Dr. Kumar Gurung

Dr. Kumar Gurung Hi, i am Dr. Kumar Gurung. I am an Orthopedic surgeon. I have created this page to provide awareness

"Nurses dispense comfort, compassion, and caring without even a prescription." —Val Saintsbury.
12/05/2024

"Nurses dispense comfort, compassion, and caring without even a prescription." —Val Saintsbury.

तातो हावा / लूबाट जोगऔं जल तथा मौसम विज्ञान विभागका अनुसार तराईका भू-भागहरूमा आगामी ५ दिन (२०८१ बैशाख १० गते देखि २०८१ ब...
23/04/2024

तातो हावा / लूबाट जोगऔं

जल तथा मौसम विज्ञान विभागका अनुसार तराईका भू-भागहरूमा आगामी ५ दिन (२०८१ बैशाख १० गते देखि २०८१ बैशाख १४ गते) सम्म तातो हावा तथा तातो लहर (Heat wave) को सम्भावना रहको छ ।
सो को असरबाट बच्न नक्सामा रातो रंगले चिन्हित क्षेत्रहरुमा बसोबास तथा यात्रा गर्नेले उच्च सतर्कता अपनाउनु होला ।
विभागले पहाडी भू- भागका उपत्यका तथा खाँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेको पनि जनाएको छ ।

👉🏻 साथमा सधैभरी पानीको बोतल राखि राखौं ।

👉🏻 कागती पानी, नरिवल पानी, ताजा फलफूलको रस नियमित रुपमा सेवन गरौं।

👉🏻 हल्का र‌ङ्गको सुतीको कपडा लगाऔं।

👉🏻 टाउको ढाकी राख्न लगाऔं, कपडा, टोपी, छाताको प्रयोग गरौं।

👉🏻 गर्मीको समयमा पत्रु खाना (जङ्क फुड) को प्रयोग नगरौं। ताजा फल, सलाद र घरमै बनाएको खानेकुरा खाऔं।

👉🏻 दिउँसो १२ बजेदेखि ४ बजेसम्मको कडा घाममा घरबाहिर सकेसम्म निस्कन नदिऔं। बिहान वा साँझको समयमा खेलौं वा खेल्न लगाऔं।

👉🏻 यदि बालबालिकालाई रिंगटा लागेमा, वान्ता भएमा, धेरै टाउको दुखेमा वा सास फेर्न अप्ठ्यारो भएमा तुरुन्त नजिकैको अस्पताल वा स्वास्थ्य चौकी लैजाऔं।

11/04/2024
01/10/2022

२०७९ सालको महान चाड विजया दशमी, शुभदिपावली, नेपाल संवत् ११४३ तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण शुभ चिन्तक , साथी भाई तथा मलाई चिन्नु हुने सबैलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दुछु ।।

डा. कुमार गुरुङ्ग/निलिमा लिम्बु गुरुङ्ग
तथा
समस्त गुरुङ्ग परिवार

Monkey Pox
27/05/2022

Monkey Pox

Address

Dharan

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 10:00 - 14:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Kumar Gurung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr. Kumar Gurung:

Share