24/04/2025
The Difficult Post, Educating About Syphilis. भिरिङ्गी किन घातक यौन रोग हो?
साधारण अवस्थामा देखिने छाला रोग सम्बन्धि जानकारी
Dharan
Be the first to know and let us send you an email when Dr. Prajwal Pandey Your Skin Doctor posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
Send a message to Dr. Prajwal Pandey Your Skin Doctor:
यो page मा discuss गरिएका छाला सम्बन्धि समस्याहरु साधारण अवस्थामा देखिने यस्ता समस्याहरु हुन् जुन यदि समयमा उपचार नगरिएमा वा गलत औसधिको प्रयोग भएमा जटिल हुन सक्छन यो page मा त्यस्ता समस्याहरुको बारेमा जानकारी दिने र समयमै डाक्टरकोमा गएर उचित उपचार गर्न लाई प्रोत्साहन दिने प्रयास गरिएको हो, यसमा दियिने सल्लाहले डाक्टरलाई नभेटि यहिँनै उपचार हुन्छ भनठान्नु गलत हो आफुलाई वा आफुले चिनेको कोहि मान्छेलाई छाला सम्बन्धि कुनै समस्या छ र तेस्को बारेमा केहि जानकारी चाहनुहुन्छ भने message box मा आफ्नो प्रश्न पनि राख्न सक्नु हुनेछ हाम्रो उधेश्य यही page बाट बिरामीको उपचार गर्ने होइन, विसुद्ध रुपमा जानकारी प्रदान गर्नु मात्र हो, कृपया कुनै रोगको औषधि याहाँ नमाग्नु होला मेरो नाम डा. प्रज्वल पाण्डे हो र म धरान बि. पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा छालारोग बिशेसज्ञ छु. आफ्नो समस्या देखाउनको लागि 9841542405 मा सम्पर्क गर्न सक्नु हुन्छ