Manju Shree Poly Clinic & diagnostic Center Pvt. Ltd Dharan Nepal

  • Home
  • Nepal
  • Dharan
  • Manju Shree Poly Clinic & diagnostic Center Pvt. Ltd Dharan Nepal

Manju Shree Poly Clinic & diagnostic Center Pvt. Ltd Dharan Nepal Our motive is to provide quality services. Contact no: 025-574363,577194,+977-9702030363

Manjushree polyclinic and diagnostic center was established with the aim to provide quality service in affordable price.

विश्व उच्च रक्तचाप दिवसको अवसरमाउच्च रक्तचाप (High Blood Pressure) लाई समयमै पहिचान र नियन्त्रण गर्नु स्वस्थ जीवनका लागि...
16/05/2026

विश्व उच्च रक्तचाप दिवसको अवसरमा
उच्च रक्तचाप (High Blood Pressure) लाई समयमै पहिचान र नियन्त्रण गर्नु स्वस्थ जीवनका लागि अत्यन्त आवश्यक छ। नियमित स्वास्थ्य परीक्षण, सन्तुलित आहार, व्यायाम तथा स्वस्थ जीवनशैली अपनाएर उच्च रक्तचापबाट हुने जोखिम कम गर्न सकिन्छ।

आफ्नो स्वास्थ्यप्रति सचेत बनौँ, नियमित जाँच गरौँ।

वरिष्ठ पेट, अल्सर तथा ग्यास्ट्रीक रोग विशेषज्ञ, डा. सन्दीप राज बज्राचार्य, प्रत्येक शनिबार बिहान १० बजेसमयमै उपचार गराइ ...
13/05/2026

वरिष्ठ पेट, अल्सर तथा ग्यास्ट्रीक रोग विशेषज्ञ, डा. सन्दीप राज बज्राचार्य, प्रत्येक शनिबार बिहान १० बजे
समयमै उपचार गराइ मौकाको फाइदा उठाउनुहोला
🏥 मञ्जुश्री पोलीक्लिनिक एण्ड डायोग्नोष्टिक सेन्टर प्रा.लि
📍 धरान-९, सुनसरी
☎ ०२५-५७७१९४,५७४३६३,९७०२०३०३६३

विराटनगरका वरिष्ठ फिजिशियन एव मृगौला रोग विशेषज्ञ, डा. गौरव क्षेत्री, जेठ २ गते शनिबार, बिहान ९ बजेदेखि आउँदै हुनुहुन्छ।...
12/05/2026

विराटनगरका वरिष्ठ फिजिशियन एव मृगौला रोग विशेषज्ञ, डा. गौरव क्षेत्री, जेठ २ गते शनिबार, बिहान ९ बजेदेखि आउँदै हुनुहुन्छ।
समयमै उपचार गराइ मौकाको फाइदा उठाउनुहोला ।
🏥 मञ्जुश्री पोलीक्लिनिक एण्ड डायोग्नोष्टिक सेन्टर प्रा. लि
📍 धरान-९, सुनसरी
☎️ ०२५-५७७१९४, ५७४३६३, ९७०२०३०३६३

अन्तर्राष्ट्रिय नर्स दिवसको हार्दिक शुभकामना मानव सेवाको पवित्र यात्रामा समर्पित सम्पूर्ण नर्सिङ कर्मीहरू प्रतिManjushre...
11/05/2026

अन्तर्राष्ट्रिय नर्स दिवसको हार्दिक शुभकामना

मानव सेवाको पवित्र यात्रामा समर्पित सम्पूर्ण नर्सिङ कर्मीहरू प्रति
Manjushree Polyclinic
को तर्फबाट हार्दिक सम्मान तथा कृतज्ञता व्यक्त गर्दछौं।

तपाईंहरूको अथक मेहनत, करुणा, धैर्यता र सेवाभावले
असंख्य बिरामीहरूको जीवनमा आशा र स्वास्थ्यको उज्यालो ल्याएको छ।

समाजको स्वास्थ्य सुरक्षामा दिनरात खटिने सम्पूर्ण नर्सहरूलाई
स्वास्थ्य, सुख, सम्मान तथा सफलताको शुभकामना।

“Your Care, Compassion & Dedication Make a Difference Every Day.”

काठमाडौं का वरिष्ठडाक्टर अलर्क देवकोटा(वरिष्ठ थाइराइड,सुगर,हर्मन रोग बिशेषज्ञ)यही मिति २०८३ साल वैशाख २६ गते , शनिबार आउ...
07/05/2026

काठमाडौं का वरिष्ठ
डाक्टर अलर्क देवकोटा
(वरिष्ठ थाइराइड,सुगर,हर्मन रोग बिशेषज्ञ)
यही मिति २०८३ साल वैशाख २६ गते , शनिबार आउँदैहुनुहुन्छ।
समयमै उपचार गराइ मौकाको फाइदा उठाउनुहोला।
🏥 मञ्जुश्री पोलीक्लिनिक एण्ड डायोग्नोष्टिक सेन्टर प्रा.लि
📍 धरान-९, सुनसरी

विराटनगरका वरिष्ठ सर्जन, प्रोस्टेट तथा पिसाब रोग विशेषज्ञ, डा. सी. एस अग्रवालसमयमै उपचार गराइ मौकाको फाइदा उठाउनुहोला।🏥 ...
07/05/2026

विराटनगरका वरिष्ठ सर्जन, प्रोस्टेट तथा पिसाब रोग विशेषज्ञ, डा. सी. एस अग्रवाल
समयमै उपचार गराइ मौकाको फाइदा उठाउनुहोला।
🏥 मञ्जुश्री पोलीक्लिनिक एण्ड डायोग्नोष्टिक सेन्टर प्रा.लि
📍 धरान-९, सुनसरी
☎️ ०२५-५७७१९४,५७४३६३,९७०२०३०३६३

बिर अस्पताल काठमाडौंको, वरिष्ठ लिभर, हेपाटाइटिस तथा पेटरोग विशेषज्ञ, डा. विकास जैसी, भोली बैशाख २५ गते , (शुक्रबार) आउँद...
07/05/2026

बिर अस्पताल काठमाडौंको, वरिष्ठ लिभर, हेपाटाइटिस तथा पेटरोग विशेषज्ञ, डा. विकास जैसी, भोली बैशाख २५ गते , (शुक्रबार) आउँदैहुनुहुन्छ
कृपया आफ्नो पहिलेको मेडिकल रेकर्डहरू यदि छन् भने साथमा ल्याउनुहोस् ।
समयमै उपचार गराइ मौकाको फाइदा उठाउनुहोला ।
🏥 मञ्जुश्री पोलीक्लिनिक एण्ड डायोग्नोष्टिक सेन्टर प्रा.लि
📍 धरान-९, सुनसरी
☎️ ०२५-५७७१९४,५७४३६३,९७०२०३०३६३

वरिष्ठ हाडजोर्नी, नशा तथा बाथरोग विशेषज्ञ (Consultant Orthopedic Surgeon), डा. कुमार गुरुङ, प्रत्येक दिन दिउँसो २:०० बजे...
05/05/2026

वरिष्ठ हाडजोर्नी, नशा तथा बाथरोग विशेषज्ञ (Consultant Orthopedic Surgeon), डा. कुमार गुरुङ, प्रत्येक दिन दिउँसो २:०० बजेपछि
समयमै उपचार गराइ मौकाको फाइदा उठाउनुहोला
🏥 मञ्जुश्री पोलीक्लिनिक एण्ड डायोग्नोष्टिक सेन्टर प्रा.लि
📍 धरान-९, सुनसरी
☎️ ०२५-५७७१९४, ५७४३६३, ९७०२०३०३६३

विराटनगरका वरिष्ठ नाक, कान तथा घाँटी रोग विशेषज्ञ, डा. राजीव शाह, प्रत्येक हप्ताको शनिबार २:०० बजेपछिसमयमै उपचार गराइ मौ...
05/05/2026

विराटनगरका वरिष्ठ नाक, कान तथा घाँटी रोग विशेषज्ञ, डा. राजीव शाह, प्रत्येक हप्ताको शनिबार २:०० बजेपछि
समयमै उपचार गराइ मौकाको फाइदा उठाउनुहोला
🏥 मञ्जुश्री पोलीक्लिनिक एण्ड डायोग्नोष्टिक सेन्टर प्रा.लि
📍 धरान-९, सुनसरी
☎️ ०२५-५७७१९४,५७४३६३,९७०२०३०३६३

वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ (Consultant Dermatologist), Dr. Anjaan Rai (डा.अन्जान राई), प्रत्येक दिन दिउँसो ४:०० ब...
04/05/2026

वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ (Consultant Dermatologist), Dr. Anjaan Rai (डा.अन्जान राई), प्रत्येक दिन दिउँसो ४:०० बजेपछि
समयमै उपचार गराइ मौकाको फाइदा उठाउनुहोला
🏥 मञ्जुश्री पोलीक्लिनिक एण्ड डायोग्नोष्टिक सेन्टर प्रा.लि
📍 धरान-९, सुनसरी
☎️ ०२५-५७७१९४, ५७४३६३, ९७०२०३०३६३

Address

Putali Line
Dharan
00977

Opening Hours

Monday 07:30 - 18:00
Tuesday 07:30 - 18:00
Wednesday 07:30 - 18:00
Thursday 07:30 - 18:00
Friday 07:30 - 18:00
Saturday 07:30 - 18:00
Sunday 07:30 - 18:00

Telephone

+97725577194

Alerts

Be the first to know and let us send you an email when Manju Shree Poly Clinic & diagnostic Center Pvt. Ltd Dharan Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Manju Shree Poly Clinic & diagnostic Center Pvt. Ltd Dharan Nepal:

Share

Category