लक्ष्मी कंक्रीट उधोग

  • Home
  • Nepal
  • Dharan
  • लक्ष्मी कंक्रीट उधोग

लक्ष्मी कंक्रीट उधोग समृद्ध शहर निर्माणको लागी,मजबुत नगर निर्माणको लागी तपाई हाम्रै आफ्नै
📞 9827080455 / 9842061123
WhatsApp - 9842061123

तपाईंको निर्माणको आधार — लक्ष्मी कंक्रीट उधोग ।यहाँ गुणस्तरीय प्रिकास्ट कङ्क्रिट पाइप, ब्लक तथा अन्य निर्माण सामग्री उत्...
05/05/2026

तपाईंको निर्माणको आधार — लक्ष्मी कंक्रीट उधोग ।
यहाँ गुणस्तरीय प्रिकास्ट कङ्क्रिट पाइप, ब्लक तथा अन्य निर्माण सामग्री उत्पादन गर्छौ।
ब्लक कार्य पश्च्यात देखिएको दृश्य ।
Contact - 9827080455 / 9842061123 / 9825302345
WhatsApp - 9842061123

- G.S. laxmi construction and suppliers pvt. Ltd.

www.lcu.com.npour office details Barahakshetra municipali...

विश्व प्रेस स्वतन्त्रता दिवस तथा अन्तर्राष्ट्रिय हास्य दिवसको हार्दिक शुभकामना!यस अवसरमा सम्पूर्ण सञ्चारकर्मी, पत्रकार त...
03/05/2026

विश्व प्रेस स्वतन्त्रता दिवस तथा अन्तर्राष्ट्रिय हास्य दिवसको हार्दिक शुभकामना!

यस अवसरमा सम्पूर्ण सञ्चारकर्मी, पत्रकार तथा आम नागरिकहरूमा सत्य, निष्पक्षता र स्वतन्त्र अभिव्यक्तिको अधिकार सुदृढ रहोस् भन्ने कामना गर्दछौं। साथै, हाँसोले जीवनमा सकारात्मक ऊर्जा र खुशी ल्याओस्।
हार्दिक शुभकामना!
— जि. एस. लक्ष्मी कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा. लि.
— लक्ष्मी कंक्रीट उधोग
बराहक्षेत्र नगरपालिका–३, सुनसरी

बुद्ध जयन्ती, उभौली पर्व, चण्डी पूर्णिमा तथा अन्तर्राष्ट्रिय श्रमिक दिवसको हार्दिक शुभकामना।यस पावन अवसरमा सम्पूर्णमा सु...
01/05/2026

बुद्ध जयन्ती, उभौली पर्व, चण्डी पूर्णिमा तथा अन्तर्राष्ट्रिय श्रमिक दिवसको हार्दिक शुभकामना।
यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ।

– जि. एस. लक्ष्मी कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा. लि.
– लक्ष्मी कंक्रीट उद्योग
बराहक्षेत्र नगरपालिका–३, भरौली, लक्ष्मीपुर, सुनसरी
☎️ ९८४२०६११२३ & ९८२७०८०४५५

28/04/2026

Laxmi Concrete Udhyog 🏗️
Contact - 9827080455 / 9842061123 / 9804055726 / 9825302345

🎉 HAPPY NEW YEAR 2083 🎉Warm Wishes to All Our Valued CustomersG.S. Laxmi Construction & Suppliers Pvt. Ltd.Laxmi Concret...
14/04/2026

🎉 HAPPY NEW YEAR 2083 🎉
Warm Wishes to All Our Valued Customers

G.S. Laxmi Construction & Suppliers Pvt. Ltd.
Laxmi Concrete Udhyog
📍 Barahakshetra–3, Laxmipur, Sunsari

अवको केही मिनेटमै सुरु हुन गइरहेको९ औं अन्तर्राष्ट्रिय भरौल गोल्ड कप २०८२ प्रतियोगिताको सफल उद्घाटन तथा समग्र प्रतियोगित...
06/04/2026

अवको केही मिनेटमै सुरु हुन गइरहेको
९ औं अन्तर्राष्ट्रिय भरौल गोल्ड कप २०८२ प्रतियोगिता
को सफल उद्घाटन तथा समग्र प्रतियोगिताको हार्दिक शुभकामना व्यक्त गर्दछु। ⚽🏆

यस प्रतिष्ठित प्रतियोगिताले खेल क्षेत्रको विकास, खेलाडीहरूको प्रतिभा प्रस्फुटन तथा आपसी सद्भाव बढाउन महत्वपूर्ण योगदान पुर्‍याओस् भन्ने कामना गर्दछु।
सम्पूर्ण आयोजक टिम, खेलाडी, अफिसियल तथा दर्शकहरूलाई सफल र रोमाञ्चक प्रतियोगिताको शुभेच्छा! 🎉

आयोजक :- न्यु स्टार फुटबल क्लब कालाबंजार न्यू स्टारस्पोर्ट क्लब
- प्रतियोगिता :- २०८२ चैत २३ गते देखि ३० गते सम्म
- स्थान :- बराहक्षेत्र नगरपालिका -५, श्री जेडज मा. वि. को खेल मैदान ।

- जि. एस. लक्ष्मी कन्स्ट्रक्सन एन्ड सप्लार्यस प्रा. लि.
एवम लक्ष्मी कंक्रीट उधोग बराहक्षेत्र नगरपालिका ३, सुनसरी
📍https://www.facebook.com/share/v/14XjEMijC2F/

📢 मूल्य समायोजन सम्बन्धी सूचनाआदरणीय ग्राहक महानुभावहरू,हामीप्रति यहाँहरूले देखाउनु भएको विश्वास र सहयोगका लागि हार्दिक ...
05/04/2026

📢 मूल्य समायोजन सम्बन्धी सूचना

आदरणीय ग्राहक महानुभावहरू,
हामीप्रति यहाँहरूले देखाउनु भएको विश्वास र सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

यसै सूचना मार्फत जानकारी गराउन चाहन्छौं कि, बढ्दो कच्चा पदार्थ, ढुवानी तथा उत्पादन लागतका कारण हाम्रो कम्पनीद्वारा उत्पादित सम्पूर्ण कंक्रीट सामग्रीहरूको मूल्य समायोजन गर्नुपर्ने भएको छ।

अत: मिति २०८२ साल चैत्र १९ गते (शुक्रबार) देखि लागू हुने गरी मूल्य वृद्धि गरिएको जानकारी गराइन्छ।

हामी सधैं गुणस्तरीय सेवा तथा सामग्री प्रदान गर्न प्रतिबद्ध छौं र आगामी दिनहरूमा पनि यही प्रतिबद्धता कायम रहने विश्वास दिलाउन चाहन्छौं।
यहाँहरूको निरन्तर सहयोग र साथको अपेक्षा गर्दछौं।
धन्यवाद।

जि. एस. लक्ष्मी कन्स्ट्रक्सन एण्ड सप्लार्यस प्रा. लि.
( लक्ष्मी कंक्रीट उधोग )
बराहक्षेत्र नगरपालिका–३, लक्ष्मीपुर, भरौल, सुनसरी
984-2061123 / 982-7080455 / 9825302345 /9705061123

28/03/2026

“कसरी बन्छ हाम्रो Interlock? 🤔
हेर्नुस् यो भिडियोमा- कच्चा पदार्थदेखि तयार उत्पादनसम्मको पूरा प्रक्रिया 💯
Laxmi Concrete Udhyog — गुणस्तरमा कुनै सम्झौता छैन! 🙌”
Contact - 9827080455 / 9842061123 / 9804055726

हाम्रा सम्पुर्ण ग्राहक वर्ग शुभ चिन्तकहरुमा राम नवी को हार्दिक शुभकामना छ ।- G.S. Laxmi construction & suppliers लक्ष्मी...
27/03/2026

हाम्रा सम्पुर्ण ग्राहक वर्ग शुभ चिन्तकहरुमा
राम नवी को हार्दिक शुभकामना छ ।
- G.S. Laxmi construction & suppliers

लक्ष्मी कंक्रीट उधोग 🏗️
तपाईंको निर्माणको आधार — लक्ष्मी कङ्क्रिट उद्योग।
यहाँ गुणस्तरीय प्रिकास्ट कङ्क्रिट पाइप, ब्लक तथा अन्य निर्माण सामग्री उत्पादन गर्छौ।
Contact - 9827080455 / 9842061123 / 9825302345
WhatsApp - 9842061123

Pradeep Basmait Suzan Dhamala

24/03/2026

Laxmi Concrete Udhyog 🏗️
आज उच्च गुणस्तरको ह्युम पाइप सफलतापूर्वक डेलिभरी गरियो। भरपर्दो कंक्रिट सामग्रीको लागि आजै लक्ष्मी कंक्रिट उद्योगलाई सम्पर्क गर्नुहोस्।
Contact - 9827080455 / 9842061123 / 9804055726

20/03/2026

Laxmi Concrete Udhyog 🏗️
तपाईंको निर्माणको आधार — लक्ष्मी कङ्क्रिट उद्योग।
यहाँ गुणस्तरीय प्रिकास्ट कङ्क्रिट पाइप, ब्लक तथा अन्य निर्माण सामग्री उत्पादन गर्छौ।
Contact - 9827080455 / 9842061123 / 9804055726
WhatsApp - 9842061123
Suzan Dhamala

Address

Dharan
56703

Telephone

+9779842061123

Website

https://www.instagram.com/laxmiconcreteudhyog

Alerts

Be the first to know and let us send you an email when लक्ष्मी कंक्रीट उधोग posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to लक्ष्मी कंक्रीट उधोग:

Share