Health Loksewa

Health Loksewa Health Loksewa and Health Related Information

मधेश प्रदेश लोक सेवा आयोगले आज स्वास्थ्य सेवाका सेवाको चौथो तह अ.हे.व., अ.न.मी लगायतका अन्य सेवाका विभिन्न पदमा ठूलो संं...
12/02/2026

मधेश प्रदेश लोक सेवा आयोगले आज स्वास्थ्य सेवाका सेवाको चौथो तह अ.हे.व., अ.न.मी लगायतका अन्य सेवाका विभिन्न पदमा ठूलो संंख्यामा विज्ञापन गरेको छ ।
स्वास्थ्य तर्फ:
अ.न.मी.: ५४ जना
अ.हे.व. १७ जना

कोशी प्रदेश स्थानीय सेवा चौथो तह(प्राविधिक/अप्राविधिक) का पदमा भारी संख्यामा विज्ञापन खुल्यो।लौ तयारीमा जुटौ।। 🙏❣️
09/02/2026

कोशी प्रदेश स्थानीय सेवा चौथो तह(प्राविधिक/अप्राविधिक) का पदमा भारी संख्यामा विज्ञापन खुल्यो।
लौ तयारीमा जुटौ।। 🙏❣️

लुम्बिनी प्रदेश प्रदेश निजामती सेवा र स्थानीय सेवा चौथो तह(प्राविधिक/अप्राविधिक) का पदमा भारी संख्यामा विज्ञापन खुल्यो।ल...
06/02/2026

लुम्बिनी प्रदेश प्रदेश निजामती सेवा र स्थानीय सेवा चौथो तह(प्राविधिक/अप्राविधिक) का पदमा भारी संख्यामा विज्ञापन खुल्यो।
लौ तयारीमा जुटौ।। 🙏❣️

Important notice
25/12/2025

Important notice

Organogram of local level hospitals (5/10/15) beds
25/12/2025

Organogram of local level hospitals (5/10/15) beds

 : नेपालको पहिलो School Durbar High School ले स्थापना भएको १७२ वर्षपछि पहिलो महिला प्रधानाध्यापक शारदा कुमारी पौडेललाई न...
24/12/2025

: नेपालको पहिलो School Durbar High School ले स्थापना भएको १७२ वर्षपछि पहिलो महिला प्रधानाध्यापक शारदा कुमारी पौडेललाई नियुक्त गरेको छ। ❤️ म्याम ♥️🙏♥️

बागमती प्रदेश Staff Nurse results
24/12/2025

बागमती प्रदेश
Staff Nurse results

गण्डकी प्रदेश लोक सेवा आयेगको स्थानीय सेवाका चौथो तहका प्राविधिक/अप्राविधिक पदहरूको विज्ञापन सम्बन्धी सूचना !! स्वास्थ्य...
24/12/2025

गण्डकी प्रदेश लोक सेवा आयेगको स्थानीय सेवाका चौथो तहका प्राविधिक/अप्राविधिक पदहरूको विज्ञापन सम्बन्धी सूचना !!
स्वास्थ्य सेवा तर्फ:
✅ अ.न.मी= ६४
✅ अ.हे.व. = ६६

गण्डकी_प्रदेश वि.नं. ४०४२-४०५०/२०८०-८१ (खुला तथा समावेशी) प्रदेश/स्थानीय स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह, चौथो तह...
27/09/2024

गण्डकी_प्रदेश वि.नं. ४०४२-४०५०/२०८०-८१ (खुला तथा समावेशी) प्रदेश/स्थानीय स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह, चौथो तह कोल्डचेन_असिष्टेन्ट/अहेव. पदको लिखित नतिजा।

 #गण्डकी_प्रदेश वि.नं. ४०३३-४०४१/२०८०-८१ (खुला तथा समावेशी) प्रदेश/स्थानीय  #स्वास्थ्य सेवा, प.हे.न. समूह,  #चौथो तह,  #...
15/09/2024

#गण्डकी_प्रदेश वि.नं. ४०३३-४०४१/२०८०-८१ (खुला तथा समावेशी) प्रदेश/स्थानीय #स्वास्थ्य सेवा, प.हे.न. समूह, #चौथो तह, #अनमी. पदको लिखित #नतिजा। ❤️❤️❤️❤️❤️
CONGRATULATIONS TO ALL

14/09/2024

In case of rabies,Rabies immunoglobuline(RIG) is not given after first dose of rabies vaccination?
A)3 days
B) 5 days
C) 7 days
D) 14 days
Health Loksewa

14/09/2024

Which of the following strategies is most effective for contracting HIV/Aids spreading:
A) Promotive
B) Preventive
C) Curative
D ) All
Health Loksewa

Address

Paroha Muncipality
Gaur
1424

Telephone

+9779849901392

Website

Alerts

Be the first to know and let us send you an email when Health Loksewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Health Loksewa:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram