Sarbakhas krishi farm Pvt Ltd

Sarbakhas krishi farm Pvt Ltd Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sarbakhas krishi farm Pvt Ltd, Charikot-Dolakha, Dolakha.

23/04/2025
23/04/2025

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Subscribe Us on You tube ...

23/04/2025

#संचालक Television HD को सबै Channel (NTV ...

23/04/2025

औषधीय गुण फलको राजा किवी, यार्सागुम्बा र ग्यानोडार्मा च्याउ जतिकै औषधीय गुणयुक्तConnect Us Via; liking our FB page @ https://www.facebook.com/bplustv/follow ...

23/04/2025

ाँ प्रतिभा कोही हुनुहुन्छ र केहि घटना घट्यो भने सिधा सम्पर्क गर्नुहोला ☎️9803469766 / 9861296721 सूचना बिभाग द.....

23/04/2025

Kailashkhabar HD | कसरी गर्ने व्यवसायीक किवी फल खेती ? | Kiwi Farming in Nepal: Pasang Tenjin SherpaProgram : Guest : Presenter/Producer : Camera: Editor/Col...

23/04/2025
23/04/2025

परिचय

सर्वाखास कृषि फर्म प्रा लि बगमती प्रदेश हिमालय जिल्ला दोलखाको उत्तरपुर्बी जिरी नगरपालिका वार्ड न २ मध्यपहाड चेर्दुङको काखमा नेपालको राजधानी काठमाडौं देखि २०० किलोमीटर को दुरीमा समुन्द्री सतहदेखि २४५० मिटर को उचाई यलुङ गाउँमा अवस्थित छ ।
यस को क्षेत्रफल ६.४ हेक्टरमा रहेको छ । यसमा १९०० बोट किवीको बिरुवा रहेका छ्न निकाट भबिष्यमा २५०० देखि ३००० किवीको बिरुवा सङख्या रहने लक्ष्य रहेको छ र उत्पादन,सङ्कलन, बजारीकरण र सा सानो मघ्यमा प्रशोधन गरिने भएको छ । यस फर्ममा अहिले किवीको खेती साथै जडीबुटी सतुवा को खेति बिस्तार गरिन्दै आएको छ ।
यस फर्ममा निकाट भबिष्यमा फर्म हाउस बनाउने योजना रहको छ । हल सम्म यस फर्मको उत्पादन नेपालको शहर काठमाडौं आसपासका जिल्ला लगायत अन्य जिल्लारु पोखरा,सिन्धुलि,गुल्मी र जनकपुर सम्म पुग्न थालेको छ्न ।
परिचय :-
किवी फल चीन (Chain) याङ्जे नदीबाट सुरु भै सन्सार भर फैलिएको भएता पनि यो फल नेपालमा पनि भएको बालियो बैज्ञानिक तथ्य छन जस्तै :- १) नेपाली भाषामा ठेकेफल २) शेर्पा भाषामा पोमोल्दो(फेम्याल्दो) ३) ईस्वी सम्वत १८२१ मा नेथानिल वालिच ( Nathaniel wallich) डेनिस बैज्ञानिक ले नयाँ बिरुवा खोजअनुसन्धान क्रममा किवीफलको नमूना संकलन गरी FERGUSON 1990/BRUNIE DAVID ALAN 2009 को प्रतिबेदनमा उल्लेख छ ।
भुमिका :-

व्यावसायिक किवी खेति गरिएमा रोजगार तथा अर्थिक टेवा पुग्ने प्रचुर मात्रामा ठुलो सम्भावना छ । नेपाल कृषिप्रधान मुलुकमा ९५ ./. खेति गर्नको लागि बाझो भुमि योग्य रहेको अवस्थामा पुर्वी देखि पश्चिम माध्य पहाड देखि उच्च पहाड सम्म खेति गरेर बिदेशमा समेतंत निकास गर्न सकिने प्रभाल सम्भावना रहेको छ ।

महत्व :-

किवी फल high value crop अन्तरगत पर्दछ । साथै high neutrotion फलको रुपमा गनन गरिन्छ । जसले गर्दा मानवीय शरीरको लागि अतिअवश्यक भिटामिनहरु चाहिने हुन्दा यो एउटै किवीफल ले प्रदान गर्न सकिन्छ । जसमा ९५./. भिटामिन C रहेको हुन्छ ।

परिकार :-

किवीफल बाट १) किवी जुस २) किवी ज्याम ३) किवी ड्राई सुकुटी ४) किवी माडा ५) किवी लस्सि ६) किवी आचार ७) किवी क्याण्डि ८) किवी बिस्कुट ९) किवी ice cream. १०) किवी च्याङ ११) kiwi brandy ( किवी रक्सि.) १२) किवी wine. १३) किवी syrup. १४) किवी तितौरा १५) किवी fruit salad १६) kiwi cyder १७) किवी पाउरोटी आदि ।

उद्देश्य :-

सर्वाखास कृषि फर्म प्रा लि ले बिषधि रहित लोकल किवी फल उत्पादन गरिनुको साथै सम्पुर्ण नेपालिलाई एक दाना किवी फल खुवाउने र निकाट भबिश्यमा समेत जारी रहने प्रतिबद्धता लिएको छ ।

माथि उल्लेखनीय परिकार बन्ने भएतापनि खास गरि यस फलबाट घरायसी प्रयोजन तथा Homemade :- १) Kiwi Brandy. २) kiwi wine र ३) किवी syrup बनाउने योजना रहेको छ । जसले गर्दा बजारमा दीर्घकालीन रहने मेरो बुझाई हो ।

हल सम्म किसान पसाङ तेन्जी शेर्पा को
अनुभव ।

धन्यवाद ।

We are here.
15/02/2025

We are here.

नेपाली किसान आज धेरै वर्षपछि गुम ओढ्न पाउदाको क्षण ।।।।
01/04/2023

नेपाली किसान आज धेरै वर्षपछि गुम ओढ्न पाउदाको क्षण ।।।।

देश बिकासको लागि Dr महाबिर सर सङ्ग ।।
24/02/2023

देश बिकासको लागि Dr महाबिर सर सङ्ग ।।

Address

Charikot-Dolakha
Dolakha
98158

Alerts

Be the first to know and let us send you an email when Sarbakhas krishi farm Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Sarbakhas krishi farm Pvt Ltd:

Share