Gurkha Public Hospital Pvt.Ltd.

Gurkha Public Hospital Pvt.Ltd. तपाईंको सुस्वास्थ्य हाम्रो कामना !!!

यस हस्पिटलमा कार्यरत स्टाफ Basanti KC  को जन्मदिनको उपलक्ष्यमा हार्दिक शुभकामना 🎂🎂🎂   #जन्मदिन
04/05/2026

यस हस्पिटलमा कार्यरत स्टाफ Basanti KC को जन्मदिनको उपलक्ष्यमा हार्दिक शुभकामना 🎂🎂🎂
#जन्मदिन

आज १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात मे दिवसको सबैमा शुभकामना !
01/05/2026

आज १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात मे दिवसको सबैमा शुभकामना !

यस हस्पिटलमा कार्यरत स्टाफ Kamal Raj Bc को जन्मदिनको उपलक्ष्यमा हार्दिक शुभकामना 🎂🎂🎂   #जन्मदिन
01/05/2026

यस हस्पिटलमा कार्यरत स्टाफ Kamal Raj Bc को जन्मदिनको उपलक्ष्यमा हार्दिक शुभकामना 🎂🎂🎂
#जन्मदिन

हार्दिक श्रध्दाञ्जलि !
20/04/2026

हार्दिक श्रध्दाञ्जलि !

यस हस्पिटलमा कार्यरत स्टाफ रुपा कुमारी केसीको जन्मदिनको उपलक्ष्यमा हार्दिक शुभकामना 🎂🎂🎂   #जन्मदिन
15/04/2026

यस हस्पिटलमा कार्यरत स्टाफ रुपा कुमारी केसीको जन्मदिनको उपलक्ष्यमा हार्दिक शुभकामना 🎂🎂🎂
#जन्मदिन

शुभकामना !  शुभकामना ! !  शुभकामना ! ! !
13/04/2026

शुभकामना ! शुभकामना ! ! शुभकामना ! ! !

गोर्खा पब्लिक हस्पिटल प्रा.लि का प्रशासक Dinesh Acharya  (दिनेश आचार्य) लाई सु-स्वास्थ्य, दिर्घायु, उन्नती प्रगती सहित ज...
07/04/2026

गोर्खा पब्लिक हस्पिटल प्रा.लि का प्रशासक Dinesh Acharya (दिनेश आचार्य) लाई सु-स्वास्थ्य, दिर्घायु, उन्नती प्रगती सहित जन्मदिनको लाखौं लाख शुभकामना।🎂💐

यस हस्पिटलमा कार्यरत फिजियोथेरापिष्ट Som Prasad Rijal की ममतामयी आमा गोमा रिजालको निधनले हस्पिटल परिवार अत्यन्त मर्माहत ...
20/03/2026

यस हस्पिटलमा कार्यरत फिजियोथेरापिष्ट Som Prasad Rijal की ममतामयी आमा गोमा रिजालको निधनले हस्पिटल परिवार अत्यन्त मर्माहत भएको छ । यस दुखद घडीमा मृत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछौ ।

असत्य माथी सत्यको जित भएको उत्सवको रुपमा मनाइने रङ्गहरुको पर्व होलीको सबैमा शुभकामना
03/03/2026

असत्य माथी सत्यको जित भएको उत्सवको रुपमा मनाइने रङ्गहरुको पर्व होलीको सबैमा शुभकामना

आज महाशिवरात्रीको पावन अवशरमा घोराही-५, धारापानी पाण्डवेश्वर महादेव मन्दिर परिसरमा लाग्ने मेलामा हुनेछौ । सेवा गर्ने अवस...
15/02/2026

आज महाशिवरात्रीको पावन अवशरमा घोराही-५, धारापानी पाण्डवेश्वर महादेव मन्दिर परिसरमा लाग्ने मेलामा हुनेछौ । सेवा गर्ने अवसर प्रदान गर्नुहोला । 🙏

यस हस्पिटलमा कार्यरत स्टाफ हिमा खड्काको जन्मदिनको उपलक्ष्यमा हार्दिक शुभकामना 🎂🎂🎂   #जन्मदिन
11/02/2026

यस हस्पिटलमा कार्यरत स्टाफ हिमा खड्काको जन्मदिनको उपलक्ष्यमा हार्दिक शुभकामना 🎂🎂🎂
#जन्मदिन

Address

Lohasur
Ghorahi

Alerts

Be the first to know and let us send you an email when Gurkha Public Hospital Pvt.Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Gurkha Public Hospital Pvt.Ltd.:

Share