Dr Ajay Yadav Diabetes Care

Dr Ajay Yadav Diabetes Care Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dr Ajay Yadav Diabetes Care, Medical and health, B. P. Koirala Institute of Health Sciences, Dharan.

डायबिटिज विशेषज्ञ
सदस्य - अन्तर्राष्ट्रीय डायबिटिज महासंघ ।
डायबिटिज एसिया
एडिशनल प्रोफेसर
वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान

- Fellowship In Diabetes
- Diabetes Foot Care & Footwear Training
- Course in Obesity Prevention & Management

30/04/2026

चिनीको बारेमा ५ महत्वपूर्ण तथ्य।

28/04/2026

रगतमा सुगरको जाँच गर्दा सुगर छ या छैन कसरी थाहा पाउने। fans Dr Ajay Yadav Diabetes Care

25/04/2026

चिनी शरीरलाई बिस्तारै नष्ट गर्ने विष हो।

21/04/2026

सुगरको दबाई खाइरहनु भएको छ। सुगरको लक्ष्य दायरा कति राख्ने।

17/04/2026

सत्य कथामा आधारित सत्य स्वास्थ्य घटना।

14/04/2026

हिडाई दबाइ हो। रोग नलाग्ने दबाइ।
नयाँ वर्ष २०८३ को स्वास्थ्यमय तथा मङ्गलमय शुभकामना दिन चाहेँ।

06/04/2026

हिजो आइतबार ओपिडीमा बिरामीहरु जाँच गर्न बाँकी हुँदाहुँदै अचानक मलाई निस्किनु परेकोमा म क्षमा प्रार्थी छु। मेरो आमा बिरामी भएको खबर फोन आए पिछाडी ओपिडी बाटै जनकपुरको लागि निस्किनुपर्यो।
आउने आइतबार ओपिडी बस्छु। कृपया आइदिनुहोला। धन्यवाद

03/04/2026

डायबिटिजको बारेमा ३ वटा भ्रम र सत्य।

Address

B. P. Koirala Institute Of Health Sciences
Dharan

Alerts

Be the first to know and let us send you an email when Dr Ajay Yadav Diabetes Care posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr Ajay Yadav Diabetes Care:

Share