Tiwari pharmacy तिवारी फ़ार्मेसी गोरखा

  • Home
  • Nepal
  • Gorkha
  • Tiwari pharmacy तिवारी फ़ार्मेसी गोरखा

Tiwari pharmacy तिवारी फ़ार्मेसी गोरखा checking and dispensing of prescription drugs, providing counseling patients in health promotion, di Medical & health

६ अत्यावश्यक औषधि, जुन घरमा राख्नैपर्छदुर्घटना तथा स्वास्थ्य समस्या अचानक निम्तिन्छ । कुनै पनि स्वास्थ्य समस्यामा चाँडोभ...
28/02/2024

६ अत्यावश्यक औषधि, जुन घरमा राख्नैपर्छ

दुर्घटना तथा स्वास्थ्य समस्या अचानक निम्तिन्छ । कुनै पनि स्वास्थ्य समस्यामा चाँडोभन्दा चाँडो चिकित्सककहाँ पुर्‍याउनुपर्छ । तर सबै परिस्थितिमा तत्काल चिकित्सककहाँ पुग्न वा आफूकहाँ बोलाउन सम्भव हुँदैन । दुर्घटना भइहाले वा कुनै स्वास्थ्य समस्या निम्तिंदा प्राथमिक उपचार गर्नुपर्ने हुन्छ ।

प्राथमिक उपचार दिनका लागि कतिपय मेडिकल सामग्रीहरु आवश्यक हुन्छन् । यस्तो अवस्थामा प्राथमिक उपचारका लागि प्राथमिक उपचार बाकस (फर्स्ट एड बक्स)मा निम्न केही महत्वपूर्ण औषधि हुनु जरुरी छ ।

दुर्घटना तथा स्वास्थ्य समस्या अचानक निम्तिन्छ । कुनै पनि स्वास्थ्य समस्यामा चाँडोभन्दा चाँडो चिकित्सककहाँ पुर....

हाल नेपालका विभिन्न जिल्लाहरुमा भाइरल कन्जंक्टिभाइटिस (viral conjunctivitis)  अर्थात् आँखा पाक्ने समस्या देखिएकोले सर्तक...
08/08/2023

हाल नेपालका विभिन्न जिल्लाहरुमा भाइरल कन्जंक्टिभाइटिस (viral conjunctivitis) अर्थात् आँखा पाक्ने समस्या देखिएकोले सर्तक रहौँ ।

अटिजम भएका बालबालिकाको शारीरिक अवस्था सामान्य देखिए पनि सामाजिक तथा सञ्चारसम्बन्धी सीप सिकाइको क्षमता कम हुन्छ। जसले गर्...
13/06/2022

अटिजम भएका बालबालिकाको शारीरिक अवस्था सामान्य देखिए पनि सामाजिक तथा सञ्चारसम्बन्धी सीप सिकाइको क्षमता कम हुन्छ। जसले गर्दा उनीहरू कक्षामा पनि आफ्ना अरू साथीहरूका तुलनामा कम बुझ्ने हुन्छन्।

आमाबुवाले बालबालिकालाई यथेष्ट समय दिनुपर्छ। उनीहरूलाई रचनात्मक काममा क्रियाशील गराउनुपर्छ र आफ्नो बच्चाको मा.....

गोरखा अस्पतालमा अक्सिजन प्लान्ट र एचडियु वेड संचालनमागोरखा अस्पतालमा एचडियु बेड र अक्सिजन प्लान्ट संचालनमा आएको छ। १५ वट...
28/05/2021

गोरखा अस्पतालमा अक्सिजन प्लान्ट र एचडियु वेड संचालनमा

गोरखा अस्पतालमा एचडियु बेड र अक्सिजन प्लान्ट संचालनमा आएको छ। १५ वटा सुविधा सम्पन्न एचडियु वेड जडान गरिएको अस्पताल व्यवस्थापक लिपासा श्रेष्ठले बताईन्।

गोरखा अस्पतालमा एचडियु बेड र अक्सिजन प्लान्ट संचालनमा आएको छ ।

10/03/2021

राष्ट्रनिर्माता राजा पृथ्वीनारायण शाहकाे गाेर्खा दरवारकाे भित्री दृश्य। भिडियो पूरा हेर्नुहाेला। तपाईंलाई गाेर्खा दरवार पुगेकाे अनुभुति हुनेछ।😃🙏

10/03/2021

कोरोना भाइरसविरुद्धको खोप लगाउन आउने बुवाआमाको मनमा खोपबारे धेरै द्विविधा पाइयो । खोपले काम गर्छ-गर्दैन वा लगाउँदा कुनै असर देखिन्छ कि देखिँदैन भन्नेभन्दा पनि भिन्नै सवालहरु उहाँहरुले उठाउनु भयो । खोप लगाउन आउनु भएका बुवाआमा र परिवारका सदस्यको जिज्ञासा र मेरो जवाफ बुँदामा हेर्नोस् है त:

१. एसप्रिन वा/र क्लोपिलेट खानेले खोप लगाउन हुन्छ कि हुन्न?
- ढुक्क भएर लगाउन मिल्छ
२. रगत पातलो बनाउने औषधि वारफारिन खानेले लगाउन मिल्छ?
- आईएनआर माथिल्लो लिमिटभन्दा कम भएकाले लगाउन मिल्छ । खोप लगाई सकेपछि केही मिनेट खोप लगाएको ठाउँलाई थिचेर राख्न जरुरी हुन्छ ।
३. पेनिसिलिन एलर्जी भएकाले लगाउन मिल्छ कि मिल्दैन?
- लगाउन मिल्छ ।
४. मैले प्रेसरको दबाई खाइरहेको छु, के खोप लगाउन सकिन्छ?
- सकिन्छ ।
५. मैले मधुमेहको मुखबाट खाने दबाई र इन्सुलिन लिइरहेको छु, के मैले खोप लगाउन मिल्छ ?
- मिल्छ ।
६. मैले केही वर्ष पहिला स्तन क्यान्सरको अप्रेसन गरेको थिएँ, के खोप लगाउन मिल्छ?
- मिल्छ ।
७. मेरो केही समय पहिला एपेनडिक्सको अप्रेसन भएको थियो, मैले खोप लगाउन मिल्छ?
- मिल्छ ।
८. मैले क्यान्सरको केमो सकेको ३ महिना भयो, मैले खोप लगाउन मिल्छ?
- मिल्छ ।
९. मेरो बुवा ९३ वर्षको हुनुहुन्छ के गरौं?
- निर्धक्क खोप लगाउने ।
१०. म एचआईभी संक्रमित हुँ, एआरटी खाएको १२ वर्ष भयो, सबै ठिक छ । खोप लगाऊँ कि नलगाऊँ?
- लगाउने ।
११. मेरो मामाको पेटमा एनुरिजम छ, लगाउन मिल्छ ?
- मिल्छ ।
१२. मलाई रुघाखोकी लाग्या छ, खोप लगाउन मिल्छ ?
- कोभिड टेस्ट गराउनु पहिला, अनि सल्लाह गरौं ।
१३. मेरो बुवा मानसिक रोगको दबाइ खाँदै हुनुहुन्छ, खोप लगाउन हुन्छ ?
- लगाउन जरुरी छ ।
१४. मैले बाथको दबाई खाइरहेको छु के गरौं?
- खोप लगाउने ।
१५. मलाई कोभिड पोजिटिभ भएको १ महिना भयो, खोप लगाउनुपर्छ अब?
- लगाउनुपर्छ ।
१६. मैले प्रोस्टेट सम्बन्धी दबाई खाँदै छु, के गर्ने ?
- खोप लगाउने ।
१७. मेरो स्पाइनल सम्बन्धी समस्या छ, दबाई खाँदै छु, के गर्ने ?
- खोप लगाउने ।
१८. मलाई किड्नी सम्बन्धी समस्या छ, दबाई खाँदै छु, खोप लगाउन मिल्छ?
- मिल्छ ।
१९. मैले डायलाइस गर्दै छु, के गरौं?
- खोप लगाउने ।
२०. मिर्गौला प्रत्यारोपण गरेको छु, के गर्ने ?
- लगाउने ।
२१. मलाई रक्त क्यान्सर देखिएको छ, उपचार गराउँदै छु, खोप लगाउनु कि नलगाउनु?
- लगाउने, तर लगाउनुपूर्व डाक्टरसँग आफ्नो उपचार विधि र रगतको जाँच गरेको रिपोर्ट देखाएपछि ।
Copied.
Dr.Anup Bastola ✍️✍️

28/01/2021
जाडो महिनामा स्वास्थ्यको ख्याल राख्नुहोला है । Source : Dr.Om Murti Anil
21/01/2021

जाडो महिनामा स्वास्थ्यको ख्याल राख्नुहोला है ।

Source : Dr.Om Murti Anil

18/12/2020

काठमाडाैं, ८ मंसिर । चिसो बढ्दैछ । यस्तो अवस्थामा नवजात शिशुलाई कसरी जोगाउने ? आमाबुवाको लागि टाउको दुखाईको विषय ह...

31/05/2020

दीर्घरोगी र ६० वर्षमाथिका मानिस कोरोना संक्रमणको उच्च जोखिममा छन् । दम, मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौलालगायत रोगका बिरामीलाई संक्रमणले छिट्टै समाई जटिल अवस्थामा पुर्‍याउने देखिएको छ ।

https://ekantipur.com/news/2020/05/31/159090744045548200.html

Symptoms of corona virus.
31/03/2020

Symptoms of corona virus.

People who are showing particular symptoms are being told to self-isolate in order to stop the coronavirus from spreading further. In the UK, if you have a f...

Address

Gorkha Bazar Hospital Road
Gorkha

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 20:00
Saturday 07:00 - 19:00
Sunday 07:00 - 20:00

Telephone

+97764421313

Website

Alerts

Be the first to know and let us send you an email when Tiwari pharmacy तिवारी फ़ार्मेसी गोरखा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share