Subeda Hospital And Research Center/सुबेदा हस्पिटल एण्ड रिसर्च सेन्टर

  • Home
  • Nepal
  • Gaur
  • Subeda Hospital And Research Center/सुबेदा हस्पिटल एण्ड रिसर्च सेन्टर

Subeda Hospital And Research Center/सुबेदा हस्पिटल एण्ड रिसर्च सेन्टर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Subeda Hospital And Research Center/सुबेदा हस्पिटल एण्ड रिसर्च सेन्टर, Hospital, Maulapur, Gaur.

9820908765
22/10/2021

9820908765

हामीले हाम्रो फिजियोथेरापी सेवा विस्तार गरेका छौ अब फिजियोथेरापी सेवा  यहि बाट नि लिन सकिने छ //हाम्रो सेवाहरू १• हाड जो...
15/10/2021

हामीले हाम्रो फिजियोथेरापी सेवा विस्तार गरेका छौ अब फिजियोथेरापी सेवा यहि बाट नि लिन सकिने छ //

हाम्रो सेवाहरू

१• हाड जोनी सम्बन्धी

•घुडाँ दुखेको, ढाड दुखेको, गर्दन दुखेको,
कुडना दुखेको, पैताला दुखेको,हड्डी भाँच्चिएको (Fractures & Dislocations)मर्केको, सुन्निएको मासुको च्यापिएको / च्यातिएको
Ligament Injuries आदि

२• न्युरोलोजी सम्बन्धी

गर्दन / ढाडमा नशा च्यापिएको हात खुट्टा फम्फमाउने / लाटो भएको /पक्षघात भएको /मेरुदण्डको चोटपटक /
मुख बाँगो भएको(Bell's/ Facial Palsy)

३• बाल रोग सम्बन्धी

जन्मजात देखिने समस्या जस्तैः
Cerebral, Palsy, Autism, Down's Syndrome,
Muscular Dystrophy, Developmental Delay

४• मुटु तथा छाती रोग सम्बन्धी

श्वासप्रश्वास सम्बन्धी समस्या, मुटु / फोक्सोंको शल्यक्रिया
पश्चात चाहिने अभ्यास (Rehabilitation)
Covid -19 पश्चात हुने श्वासप्रश्वास सम्बन्धी समस्या (Post COVID-19 Rehabilitation)

५• खेलकुद सम्बन्धी

खेलकुदको क्रममा घाइते भएमा, चोटपटक लागेर
सुन्निएको, मर्किएको, चोटपटक लाग्नै नदिन र सतर्क हुन
गरिने अभ्यास कुन खेलमा कस्तो व्यायाम गर्ने भन्ने
अभ्यास

६• स्त्री रोग सम्बन्धी

गर्भवती हुँदा, बच्चा जन्मदा र जन्मिसकेपछि

गर्नपर्ने अभ्यास, पिशाब चुहिले समस्या
Antenatal & Post Natal Care.
Polycystic Ovarian Disease

त्यस्तै: Vertigo,Diabetes (मधुमेह),Hypertension (उच्च रक्तचाप),Burns (हड्डी या मानुसम्म असर हुनेगरी पोलेको अवस्था), Obesity (मोटोपना), आदिको रोकथाम Exercise मार्फत गरिन्छ ।

10/10/2021
21/09/2021

हरेक शनिबार छालारोग तथा यौन रोग विशेषज्ञ ,नारायणी अस्पताल कार्यरत डा.रोहित गुप्ता यहि सुबेदा हस्पिटल एण्ड रिसर्च सेन्टर मौलापुर मा आइरहेको हुनाले आजै दर्ता गराई ढुक्क हुनुहोस्।
Dr.Rohit Gupta
MBBS, MD(Skin & V.D) BPKIHS,Dharan
Consultant Dermatologist
NMC NO:- 14035 mobile
📲 9815205700/9821170987/9867387770

2078/03/04 गते बिहान 11 बजे video x-ray को लागि अग्रिम दर्ता भइरहेकोले समयमा नाम दर्ता गराई मौका काे फाईदा उठाउनुहोस्।सा...
15/06/2021

2078/03/04 गते बिहान 11 बजे video x-ray को लागि अग्रिम दर्ता भइरहेकोले समयमा नाम दर्ता गराई मौका काे फाईदा उठाउनुहोस्।
साथै डेलिभरी (delivery) को लागि विशेष छुट काे व्यवस्था गरिएको छ

सूचना!  सूचना!!  सूचना!!!विशेष छुट काे व्यवस्थासुबेदा हस्पिटल एण्ड रिसर्च सेन्टर2078/02/28 गते शुक्रबार काे दिनपथरी एवम्...
06/06/2021

सूचना! सूचना!! सूचना!!!
विशेष छुट काे व्यवस्था

सुबेदा हस्पिटल एण्ड रिसर्च सेन्टर
2078/02/28 गते शुक्रबार काे दिन
पथरी एवम् पेट काे अप्रेशन तथा अन्य कुनै प्रकारको अप्रेशन आधुनिक मेशिनद्वारा गरिन्छ। तथा अग्रिम दर्ता गराई मौका काे फाइदा उठाउनुहोस्।
सम्पर्क नं:- 9821170987
9821184313
9867387770

22/03/2021
16/02/2021

या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता।
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना॥
या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता।
सा माम् पातु सरस्वती भगवती निःशेषजाड्यापहा॥🙏🙏🙏🙏

Address

Maulapur
Gaur
44500

Alerts

Be the first to know and let us send you an email when Subeda Hospital And Research Center/सुबेदा हस्पिटल एण्ड रिसर्च सेन्टर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Subeda Hospital And Research Center/सुबेदा हस्पिटल एण्ड रिसर्च सेन्टर:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category