बद्री पोलिक्लिनिक प्रा.लि

  • Home
  • Nepal
  • Gorkha
  • बद्री पोलिक्लिनिक प्रा.लि

बद्री पोलिक्लिनिक प्रा.लि 24 Hours open
9849944499

17/01/2025

तपाईं पनि बनाउनी होइन त एस्तो राम्रो दात
984-9944499

हाम्रो यस बद्री पोलिक्लिनिक प्रा.लि एन्ड गोरखा डेन्टल क्लिनिक ले मेलामा उपस्थित आमा दिदी बहिनि लाई गार्‍हो आफ्थरो पर्ने ...
27/12/2024

हाम्रो यस बद्री पोलिक्लिनिक प्रा.लि एन्ड गोरखा डेन्टल क्लिनिक ले मेलामा उपस्थित आमा दिदी बहिनि लाई गार्‍हो आफ्थरो पर्ने महिनावारी भएमा तत्काल समस्य समाधान को लागि नि शुल्क सेनेटरि प्याडको बेबस्था गरेको छौ ।

Dr Haraun Husen को साथमा पाउनुहुनेछ सबै सेवाहरुसाथमा Dr Sarita Misra द्ररा दन्त रोगको उपचार 9849944499
16/12/2024

Dr Haraun Husen को साथमा पाउनुहुनेछ सबै सेवाहरु
साथमा Dr Sarita Misra द्ररा दन्त रोगको उपचार
9849944499

गोरखा डेन्टल क्लिनिक 9849944499
23/10/2024

गोरखा डेन्टल क्लिनिक
9849944499

visit dental solve your problem
14/09/2024

visit dental solve your problem

समग्र गोर्खाको समस्या लाई मध्यनजर गर्दै हामिले तपाई हरुको सेवाका लागि बिरामी जाँच ,भिडियो एक्स-रे, एक्स-रे, रगत, दिशा, प...
31/08/2024

समग्र गोर्खाको समस्या लाई मध्यनजर गर्दै हामिले तपाई हरुको सेवाका लागि बिरामी जाँच ,भिडियो एक्स-रे, एक्स-रे, रगत, दिशा, पिसाब जाँच,फर्मेसि सेवा मात्र नभइ अब अत्यधुनिक मेसिन सहित दन्त रोग विशेषज्ञ बाट दात समन्धि सेवा विशेष छुटका साथमा सुचारु गर्दौ छौ ।
यहि भाद्र २० गते देखि संचालित यस डेन्टल क्लिनिक मा उपचार गर्नु हुने
१) ७ बर्ष मुनिको बालबालिका को लागि २०%
२) ५-१२ कक्षा सम्मको विद्यार्थी को लागि २५%
३) अपांग परिचयपत्र भएका को लागि ३०%
४) जेष्ठ नागरिक परिचयपत्र भएका को लागि ३०%
५) हिमाली भेग/ विकट ठाउको बिरामी को लागि ३०%
६) गोरखा जिल्ला मा भएको जुनसुकै आश्रम मा
आश्रित सबै जानाको लागि २५%
७) माथी उल्लेख गरिएको बाहेक सबै मा १५% छट को
बेबस्था गरिएको जानाकारी गराइन्छ।
नोट :सबै जाना साथि हरु ले share गरि सबै सामु यस
सुबिधा को बारेमा जानाकारी गराइदिनु हुन विनम्र आनुरोद गर्दछु ।

13/08/2024

#बिरामी_को_लागी ५ सल्लाह/सुझाव ;

१) चिकित्सक वा स्वास्थकर्मी भन्दा जान्ने नबन्ने ; अहिले धेरै जस्तो बिरामी Google ,Youtube , हेरेर आफ्नै पारा ले स्वास्थकर्मी सग Deal गर्नु खोज्नु हुन्छ त्यो नराम्रो बानी हो , एउटा स्वास्थकर्मी ले चिकित्सा शिक्षा मै बर्सौ अध्यन गरेको हुन्छ र लक्षण तपाईंले सोचेको भन्दा फरक , विभिन्न कारण ले देखाउन सक्छ । आफ्नो उपचार गरिरहेको स्वास्थकर्मी मा बिश्वास गर्ने
तपाईंको जिज्ञासा् राख्न सक्नु हुन्छ तर अनावश्यक छलफल नगर्ने , यी यस्ता व्यबहारले स्वास्थकर्मी बिरामी हेर्न रुचाउदैनन

२) बिरामी ले सम्पुर्ण समस्या भन्न नसक्नु वा समय नपाउनु ; धेरै जसो बिरामी घरमा १० वटा लक्षण हुन्छन् अस्पतालको गेट सम्म पुग्दा ७ वटा र ओपिडि मा भन्दा ३/४ समस्या मात्रै भन्ने गर्दछ्न र ती मध्य केही ले मुख्य नभनी अन्य लक्षण भन्दछ्न ,र खुलेर कुरा गर्न हिचकिचाउने , डर , लाज यी कुराले रोग पहिचान मा निकै चुनौती पैदा गर्छ , धेरै जसो बिरामी भनेको जति जाँच गर्न मान्दैन तेसो गर्नाले पनि रोग पहिचान मा समस्या निम्त्याउछ ।

३) स्वास्थकर्मी सग मिनिमम 10 मिनेट माग्ने र आफ्नो सम्पुर्ण समस्या बिगत र अहिले बारे प्रष्ट खुलाउने जस्तो कुनै रोग वा उपचार भय नभएको ,कुनै औसधि सेवन गरिरहेको वा औसधि बाट हुने एलर्जी , गर्भवती ,महिनावारी यस्तै अन्य , नाअतिने र स्वास्थकर्मी ले भने अनुसारको जाँच गर्ने जस्तो केही रोग रगतको जाँच बाट पत्ता लाग्छ भने केही उल्ट्रासोनोग्राफी ,प्लेन एक्सरे केहि दिशा/पिसाब ,र यी जाँच बारे आफुलाई मनमा लागेको जिज्ञासा् राख्ने ,

४ ) सम्पुर्ण जाँच भैसकेपछी रोग पहिचान र सो को उपचार ; औषधि , खानपान ,जिवनशैली ,बारे स्वास्थकर्मी ले भने अनुसार भनेको दिन जति पुर्ण सेवन गर्ने , धेरै जसो बिरामी औसधि चलायको ३/४ दिन मा समस्या कम हुन साथ् औषधि सेवन गर्न छोडनु हुन्छ तेस्ले गर्दा रोग पुर्ण रुपमा निको हुदैन र बल्झिरहन्छ । फार्मेसी बाट औसधि लिदा सोको सम्पुर्ण जानकारी उपस्थित फार्मासिस्ट बाट लिने जस्तै औषधि सहि वा फरक ,साइड इफेक्ट ,खाने मात्रा )

५ ) औसधि सेवन अबधि पूरा भयपछि बोलाए अनुसार अस्पताल जाने र एकिन गर्ने ।

६ स्वास्थकर्मी ले आफुले हेरिरहेको बिरामी लाई मिनिमम १० मिनेट समय दिने र सम्पुर्ण history लिने सोही अनुसार उपयुक्त सल्लाह प्रदान गर्ने ।

बर्खायाम लागे लगते जंगलमा जंगली च्याउ पाइन्छ जंगलमा पाइने प्राय च्याउ हाम्रो स्वस्थ्य को लागि हानिकारक हुन्छ जसको सेवानल...
22/06/2024

बर्खायाम लागे लगते जंगलमा जंगली च्याउ पाइन्छ जंगलमा पाइने प्राय च्याउ हाम्रो स्वस्थ्य को लागि हानिकारक हुन्छ जसको सेवानले गर्दा ज्यानै जान सक्छ
त्यसैले जंगलको च्याउ सेवान नगरनुहुन विनम्र अनुरोध गर्दछौं।

17/06/2024

मुस्लिम समुदायको माहान पर्ब बकर इद (उल अजाह)को सबै सबैमा हार्दिक सुभकमना।

31/05/2024

चर्को घाम बाट आएर तुरुन्तै नुहाउन हुन्छ कि हुँदैन ?
किन?

इस्लाम धर्मालम्बी हरुको महान पर्ब इद उल फित्रको पावन अवसरमा देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण इस्लाम धर्मालम्बी हरु लगा...
11/04/2024

इस्लाम धर्मालम्बी हरुको महान पर्ब इद उल फित्रको पावन अवसरमा देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण इस्लाम धर्मालम्बी हरु लगायत सम्पुर्ण नेपालीहरुमा इद उल फित्रको हार्दिक मङलमय शुभकामना❣️
बद्री पोलिक्लिनिक प्रा.लि गोरखा

Address

Gorkha

Telephone

+9779849944499

Website

Alerts

Be the first to know and let us send you an email when बद्री पोलिक्लिनिक प्रा.लि posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to बद्री पोलिक्लिनिक प्रा.लि:

Share