Stroke team-Bpkihs

Stroke team-Bpkihs यसमा पेजमा पक्षाघात सम्बन्धि जानकारी रहन्छ।

स्ट्रोकको दबाइ फ्रीमा।
20/05/2025

स्ट्रोकको दबाइ फ्रीमा।

२०२५ को पहिलो त्रैमासिक  पनि हामी GOLD STATUS मेन्टेन गर्न सफल भयौँ। यसले हामीले प्रदान गर्ने पक्षघात व्यवस्थापनको गुणस्...
14/05/2025

२०२५ को पहिलो त्रैमासिक पनि हामी GOLD STATUS मेन्टेन गर्न सफल भयौँ। यसले हामीले प्रदान गर्ने पक्षघात व्यवस्थापनको गुणस्तर मापन गर्दछ।
सबैलाई हृदयदेखि धन्यवाद।।।।

Dr Naveen Kumar Sah, stroke campaigner  talking about Post stroke care at Stroke masterclass at Itahari.
27/04/2025

Dr Naveen Kumar Sah, stroke campaigner talking about Post stroke care at Stroke masterclass at Itahari.

पक्षघातको विरामीको व्यवस्थापनमा रहेका कमीकमजोरी कसरी समाधान गर्ने भन्ने बिषयमा छलफल।।Strokemasterclass @इटहरी
25/04/2025

पक्षघातको विरामीको व्यवस्थापनमा रहेका कमीकमजोरी कसरी समाधान गर्ने भन्ने बिषयमा छलफल।।
Strokemasterclass @इटहरी

13/02/2025

पक्षघातको उपचार सस्तो र सुलभ छ।
कहाँ जाउँ के जाउँ भइरहेको छ भने, हामी छौँ।
#स्ट्रोक

खरैया रेजिमेन ।।।।।।।पक्षघात व्यवस्थापन यसरी गरिन्छ उपचार। न दिनेलाई   थाहा छ,  न लिनेलाई ,दबाइ के हो भनेर।
13/01/2025

खरैया रेजिमेन ।।।।।।।
पक्षघात व्यवस्थापन यसरी गरिन्छ उपचार।
न दिनेलाई थाहा छ, न लिनेलाई ,दबाइ के हो भनेर।

Salute to all heroes, who utilise their  time for the betterment of the community।
02/12/2024

Salute to all heroes, who utilise their time for the betterment of the community।

सन् २०२२ मा BPKIHS STROKE TEAM बनाउँदा केही गर्न सकिन्छ कि भन्ने अवश्य लागेको थियो। प्रतिष्ठानमा आउन हुने कतिपय पक्षघातक...
15/11/2024

सन् २०२२ मा BPKIHS STROKE TEAM बनाउँदा केही गर्न सकिन्छ कि भन्ने अवश्य लागेको थियो। प्रतिष्ठानमा आउन हुने कतिपय पक्षघातका बिरामी हरू निराशमा फर्केर जानुपर्ने अवस्था थियो। विभागीय प्रमुख डाक्टर रबिन मास्के, खाल प्रतिष्ठानको रेक्टर डा. संजीवकुमार शर्मा सरको निरन्तर प्रोत्साहनद्वारा प्रतिष्ठानमा यस समूह गठन भएको थियो। HIEDELBERG UNIVERSITY का Dr Christine अनि प्याट्रिक टनकेल लगायत अन्य सहकर्मी साथीहरूले नेपालमा पक्षघात बिरामीहरूको अवस्थाप्रति संवेदनशील भएर यसमा लाग्नुपर्छ भनेर प्रोत्साहन दिनुभएको थियो। मेरो गुरु Dr Raju Paudel अनि Dr Lekhjung Thapa ले पनि हौसाउनु भएको थियो। पक्षघात टिमका सहकर्मी विशेषत इमर्जेन्सी मेडिसिनका डाक्टर अजयकुमार यादव सर, नर्सिङ स्टाफहरू ,विद्यार्थी समूहका भाइबहिनीहरू अनि समाजका केही जागरुक नागरिकहरुकोसाथ लिएर कोशी प्रदेश अन्तर्गत रहेर विभिन्न ठाउँमा स्वास्थ्य क्याम्पहरु गर्दै पक्षघात सम्बन्धी जनचेतना दिने ,प्रतिष्ठानमा आउने पक्षघातका बिरामीहरुलाई सकेसम्म छिटो र उच्चस्तरीय उपचार गर्ने गरेका छौं। आज नेपालकै पहिलो पक्षघात उपचार गर्ने केन्द्र को रुपमा सम्मानित गराउन पाउँदा साह्रै खुसी लागेको छ।
सबैजनालाई हृदयदेखि नै धन्यवाद।
अझै गर्नुपर्ने बाँकी धेरै छ।

GOLD this timeThank you all
14/11/2024

GOLD this time
Thank you all

30/10/2024

सबैजनालाई हृदयदेखि नै धन्यवाद। यस वर्षको पक्षघात दिवस हामीले मिलेर र महान पर्वको रुपमा मनायौ। यसले हजारौं जना दाजुभाई दिदीबहिनीलाई पक्षघात सम्बन्धीको जनचेतना दिन सफल भएको छु। पक्षघात सम्बन्धी काम गरिराख्नुभएका ्वास्थ्यकर्मीलाई थप बल पुर्‍याउन सहयोग पुगेको छ।

Address

Dharan, Ghopa Camp
Dharan

Website

Alerts

Be the first to know and let us send you an email when Stroke team-Bpkihs posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Stroke team-Bpkihs:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram