
22/01/2023
यहि माघ महिनाको दोस्रो सनिबार १४ गते वरिष्ठ मानसिक, नशा मनोदिप तथा लागूऔषध रोग विशेषज्ञ डा. एम. ए. बागवान ( MBBS, MD. Phsychitric) द्वारा लमही सिटी हस्पिटल लमही मा सेवा प्रदान हुदैछ!
सेवा प्रदान गरिने मानसिक समस्याहरु :
# मनमा छट्पटी हुने!
# झिजो मान्ने, बढी रिसाउने ,झर्कने!
# कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने,बक्ने, बेला बेलामा बेहोस हुने!
# धेरै रक्सी खाने, लागु पदार्थ सेबन गर्ने!
# आत्महत्या गर्ने इच्छा लाग्ने आत्महत्याको प्रयास गर्ने!
# निरासापन!
# एउटै कार्य बारम्बार दोहोर्याउने!
# हात खुट्टा काप्ने या चिसो हुने!
# टाउको दुख्ने, धेरै पसिना आउने !
# बेला बेलामा मुटु ढुकढुक हुने!
# नबुझ्ने कुरावा अमिल्दो व्यबहार गर्ने सुर बिग्रने, बहुलापन!
# छारेरोग बाख्रेरोग र मृगि!
# बच्चा तथा बृदहरुले ओछ्यानमा पिसाब फेर्ने !
फोनबाट पनि नाम दर्ता गरिन्छ !
लमही सिटी हस्पिटल
लमही -०५ दाङ
☎️०८२-५९०२९०