल्थ:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category