BMI General Ayurved Hospital

BMI General Ayurved Hospital Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from BMI General Ayurved Hospital, Hospital, Gulariya.

बि.एम.आई आयुर्वेद जनरल अस्पतालमा विभिन्न रोगहरुको लागि पन्चकर्म/ पुर्बकर्म अन्तर्गत मात्रा बस्ती, जानु बस्ति, कटि बस्ती ...
09/02/2023

बि.एम.आई आयुर्वेद जनरल अस्पतालमा विभिन्न रोगहरुको लागि पन्चकर्म/ पुर्बकर्म अन्तर्गत मात्रा बस्ती, जानु बस्ति, कटि बस्ती , र शिरो धारा कर्म शुरु
गुलरिया -0५, बर्दिया
084-421008, 084-420492

कटि बस्तिउपयोगिताहरु:-1. कम्मर दुखेको ,निहुरिन गाह्रो भएको अवस्थामा2. नशा च्यापिएको तथा हाड जोर्नि कमजोर भएको अवस्थामा3....
26/01/2023

कटि बस्ति
उपयोगिताहरु:-
1. कम्मर दुखेको ,निहुरिन गाह्रो भएको अवस्थामा
2. नशा च्यापिएको तथा हाड जोर्नि कमजोर भएको अवस्थामा
3. मेरुदण्डको तल्लो भागमा समस्या भएमा

जानु बस्ति
02/01/2023

जानु बस्ति

आज १५ शैयाको स्वीकृत बिएमआई जनरल आयुर्वेद अस्पतालको उद्घाटन गुलरिया नगरपालिका प्रमुख/ मेयर आदरणीय मुक्तिनाथ यादव ज्यु द्...
30/12/2022

आज १५ शैयाको स्वीकृत बिएमआई जनरल आयुर्वेद अस्पतालको उद्घाटन गुलरिया नगरपालिका प्रमुख/ मेयर आदरणीय मुक्तिनाथ यादव ज्यु द्वारा सु-सम्पन्न भयो । सोही अवसरमा संचालन गरिएको नि:शुल्क स्वास्थ्य शिविरमा सयौ जना बर्दियावासीले स्वास्थ्य उपचारको सेवा लिनु भयो। स्वास्थ्य परिक्षण कार्यमा अति नै सहयोगी भुमिकामा रहनु भएका बरिष्ठ चिकित्सक डा. अनिल चौधरी सर, डा. शिवराज सुवेदी सर, डा. गीता रेग्मी मैमलाई हृदयतः धन्यावादको साथै भेरी कलेज अफ मेडिकल साइन्समा सम्पूर्ण शिक्छक तथा नर्सिंग र ल्याबका विद्यार्थीहरुलाई पनि धन्यवाद। सो कार्यक्रममा लुम्बिनी प्रादेसिक चिकित्सालय प्रमुख र नेपाल आयुर्वेद काउन्सिलका अध्यक्ष तथा चिकित्सा शिक्षा आयोगका सदस्य आदरणिय डा.सन्तोष ठाकुरज्युको गहन सल्लाह र सुझावलाई मनन गर्दै उहालाई हार्दिक धन्यबाद व्यक्त गर्दछ।

आज बि एम अ।इ होस्पिटलको उद्घाटनम ।होस्पिटल उद्घाटनमा विशिस्ट डाक्टरहरुद्वरा निसुल्क स्वस्थ्य परिक्षण
30/12/2022

आज बि एम अ।इ होस्पिटलको उद्घाटनम ।
होस्पिटल उद्घाटनमा विशिस्ट डाक्टरहरुद्वरा निसुल्क स्वस्थ्य परिक्षण

Steam Bath
25/12/2022

Steam Bath

बिएमआई जनरल आयुर्वेद अस्पताल गुलरिया बर्दियामा पंचकर्म सेवा अन्तर्गत श्वेदन (Steam Bath) शुरु गरिएको छ। जेष्ठ नागरिकहरु ...
22/12/2022

बिएमआई जनरल आयुर्वेद अस्पताल गुलरिया बर्दियामा पंचकर्म सेवा अन्तर्गत श्वेदन (Steam Bath) शुरु गरिएको छ। जेष्ठ नागरिकहरु लाई अति उपयोगी विशेष प्याकेज साथ उपलब्ध छ।

Address

Gulariya

Telephone

+97784421008

Website

Alerts

Be the first to know and let us send you an email when BMI General Ayurved Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category