Sangam MediHealth Clinic

Sangam MediHealth Clinic गोरखामा सम्पूर्ण स्वास्थ्य जाँचसहित

11/01/2026

“यही शुक्रबार”

16/11/2025

🔔 सूचना

मंसिर ५ गते
वरिष्ठ नाक, कान तथा घाँटी रोग विशेषज्ञ
Dr. Bibek Sharma
नाक र घाँटीको इन्डोस्कोपी सेवा सहित,
कानको सुन्ने क्षमता जाँच गर्ने अत्याधुनिक मेसिन (Hearing Test / Audiometry) सहित
Sangam MediHealth Clinic, बुसपार्क, गोरखा मा सेवाका लागि उपस्थित हुनेछन्।

👉 नाक, कान तथा घाँटी सम्बन्धी कुनै पनि समस्या भएका बिरामीहरूले अवश्य संपर्क गर्नुहोस्।

📞 सम्पर्क: 064-421315 / 9856040018
Sangam MediHealth Clinic, Buspark Gorkha

Huse congratulations from usSuren JB RanaSubash JB RanaSangam MediHealth Clinic
28/06/2025

Huse congratulations from usSuren JB RanaSubash JB Rana
Sangam MediHealth Clinic

30/05/2025
17/04/2025

यही बैशाख ५ गते, शुक्रवारका दिन संगम मेडीहेल्थ क्लिनिक, बसपार्क, गोरखामा वरिष्ठ नाक, कान र घाटी विशेषज्ञ डाक्टर बिबेक शर्मा नाक र घाटिको इन्डोस्कोपी र कानको सुन्ने क्षमता जाच्ने मेसिन सहित आउनु हुने हुनाले सबै जनाले आफ्नो स्वास्थ्य जाँच गराउने उत्तम अवसरको लाभ उठाउनुहोस्।
फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ ।
समयः बिहान १० बजे देखी २ बजे सम्म
थप जानकारीको लागी सम्पर्कः०६४–४२१३१५, ९८५६०४००१८

25/03/2025

हार्दिक बधाई तथा शुभकामना!

अन्तर्राष्ट्रिय महिला दिवस २०२५ को अवसरमा गोरखा जेसिज गोरखा द्वारा आयोजित कार्यक्रममा विभिन्न विधाका नारीहरूलाई सम्मान गरिने क्रममा स्वास्थ्य विधाबाट सम्मानित हुनुभएकोमा Sangam MediHealth Clinic, Sangam MediSales का फार्मासिस्ट एवं हेल्थ असिस्टेन्ट तथा Sangam Swasthya Sewa Pvt. Ltd. र Sangam Clothing Store का सञ्चालक श्री सदिक्षा श्रेष्ठज्यूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं।

Sangam Swasthya Sewa Pvt. Ltd.
Sangam MediHealth Clinic
Sangam Dental Clinic
Sangam Clothing Store
Sangam Gorkha Fitness Club
परिवार

21/03/2025

Sangam MediHealth Clinic Gorkha

20/03/2025

Address

Buspark
Gorkha
34000

Telephone

+9779856040018

Website

Alerts

Be the first to know and let us send you an email when Sangam MediHealth Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Sangam MediHealth Clinic:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram