Rapti medical and swasthya clinic

Rapti medical and swasthya clinic Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rapti medical and swasthya clinic, Medical and health, Damodar chowk Ghorahi Dang, Ghorahi.

बिगत ७ बर्ष देखि दाङ निबासिलाई निरन्तर रुपमा सेवा दिदै आउनु भएको मधुमेह (सुगर),थाइरोईड तथा हर्मोन रोग विशेषज्ञ डा. बिनय ...
18/06/2025

बिगत ७ बर्ष देखि दाङ निबासिलाई निरन्तर रुपमा सेवा दिदै आउनु भएको मधुमेह (सुगर),थाइरोईड तथा हर्मोन रोग विशेषज्ञ डा. बिनय भट्टराई यहि असार ६ गते शुक्रवार आउदै हुनुहुन्छ ।
सल्लाह,सुझाब तथा नाम दर्ताको लागी सम्पर्क गर्नुहोला ।
- 082560790
- 9847831336

बिगत ७ बर्ष देखि दाङ घोराही निबासिलाई निरन्तर रुपमा सेवा दिदै आउनु भएको नशा, टाउको तथा मानसिक रोग विशेषज्ञ डा. सन्जिब शा...
01/11/2022

बिगत ७ बर्ष देखि दाङ घोराही निबासिलाई निरन्तर रुपमा सेवा दिदै आउनु भएको नशा, टाउको तथा मानसिक रोग विशेषज्ञ डा. सन्जिब शाह ( एसोसिएट प्रोफेसर ) यहि कार्तिक १९ गते शनिवार आउदै हुनुहुन्छ ।

रोगले गर्दा दिमागमा पर्ने असर जाच गर्नलाई घोराहीमा पहिलो पटक EEG (electroencephalogram) सेवा पनि सुरु गरिएको बेहोरा जानकारी गराउन चाहन्छौ ।

सल्लाह,सुझाब तथा नाम दर्ताको लागी सम्पर्क गर्नुहोला ।
- 082560790
- 9857860790

शुभ दिपावलीको अवसरमा सम्पुर्ण महानुभाबलाई राप्ती मेडिकल परिवारको तर्फ बाट उत्तरोत्तर प्रगती , स्वास्थ्य लाभ तथा दिर्घायु...
24/10/2022

शुभ दिपावलीको अवसरमा सम्पुर्ण महानुभाबलाई राप्ती मेडिकल परिवारको तर्फ बाट उत्तरोत्तर प्रगती , स्वास्थ्य लाभ तथा दिर्घायुको कामना ।

Address

Damodar Chowk Ghorahi Dang
Ghorahi

Telephone

+97782560790

Website

Alerts

Be the first to know and let us send you an email when Rapti medical and swasthya clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share