Gautam Buddha Polyclinic Sunsari Pvt. Ltd

Gautam Buddha Polyclinic Sunsari Pvt. Ltd A center for general public to get quality healthcare in best price.

13/09/2020
31/07/2020

Medicine home delivery service

Need after this corona holidays contact at 9807042603
02/04/2020

Need after this corona holidays contact at 9807042603

22/03/2020

धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले तत्काल उपचार नगर्दा जोखिम नहुने विरामीहरुलाई २ सातासम्म फ्लोअपमा नबोलाउने निर्णय गरेको छ ।

प्रतिष्ठानको कोभिड १९ रोकथाम तथा नियन्त्रणको लागि आज र्यापिड रेस्पोन्स टिमको बैठकले यस्तो निर्णय गरेको हो । प्रतिष्ठानका अनुसार नियमित फलोअपमा आउने विरामीहरुलाई तत्काल उपचार नगर्दा जोखिम नहुनेलाई २ सातासम्म फलोअपमा नबोलाउने निर्णय भएको छ । यस्तै, तत्काल जोखिम नहुने विरामीहरुको शल्यक्रिया तथा नियमित जाँच पनि २ सातासम्मलाई स्थगन गर्ने निर्णय भएको छ । विरामीहरुमा कोभिड १९ को सम्भावित संक्रमण देखिमा जिओपिडी अगाडिको हेल्प डेस्कमा पठाएर आवश्यक उपचार दिइने निर्णय भएको छ ।

सोही बैठकले संघीय स्वास्थ्य मन्त्रालयको निर्णय अनुसार २ साताको लागि विस्तारित सेवा स्थगन गर्ने निर्णय पनि प्रतिष्ठानले गरेको छ । प्रतिष्ठानका अनुसार पेइङ सेवा, स्वास्थ्य विमा र भारतीय पेन्सनरहरुलाई दिइदै आएको इसिएचएस विस्तारित सेवा स्थगन भएको छ । नेपाल सरकारले २५ जना भन्दा बढी भेला हुन रोके पनि अस्पतालमा अत्यधिक भिडभाड हुने भएकोले यस्तो निर्णय गर्नुपरेको प्रतिष्ठानले जनाएको छ ।

Address

Dharan/18
Dharan
00977

Telephone

025527094

Website

Alerts

Be the first to know and let us send you an email when Gautam Buddha Polyclinic Sunsari Pvt. Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category