Prakashpur Nawadurga Hospital Pvt. Ltd.

Prakashpur Nawadurga Hospital Pvt. Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Prakashpur Nawadurga Hospital Pvt. Ltd., Hospital, Prakashpur, Dharan.

13/04/2024
05/01/2024
हरेक शनिबारको दिन यस नवदुर्गा हस्पिटलमा दिउँसो १ बजे देखि बालबिषेशज्ञ /बाल मुटु रोग विशेषज्ञ डा नवल किशोर राय (हाल कार्य...
22/12/2023

हरेक शनिबारको दिन यस नवदुर्गा हस्पिटलमा
दिउँसो १ बजे देखि बालबिषेशज्ञ /बाल मुटु रोग विशेषज्ञ डा नवल किशोर राय (हाल कार्यरत बिराट टिचिङ हस्पिटल विराटनगर )को ओ.पि.डि सेवा उपलब्ध रहेको छ ।

भोलि शनिबारको दिन यस नवदुर्गा हस्पिटलले सम्पूर्ण ओ.पि.डि. सेवा निशुल्क गरेको छ दिउँसो १ बजे देखि बालबिषेशज्ञ /बाल मुटु र...
01/12/2023

भोलि शनिबारको दिन यस नवदुर्गा हस्पिटलले सम्पूर्ण ओ.पि.डि. सेवा निशुल्क गरेको छ
दिउँसो १ बजे देखि बालबिषेशज्ञ /बाल मुटु रोग विशेषज्ञ डा नवल किशोर राय (हाल कार्यरत बिराट टिचिङ हस्पिटल विराटनगर )
बिहान ८बजे देखि डा.कविन्द्र मेहता (घोपा क्याम्प धरान )

24/11/2023

तपाईं हाम्रो गाउँ सहर प्रकाशपुर कामना चोकमा हरेक शनिवार प्रकाशपुर नवदुर्गा हस्पिटलमा MBBS MD वालरोग विशेषज्ञ डाक्टर नवल किशोर राय (हाल कार्यरत विराट टिचिङ हस्पिटल विराटनगर )को ओ.पि.डि सेवा भई राखेको समग्र प्रकाशपुरबासीहरुलाई जानकारी गराउछौ ।

समय-१ बजे

फोन न ९८०५३४०९८८ ९८१२३५९६७६

17/11/2023

तपाईं हाम्रो गाउँ सहर प्रकाशपुर कामना चोकमा हरेक शनिवार प्रकाशपुर नवदुर्गा हस्पिटलमा MBBS MD DM वालरोग विशेषज्ञ डाक्टर नवल किशोर राय (हाल कार्यरत विराट टिचिङ हस्पिटल विराटनगर )को ओ.पि.डि सेवा सुरु हुन लागेको समग्र प्रकाशपुरबासीहरुलाई जानकारी गराउछौ ।

समय-१ बजे

फोन न ९८०५३४०९८८ ९८१२३५९६७६

शुभ दिपावली तथा छट  पर्व २०८० सालको  सम्पुर्ण देश तथा बिदेशमा बसोबास गर्नु हुने आमा बुवा दाजुभाई  तथा  दिदिबहिनीहरुमा हा...
12/11/2023

शुभ दिपावली तथा छट पर्व २०८० सालको सम्पुर्ण देश तथा बिदेशमा बसोबास गर्नु हुने आमा बुवा दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक मङलमय शुभकामना व्यक्त गर्दछु ।

"तपाईंको स्वास्थ हाम्रो प्राथमिकता "सम्पूर्ण नगरवासीको स्वास्थलाई मध्यनजर गरि तपाईहरुको ठाँउमा प्रकाशपुर  नवदुर्गा हस्पि...
12/11/2023

"तपाईंको स्वास्थ हाम्रो प्राथमिकता "
सम्पूर्ण नगरवासीको स्वास्थलाई मध्यनजर गरि तपाईहरुको ठाँउमा प्रकाशपुर नवदुर्गा हस्पिटल विगत केही वर्ष देखि संचालनमा रहेको छ ।
Metacarpal fracture ( Boxer fracture)
Dr Kabindra Mehata
MBBS,BPKIHS,DHARAN(GHOPA CAMP)
NMC-22264

Address

Prakashpur
Dharan

Website

Alerts

Be the first to know and let us send you an email when Prakashpur Nawadurga Hospital Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram