Golbazar Physiotherapy & Rehabilitation Center

Golbazar Physiotherapy & Rehabilitation Center Golbazar Physiotherapy and Rehabilitation has high-tech and high-touch equipment for a variety of sp

03/05/2025

प्यारालाइसिस पछिको पुन:स्थापना
after stroke

25/02/2025

हाम्राे सेवाहरु :

– मेरुदण्ड तथा नाडीको नशा च्यापिएको
– प्यारालाइसिस भएको
– काँध तथा कुम दुखेर हात माथि लान नमिल्ने
– पाता पोल्ने
– घुँडाको हड्डी खिइएर जोर्नी सानो भएको
– ढाड बांगिएको र ढाड दुख्ने समस्याहरु
– मुख बांगिएको
– बाथ रोग तथा युरिक इसिड
– ढाड तथा गर्धनको नशा च्यापिएको र
– जोर्नीहरु तन्काउन र खुम्च्याउन नहुनेका लागि सफल उपचार ।– मेरुदण्ड तथा नाडीको नशा च्यापिएको
– प्यारालाइसिस भएको
– काँध तथा कुम दुखेर हात माथि लान नमिल्ने
– पाता पोल्ने
– घुँडाको हड्डी खिइएर जोर्नी सानो भएको
– ढाड बांगिएको र ढाड दुख्ने समस्याहरु
– मुख बांगिएको
– बाथ रोग तथा युरिक इसिड
– ढाड तथा गर्धनको नशा च्यापिएको र
– जोर्नीहरु तन्काउन र खुम्च्याउन नहुनेका लागि सफल उपचार ।
सम्पर्क न. 980-7656294

20/01/2025

प्यारालाइसिस ( Brain Stroke) पछिको सफल उपचार

17/01/2025

Physiotherapy for Shoulder Stiffness

छठ पर्वको उपलक्ष्यमा सम्पूर्ण आमा बुवा, दाजु-भाइ, दिदी-बहिनी तथादेश विदेशमा रहनुहुने सबै नेपालीहरुमा सुख शान्ति, समृद्धि...
07/11/2024

छठ पर्वको उपलक्ष्यमा सम्पूर्ण आमा बुवा, दाजु-भाइ, दिदी-बहिनी तथा
देश विदेशमा रहनुहुने सबै नेपालीहरुमा सुख शान्ति, समृद्धि, दिर्घायू
एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

Physiotherapy isn’t just a profession; it’s a passion for making lives better.
08/09/2024

Physiotherapy isn’t just a profession; it’s a passion for making lives better.

30/08/2024

यस गोलबजार फिजियोथेरापी एण्ड रिहावलिटेसन सेन्टरमा गरिब, असहाय र जेष्ठ नागरिकलाई फिजियोथेरापी सेवामा बिसेस छुटको व्यवस्था भएको जानकारी गराइन्छ।
नोट:
👉 ६० देखि ६९ बर्षसम्मका जेष्ठ नागरिकलाई ४०% छुट।
👉 ७० देखि ८० बर्षसम्मका जेष्ठ नागरिकलाई ६०% छुट।

17/07/2024



11/05/2024

अब गोलबजार र मिचैर्यामा अविस्थित गोलबजार फिजियोथेरापी एण्ड रिहाविलिटेशन सेन्टर प्रा.लिमा थप सुविधा सहितको अत्याधुनिक फिजियोथेरापी सेवा उपलब्ध छ।

हाम्रा सेवाहरु :
– मेरुदण्ड तथा नाडीको नशा च्यापिएको
– प्यारालाइसिस भएको
– काँध तथा कुम दुखेर हात माथि लान नमिल्ने
– पाता पोल्ने
– घुँडाको हड्डी खिइएर जोर्नी सानो भएको
– ढाड बांगिएको र ढाड दुख्ने समस्याहरु
– मुख बांगिएको
– बाथ रोग तथा युरिक इसिड
– ढाड तथा गर्धनको नशा च्यापिएको र
– जोर्नीहरु तन्काउन र खुम्च्याउन नहुनेका लागि सफल उपचार ।

सम्पर्क : गोलबजार फिजियोथेरापी एण्ड रिहावलिटेसन सेन्टर प्रा.ली.
9807656294
9842860065

Address

Golbazar
Golbazar

Alerts

Be the first to know and let us send you an email when Golbazar Physiotherapy & Rehabilitation Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram