Rasuwa Hospital, Rasuwa

Rasuwa Hospital, Rasuwa Provision of curative and preventive services.

17/05/2026

२ सय ४६ सम्भावित संक्रमित फेला परेका छन् भने ८० जनाको मृत्यु भइसकेको रिपोर्ट छ
विस्तृत : https://swasthyakhabar.com/story/62738

आज मिति २०८३/०१/२८ गते रसुवा अस्पताल मा नयाँ मेडिकल सुपरिटेन्डेन्ट (मे.सु.) डा. अमित प्रजापति ज्यु , फार्मेसी अधिकृत वर्...
11/05/2026

आज मिति २०८३/०१/२८ गते रसुवा अस्पताल मा नयाँ मेडिकल सुपरिटेन्डेन्ट (मे.सु.) डा. अमित प्रजापति ज्यु , फार्मेसी अधिकृत वर्षा नेपाल ज्यु र फार्मेसी सहायक आस्था प्रजापति ज्यु को स्वागत कार्यक्रम सम्पन्न भएको छ।
उहाँलाई हार्दिक स्वागत तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।
स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि र सेवाग्राहीमैत्री सेवा प्रवाहमा उहाँको नेतृत्वदायी भूमिका रहने विश्वास लिएका छौं।

आज मिति २०८३/०१/२१ गते  माननीय विद्या कुमारी सिन्हा ज्यु “एकद्वार संकट व्यवस्थापन” सेवाको अनुगमन तथा अवलोकन कार्यक्रम सम...
04/05/2026

आज मिति २०८३/०१/२१ गते माननीय विद्या कुमारी सिन्हा ज्यु “एकद्वार संकट व्यवस्थापन” सेवाको अनुगमन तथा अवलोकन कार्यक्रम सम्पन्न भयो।
अनुगमनका क्रममा सेवाको वर्तमान अवस्था, सेवा प्रवाह, चुनौती तथा सुधारका सम्भावनाहरूका बारेमा जानकारी लिइयो। साथै, सेवाको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक सुझाव तथा निर्देशन समेत प्रदान गर्नुभयो।
अस्पताल परिवार माननीयज्युको उपस्थितिप्रति हार्दिक आभार व्यक्त गर्दछ र आगामी दिनमा सेवाको गुणस्तर अभिवृद्धिका लागि निरन्तर प्रतिबद्ध रहने विश्वास दिलाउँछौं।

सबैमा जानकारी भोलि ओ पि डि सेवा संचालन सम्बन्धि
30/04/2026

सबैमा जानकारी भोलि ओ पि डि सेवा संचालन सम्बन्धि

मिति २०८३/१/१६ गते  स्वागत तथा फेरि भेटौला कार्यक्रम आयोजना गरि सम्पन्न गरियो।  नवागंतुक हवल्दार श्री पशुराम घिमिरे ज्यु...
30/04/2026

मिति २०८३/१/१६ गते
स्वागत तथा फेरि भेटौला कार्यक्रम आयोजना गरि सम्पन्न गरियो। नवागंतुक हवल्दार श्री पशुराम घिमिरे ज्यु लाई स्वागत गरियो । साथै बिगत १० महिना देखि कार्यरत हवल्दार श्री अब्द बहादुर खड्का ज्यु लाई फेरि भेटौला कार्यक्रम सम्पन्न गरियो ।

***फेरी भेटौला***रसुवा अस्पताल रसुवामा कार्यरत मेडिकल सुपरिटेन्डेन्ट  डा. अमित कुमार शाह ज्यू उच्च शिक्षा अध्ययनका लागि ...
22/04/2026

***फेरी भेटौला***
रसुवा अस्पताल रसुवामा कार्यरत मेडिकल सुपरिटेन्डेन्ट डा. अमित कुमार शाह ज्यू उच्च शिक्षा अध्ययनका लागि अध्ययन बिदामा जान लाग्नु भएकाले विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ। उहाँको आगामी शैक्षिक यात्राको सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

स्वास्थ्य बीमा दर्ता, सेवा क्रियाशील तथा नवीकरण सम्बन्धी जानकारी ।
20/04/2026

स्वास्थ्य बीमा दर्ता, सेवा क्रियाशील तथा नवीकरण सम्बन्धी जानकारी ।

मिति २०८३/०१/०४ गते"बिदाइ तथा फेरि भेटौला कार्यक्रम”  सफलतापुर्वक सम्पन्न भएको छ।बिगत १ बर्ष देखि कार्यरत नर्सिङ अधिकृत ...
18/04/2026

मिति २०८३/०१/०४ गते
"बिदाइ तथा फेरि भेटौला कार्यक्रम” सफलतापुर्वक सम्पन्न भएको छ।
बिगत १ बर्ष देखि कार्यरत नर्सिङ अधिकृत सुव कठेत ज्यूलाई सम्मानसहित बिदाइ गरिएको छ। उहाँले संस्थामा पुर्‍याउनुभएको महत्वपूर्ण योगदान, समर्पण र सेवाप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं।
उहाँको आगामी यात्रा सफल, सुखद तथा उपलब्धिमूलक रहोस् भन्ने कामना गर्दै, फेरि कुनै अवसरमा भेट हुने विश्वासका साथ विदाइ गरिएको छ।
कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद। 🙏

सबैमा जानकारीको लागि
18/04/2026

सबैमा जानकारीको लागि

नयाँ बर्ष २०८३ सालको सबैलाई शुभकामना 😍😍😍
13/04/2026

नयाँ बर्ष २०८३ सालको सबैलाई शुभकामना 😍😍😍

मिति २०८२/१२/२८ गते National trauma center kathmandu बाट का.ज.मा आउनु भएका स्टाफ नर्स यस रसुवा अस्पतालमा १ बर्ष २ महिना ...
11/04/2026

मिति २०८२/१२/२८ गते
National trauma center kathmandu बाट का.ज.मा आउनु भएका स्टाफ नर्स यस रसुवा अस्पतालमा १ बर्ष २ महिना देखि कार्यरत रहनुभएका पूर्व नर्सिङ इन्चार्ज श्री हेमशिला बस्याल ज्यूको सम्मानमा बिदाइ तथा फेरि भेटौँला कार्यक्रम आयोजना गरि सफलतापुर्बक सम्पन्न भयको छ।कार्यक्रममा उहाँले अस्पतालको सेवा प्रवाहमा पुर्‍याउनुभएको महत्वपूर्ण योगदानको उच्च कदर गर्दै धन्यवाद ज्ञापन गरिएको थियो। साथै, उहाँको आगामी दिनहरू सफल र सुखद रहून् भन्ने कामना सहित सम्मानपूर्वक विदाइ गरिएको छ।
रसुवा अस्पताल परिवार उहाँको योगदानप्रति सदैव कृतज्ञ रहनेछ र उज्ज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दछ।

Address

Dhunche
45000

Alerts

Be the first to know and let us send you an email when Rasuwa Hospital, Rasuwa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Rasuwa Hospital, Rasuwa:

Share

Category