C.P. Hospital

C.P. Hospital Established in the year 2070 at Dhangadhi, Kailali, CP Hospital(CPH) now extends it's services in and around Far-Western province in Nepal.

Our facilities /services include highly qualified specialists along with trained nursing and paramedical staffs.

रेसेप्सनिस्ट पद को संक्षिप्त सूची प्रकाशित गरिएको बारे ।मिति: २०८२/०२/०७ गते प्रकाशित यस सि.पि. अस्पताल प्रा.लि.को विज्ञ...
25/05/2026

रेसेप्सनिस्ट पद को संक्षिप्त सूची प्रकाशित गरिएको बारे ।

मिति: २०८२/०२/०७ गते प्रकाशित यस सि.पि. अस्पताल प्रा.लि.को विज्ञापन नं. २०८२/०८३ को रिसेप्सनिस्ट पदको पदपूर्तिका लागि प्राप्त हुन आएका आवेदनहरू मध्येबाट देहाय बमोजिमका उम्मेदवारहरू संक्षिप्त सूची (Short List) मा पर्न सफल हुनुभएकोले निम्नलिखित मिति, समय र स्थानमा अन्तर्वार्ताका लागि सम्पर्क गर्नुहुन जानकारी गराइन्छ ।

उम्मेदवारको नामथर — ठेगाना

१. निशा सिंह — केदारेश्वोर ९, बझाङ
२. अर्चना चौधरी — धनगढी ०१
३. करिश्मा भट्टाई — धनगढी ०५
४. रोशिका श्रेष्ठ — धनगढी ०१
५. चन्द्रा कुमारी कापडी — धनगढी ०७
६. समिर जोशी — धनगढी ०५
७. अनिशा गिरी — धनगढी ०७
८. आरती अवस्थी — धनगढी १२
९. रेनु सिंह — धनगढी ०५
१०. प्रियंका कुमारी सिंह — धनगढी ०३

अन्तर्वार्ता हुने मिति: २०८२/०२/१२
समय: बिहान ११ बजे देखि
स्थान: सि.पि. अस्पताल प्रा.लि, बोराडाँडी, धनगढी, ०९१ -४१०१०१

नोट: अन्तर्वार्तामा सहभागी हुन आउँदा आ-आफ्नो सक्कली प्रमाणपत्रहरू लिएर आउनुहोला ।

Book your appointment:
☎️ 091-410101 / 410102/ 9761204547
📧 cphdhangadhi@gmail.com
📍 Dhangadhi - 3, Chatakpur, Kailali

Your health deserves precision, expertise, and a standard of care you can completely rely on.At C.P. Hospital, we are re...
22/05/2026

Your health deserves precision, expertise, and a standard of care you can completely rely on.

At C.P. Hospital, we are redefining General Surgery by combining state-of-the-art surgical technology with a highly skilled medical team. From routine procedures to complex interventions, we deliver safe, advanced, compassionate care to support a smooth recovery.

Book your appointment:
☎️ 091-410101 / 410102/ 9761204547
📧 cphdhangadhi@gmail.com
📍 Dhangadhi - 3, Chatakpur, Kailali

19/05/2026

पछिल्लो १ दशकदेखि निरन्तर स्वास्थ्य सेवामा समर्पित सि.पि. अस्पतालले धनगढी–३, चटकपुरबाट उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्दै आइराखेको छ ।अनुभवी चिकित्सक टोली, गुणस्तरीय सेवा र तपाईंको स्वास्थ्यप्रतिको हाम्रो प्रतिबद्धता सधैं यथावत् रहनेछ।

Book your appointment:
☎️ 091-410101 / 410102/ 9761204547
📧 cphdhangadhi@gmail.com
📍 Dhangadhi - 3, Chatakpur, Kailali

तपाईं र तपाईंको परिवारको स्वास्थ्य अब सुरक्षित हातमा। C.P Hospital मा २४ सै घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सक, आध...
18/05/2026

तपाईं र तपाईंको परिवारको स्वास्थ्य अब सुरक्षित हातमा। C.P Hospital मा २४ सै घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सक, आधुनिक स्वास्थ्य सुविधा तथा भरपर्दो उपचार सेवा उपलब्ध छ। सर्जरी सेवा, एक्स-रे तथा सी.टी. स्क्यान, फिजिसियन सेवा, स्त्री तथा प्रसूति रोग सेवा, आई.सी.यू./एन.आई.सी.यू. लगायतका विभिन्न स्वास्थ्य सेवासँग हामी तपाईंको स्वस्थ जीवन यात्रामा सधैं साथमा छौं।

Book your appointment:
☎️ 091-410101 / 410102/ 9761204547
📧 cphdhangadhi@gmail.com
📍 Dhangadhi - 3, Chatakpur, Kailali

📢 कर्मचारी आवश्यकता 📢विज्ञापन नं: २०८२ /२०८३ मिति: २०८३/०२/०१स्टाफ नर्स तथा रिसेप्सनिस्ट पदका लागि दरखास्त आह्वानकैलालीक...
15/05/2026

📢 कर्मचारी आवश्यकता 📢

विज्ञापन नं: २०८२ /२०८३
मिति: २०८३/०२/०१

स्टाफ नर्स तथा रिसेप्सनिस्ट पदका लागि दरखास्त आह्वान

कैलालीको धनगढीमा अवस्थित सि.पि. अस्पताल (C.P. Hospital) का लागि तपशिल बमोजिमका पदहरूमा योग्य उम्मेदवारहरूको आवश्यकता परेको हुनाले यो सूचना प्रकाशित गरिएको छ । इच्छुक तथा यो सूचना प्रकाशित भएको मितिले १० दिनभित्र cphdhangadhi@gmail.com मा आवेदन दिनुहुन अनुरोध गरिन्छ ।

🔹 पद विवरण:

1️⃣ स्टाफ नर्स (Staff Nurse)
📌 संख्या: ८
📌 उमेर: १८–४०
📌 योग्यता: PCL Nursing

2️⃣ रिसेप्सनिस्ट (Receptionist)
📌 संख्या: २
📌 उमेर: १८–३०
📌 योग्यता: SEE/+2 पास, कम्प्युटर र हस्पिटलको सफ्टवेयर सम्बन्धी ज्ञान, राम्रो सञ्चार कला भएको

📄 आवश्यक कागजातहरू:
✔️ शैक्षिक प्रमाणपत्रहरू
✔️ अनुभवका प्रमाणपत्रहरू
✔️ सम्बन्धित काउन्सिलबाट प्राप्त नविकरण भएको प्रमाणपत्र (License)
✔️ नेपाली नागरिकताको प्रमाणपत्र
✔️ बायोडाटा (Bio-Data)

📌 अन्य विवरण:
✔️ महिला तथा पुरुष दुबै उम्मेदवारहरूले आवेदन दिन सक्नेछन् ।
✔️ तलब/सुविधा: आकर्षक (प्रतिस्पर्धी) ।

📧 Email: [cphdhangadhi@gmail.com]

📞 थप जानकारीका लागि:
०९१- ४ १ ०१०१
०९१- ४ १ ०१०२
९८६८४४३३२५
९८५८४२२४१६

Medicine can treat, but nurses heal. To the ones who provide a steady hand and a kind word when it’s needed most—thank y...
12/05/2026

Medicine can treat, but nurses heal. To the ones who provide a steady hand and a kind word when it’s needed most—thank you for being the heart of healthcare. Happy International Nurses Day!

10/05/2026

ढाड, कम्मर वा जोर्नीको दुखाइबाट ग्रसित हुनुहुन्छ? दुखाइ सहेर नबस्नुहोस!

सि.पि. अस्पतालको अत्याधुनिक फिजियोथेरापी सेवामार्फत दुखाइबाट छुटकारा पाउनुहोस्। हाम्रो सेवा २४ सै घण्टा उपलब्ध छ।

Book your appointment:
☎️ 091-410101 / 410102/ 9761204547
📧 cphdhangadhi@gmail.com
📍 Dhangadhi - 3, Chatakpur, Kailali

Big care for your little miracles. Bringing a newborn into the world is a beautiful journey, but sometimes the tiniest p...
08/05/2026

Big care for your little miracles.

Bringing a newborn into the world is a beautiful journey, but sometimes the tiniest patients need a little extra help. At C.P. Hospital, our advanced Neonatal Intensive Care Unit (NICU) is fully equipped to provide the specialized, delicate care your baby deserves.

We are dedicated to offering fast, reliable, and compassionate medical services, ensuring your precious little ones are in the safest hands possible. With our expert team on standby around the clock, you can find peace of mind knowing we are here for your family when it matters most.

Book your appointment:
☎️ 091-410101 / 410102/ 9761204547
📧 cphdhangadhi@gmail.com
📍 Dhangadhi - 3, Chatakpur, Kailali

Prioritizing Your Peace of Mind.Living with constant worry can feel like an uphill battle, but you don't have to navigat...
05/05/2026

Prioritizing Your Peace of Mind.

Living with constant worry can feel like an uphill battle, but you don't have to navigate it alone. Mental well-being is just as important as physical health, and taking that first step toward support is a sign of incredible strength.

At C.P. Hospital, we are committed to providing a supportive environment where you can find the tools to manage anxiety and reclaim your calm. Our specialized team is here to listen and help you start your journey toward healing.

Book your appointment:
☎️ 091-410101 / 410102/ 9761204547
📧 cphdhangadhi@gmail.com
📍 Dhangadhi - 3, Chatakpur, Kailali

नाक, कान वा घाँटीको समस्याले संघर्ष गर्दै हुनुहुन्छ?मौसम परिवर्तन वा अन्य कारणले हुने नाक, कान र घाँटी  सम्बन्धी समस्याह...
02/05/2026

नाक, कान वा घाँटीको समस्याले संघर्ष गर्दै हुनुहुन्छ?

मौसम परिवर्तन वा अन्य कारणले हुने नाक, कान र घाँटी सम्बन्धी समस्याहरूले तपाईंको दैनिक जीवनलाई निकै कष्टकर बनाउन सक्छन्। तर अब आत्तिनु पर्दैन! तपाईंको उत्कृष्ट र भरपर्दो उपचारको लागि सि.पि. अस्पताल (C.P. Hospital) सधैं तयार छ।

आफ्नो स्वास्थ्यलाई बेवास्ता नगर्नुहोस्, समयमै सही उपचार रोज्नुहोस्।

Book your appointment:
☎️ 091-410101 / 410102/ 9761204547
📧 cphdhangadhi@gmail.com
📍 Dhangadhi - 3, Chatakpur, Kailali

बुद्ध जयन्ती तथा उभौली पर्वको  हार्दिक मंगलमय शुभकामना।
30/04/2026

बुद्ध जयन्ती तथा उभौली पर्वको हार्दिक मंगलमय शुभकामना।

Address

Chatakpur Jaya Marg
Dhangadhi

Alerts

Be the first to know and let us send you an email when C.P. Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to C.P. Hospital:

Share

Category