Homtang Ayurved upachar clinic Dharan

Homtang Ayurved upachar clinic Dharan होम्तङ आयुर्वेद उपचार किल्निक धरान-९ आचार्य लाईन (बिष्णु स्कुल छेउ ) ओ.पि.डि,पन्चकर्म थेरापि, क्षारशुत्र
सम्पर्क नः 9827095695/9862283414

04/12/2025

काठमाडौ काे सेवा अब धरानमा

▶️ पाईल्सका बिरामिको लागि खुसिको खबर!प्रतेक साेमबार बिहान 8 बजे देखि 1 बजे सम्म। अनुभवी डा.प्रकाश लिम्बू बाट चेकजाँच ।
उपचार हुने रोगहरु
✅ पायल्स
✅ फिस्टुला
✅ फिसर
✅दिशा गर्दा दुख्ने पोल्ने
✅चिलाउने, मासु निस्किने ,पिप आउने,
✅एनाल पोलिप, वार्ट,
✅गाठागुठि, कान चिरियको, हाइड्रोसिल, लगायत पेट तथा मलद्वार सम्बन्धि सम्पुर्ण पुरानो भन्दा पुरानो रोगको सफल उपाचार गरिन्छ!
हाम्रा अन्य सेवाहरु :
✅ सुगर, प्रेसर (उच्च रक्तचाप), थाईराइड
✅ ग्यासट्रिक, गानोगोला, अल्सर, जण्डिस
✅ दिशा गर्दा दुख्ने, पोल्ने, घाउ आको कब्जियत
✅ पाठेघर सम्बन्धि समस्या, बाझोपन
✅ प्रोस्टेट - यौन दुर्बलता
✅ घुडा र ढाड दुख्ने र नशा च्यापिएको
✅ टाउको दुख्ने, पिनास तथा माईग्रेन आदि सम्पूर्ण समस्याको सफल उपचार गरिन्छ ।
👍️साथमा पन्चकर्म थेरापि सेवा पनि उपलब्ध छ।

📢 नोट :- यहाँ दैनिक अनुभवी वैध बाट सल्लाह परामर्श पनि दिहिन्छ।
उपचार हुने स्थान:
निरोग आयुर्वेदिक औषधि पसल
धरान -९ आचर्य लाईन
वडा प्रहरी कार्यालय बाट १०० मिटर भित्र बिष्णु स्कुल काे छेउ ।
सम्पर्क न: ☎️ 9827095695 📞 9862283414

हाडजोर्नी तथा नशा राेगकाे उपचार गर्दा गर्दा  ठिक नभएर चिन्ता मा हुन्छ। अब चिन्ता नगर्नु होस।तपाईं को समस्या हामीलाई सेवा...
14/11/2025

हाडजोर्नी तथा नशा राेगकाे उपचार गर्दा गर्दा ठिक नभएर चिन्ता मा हुन्छ। अब चिन्ता नगर्नु होस।तपाईं को समस्या हामीलाई सेवा गर्ने एक पल्ट माैका दिएर हेर्नुहोस।

30/08/2025
17/01/2025

प्रत्येक सोमबार पायल्स फिसर फिस्टुला काे अनुभवी डा. प्रकाश लिम्बु बाट चेकजाँच गरिदै छ। समयमै नाम दर्ता गरि मौकाको फाइदा लिनुहोला ।
# सम्पुर्ण दिर्घ रोगहरुको समाधान मात्र एकै ठाउँ मा।
# उपचार गर्दा-गर्दा राेग निकाे नभएर निराशमा हुनुन्छ अनुभबी आयुर्बेदिक चिकित्सक द्वारा सफल उपचार गरिन्छ ।
# पायल्स ,फिसर र फिस्टुला को क्षारसुत्र विधि बाट सफल उपचार गरिन्छ ।
हाम्रो सेवाहरु
- ग्यष्टिक,गानाेगाेला, पेट पाेल्ने,पेट फुल्ने,पेट दुख्ने,कव्जियत
- वाथ,युरिक एसिड,नशा चेपिएकाे,हड्डी खिएकाे,साईटिका,हातखुट्टा झम्झमाउने,पाेल्ने
- सुगर,प्रेसर,मुटुकाे समस्य
- थाईराइड,पिनाश,खाेकि,दम,छातिकाे दाग
- प्रोष्टेड, पथरिया,मुत्र राेग सम्बन्धि
-सम्पूर्ण महिला राेग सम्बन्धि
साथमा पन्चकर्म थेरापी को पनि सुबिधा उपलब्ध छ।
नाम दर्ताका लागि सम्पर्क
WHATSAPP मा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।
9862283414

वडा दसैंको पहिलो दिन घटस्थापनाको उपलक्ष्यमा आमावुबा, दाजुभाइ , दिदिबहिनी एवम् इस्टमित्र र सम्पूर्ण नेपाली जनहरुमा यस निर...
03/10/2024

वडा दसैंको पहिलो दिन घटस्थापनाको उपलक्ष्यमा आमावुबा, दाजुभाइ , दिदिबहिनी एवम् इस्टमित्र र सम्पूर्ण नेपाली जनहरुमा यस निराेग आयुर्वेदिक औषधि पसल को तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौं ।

श्री कृष्णा जन्माष्टमी उपलक्ष्यमा सम्पूर्ण हिन्दू धर्मालम्वीहरु आदरणीय आमा , वुवा , दाजुभाइ , दिदिबहिनी, राजनितीज्ञ , व्...
26/08/2024

श्री कृष्णा जन्माष्टमी उपलक्ष्यमा सम्पूर्ण हिन्दू धर्मालम्वीहरु आदरणीय आमा , वुवा , दाजुभाइ , दिदिबहिनी, राजनितीज्ञ , व्यापारी , कर्मचारी , वुद्दिजीवि , समाजसेवी देश विदेशमा रहनु भएका दाजुभाइ दिदिबहिनी एवम् सम्पूर्ण शुख शान्ती सु- स्वास्थ्य समृद्धि एवम् उत्तरोत्तर प्रगतिका लागि यस निराेग आयुर्वेदिक औषधि पसल को तर्फबाट शुभ- कामना व्यक्त गर्न चाहन्छौ ।

Address

धरान-९आचर्य लाइन
Dharan

Website

Alerts

Be the first to know and let us send you an email when Homtang Ayurved upachar clinic Dharan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram