Dolakha samudayik hospital

Dolakha samudayik hospital Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dolakha samudayik hospital, charikot, Dolakha.

23/05/2025

VACANCY ANNOUNCEMENT!!!

हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर सन्तोष खड्का, मनोरोग विशेषज्ञ रोषनी खत्री र Internal Medicine रुजु के.सी  द्वारा ए...
22/03/2025

हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर सन्तोष खड्का, मनोरोग विशेषज्ञ रोषनी खत्री र Internal Medicine रुजु के.सी द्वारा एक दिने विशेषज्ञ चिकित्सा शिविर सम्पन्न । यस शिविरमा १०८ जना बिरामी हरुले प्रत्यक्ष सेवा लिनु भयो ।

हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर सन्तोष खड्का, मनोरोग विशेषज्ञ रोषनी खत्री र Internal Medicine रुजु के.सी लाई अस्पत...
22/03/2025

हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर सन्तोष खड्का, मनोरोग विशेषज्ञ रोषनी खत्री र Internal Medicine रुजु के.सी लाई अस्पतालमा स्वागत गदै एक दिने विशेषज्ञ शिविर सुरु भएको जानकारी गराउदछै ।

बिशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिने सम्बन्धि सुचना
14/03/2025

बिशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिने सम्बन्धि सुचना

Vacancy...
15/02/2025

Vacancy...

हार्दिक धन्यवाद🙏🙏
20/01/2025

हार्दिक धन्यवाद🙏🙏

यस हस्पिटल द्वारा संचालित रोजगारमुखी प्राबिधिक शिक्षा अन्तर्गत ३ बर्से मेडिकल ल्याब टेक्नोलोजीमा सिमित सिटको लागि भर्ना ...
09/08/2024

यस हस्पिटल द्वारा संचालित रोजगारमुखी प्राबिधिक शिक्षा अन्तर्गत ३ बर्से मेडिकल ल्याब टेक्नोलोजीमा सिमित सिटको लागि भर्ना खुलेको हुदा इच्छुक विद्यार्थी भाइ बहिनीहरुले समयमै सम्पर्क गर्नुहोला ।

27/06/2024

SEE परिक्षा २०८० मा सहभागी भई सफलता हासिल गर्नुहुने सम्पूर्ण बिद्यार्थी भाइ बहिनीहरुलाई हार्दिक बधाई ज्ञापन गर्दछौं ।
दोलखा हेल्थ टेक्निकल कलेज परिवार ।
साथै रोजगारमुखी प्राबिधिक शिक्षाको लागि हामिलाई सम्झन सक्नु हुन्छ ।

20/04/2024

मिति २०८१ बैशाख ७ गते विहान करिव ६:३० बजेको समयमा दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नं. १ सुस्पाक्षमावतीबाट जन्ती लिएर सिन्धुपाल्चोक जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ४ पिस्कर जाँदै गरेको बा.४ ख ५६१६ नं. को बस सोही गाउँपालिका वडा नं. ५ तौथली स्थित धारावती भन्ने स्थानमा दुर्घटना भई ३ जनाको घटनास्थलमा नै मृत्यु भएको र घाइतहरु मध्य केहि घाइतेहरु यस अस्पताल मा उपचारको लागि आउनुभएको मा हाल ८ जना घाइतेहरु भर्ना भई उपचारको क्रममा हुनुहुन्छ र बाकिँ घाइतेहरु सम्पूर्ण उपचार सकि discharge गरि घर पठाइएको छ ।

Address

Charikot
Dolakha

Telephone

+9779844000606

Website

Alerts

Be the first to know and let us send you an email when Dolakha samudayik hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dolakha samudayik hospital:

Share