17/05/2026
आफ्नै 100 शैयाको अस्पताल विगत 15 वर्षवाट संचालनमा रहेको शैक्षिक संस्थामा HA, D Pharmacy र CMLT विषयमा भर्ना फारम खुल्ला भएको जानकारी गर्दछौ ।।
••••••••••••••••••••••••••••••••••••••••••••••
CTEVT बाट मान्यता प्राप्त तथा बिजयपुर हस्पिटल प्रा.लि. द्वारा संचालित बिजयपुर टेक्निकल इन्स्टिच्युट प्रा.लि.(BTI) धरान–1, पृथ्विपथ, सुनसरीमा
शैक्षिक सत्र 2083/084 का लागि भर्ना खुल्ला भएको व्योहरा जानकारी गर्दछौ ।।
📚 उपलब्ध मेडिकल शैक्षिक कार्यक्रमहरू :
✅ सामान्य चिकित्सा (HA) – 3 वर्ष
✅डिप्लोमा फार्मेसी (D. Pharmacy) – 3 वर्ष
✅मेडिकल ल्याबोरेटरी टेक्नोलोजी (CMLT) –3 वर्ष
📌फारम भर्ने अन्तिम मिति :2083/02/13 गते सम्म
सम्पर्क न. /Hello
••••••••••••••
📞 फोन:025-579490 (कार्यलय)
📱 मोबाइल: 9852056404 (अध्यक्ष) 9849326089 (निर्देशक) 9852061019 (प्रमुख प्रशासक), 9820700060 (अप्रेसन प्रमुख)
📧 Email: bijayapurtechnical@gmail.com