७ नं.वडा कार्यालय, मौनाबुधुक, चौविसे गाउँपालिका

  • Home
  • Nepal
  • Dhankuta Bazar
  • ७ नं.वडा कार्यालय, मौनाबुधुक, चौविसे गाउँपालिका

७ नं.वडा कार्यालय, मौनाबुधुक, चौविसे गाउँपालिका १. वडा अध्यक्ष- श्री रुद्र प्रसाद चेम्जोङ्ग सम्पर्क नं. 9842071493

सबैको जानकारीको लागि है।
27/09/2025

सबैको जानकारीको लागि है।

19/09/2025

चौविसे गाउँपालिकाको सहयोग (JCB) तथा ७ नं. वडा कार्यालयको समन्वय (तीनवटा ट्याक्टर १. भक्त चेम्जोङ्ग, २. वडा सदस्य विजय चेम्जोङ्ग ३. मोहन विक) द्वारा नेपालीहरुको महान चाडको अवसरमा यहि मिति २०८२ असोज ४ गते सनिवारको दिन यस मौनाबुधुक बजारको सडक, सोनुचोक छेउछाउ तथा झ्याम्टेवर छेउछाउमा सडक मर्मत गरिने भएकोले सम्बन्धित सबै जना ठिक १०.३० बजे बेल्चा, कोदालो, झम्पल तथा अन्य आवश्यक सामग्री लिएर प्रति घर १ जना युवा अनिवार्य उपस्थित भई दिन अनुरोध छ।

सुचना हेरेर सम्बन्धितले सम्पर्क गरि फाइदा लिनु होला है
03/06/2025

सुचना हेरेर सम्बन्धितले सम्पर्क गरि फाइदा लिनु होला है

लु है सम्बन्धित सबैको लागि सुचना।
01/05/2025

लु है सम्बन्धित सबैको लागि सुचना।

भोलि मिति २०८२/०१/१९ गते शुक्रबार बाट विद्यालयको नियमित विद्यार्थी भर्ना , पठनपाठन लगायत सम्पूर्ण कार्यहरू नियमित रुपमा सुचारु हुने कुरा सम्पूर्ण विद्यार्थी, अभिभावक एबम सरोकारवालाहरुमा जानकारी गरिन्छ ।
विद्यालय परिवार

यहि सूचना अनुसार गर्न गराउन हुन अनुरोध छ।
18/04/2025

यहि सूचना अनुसार गर्न गराउन हुन अनुरोध छ।

Address

Chaubise Rural Municipality, Ward No. 7, Maunabudhuk
Dhankuta Bazar
977

Telephone

9807366150

Website

Alerts

Be the first to know and let us send you an email when ७ नं.वडा कार्यालय, मौनाबुधुक, चौविसे गाउँपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to ७ नं.वडा कार्यालय, मौनाबुधुक, चौविसे गाउँपालिका:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram