
09/03/2025
हार्दिक धन्यवाद!
भुईं तोडके, खडगकोट, गुल्मी मा निर्माण हुन् लागेको बुद्धको प्रतिमा र उद्ध्यानको लागी मनकारी दाता द्वय श्री नाम बहादुर थापाजी र श्री कमल थापाजी ले सयुक्त रुपमा आज ४ रोपनी ९ आना जग्गा अस्तिको जग्गा सँग जोडिएको ठाउँमा दान दिनु भएको छ । उक्त जग्गा आज हाम्रो सन्स्थाको नाम्मा पास गरी दिनु भयो । यस्को लागी सहजीकरण गरी दिनु हुने सन्स्थाका कोषाध्यक्ष श्री देब कुमार थापाजीलाई समेत हार्दिक धन्यबाद छ!