Binod malla

Binod malla It's health that is real wealth .And not pieces of gold and silver.

02/05/2025
05/04/2025
26/03/2025
24/03/2025

माहानायक राजेश हमाल ले जन्तालाई बुझ्ने शैली मा बोल्नु भयो अव बुझनु पऱ्यो ।🙏🙏🇳🇵

24/03/2025

म नेपाली हासेको हेर्न, म नेपाली खुसी भएको हेर्न चाहान्छु
बुवाले अति राम्रो कुरा गर्नुभयो सबैजना ले यो भनाइलाई सबै समक्ष पुराउन सेयर कमेन्ट र लाइक गर्नु होला जय देश जय नेपाल 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

18/03/2025
Celebrating my 4th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉
18/03/2025

Celebrating my 4th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

17/03/2025

एकै छिन ५ मिनेट समय निकालेर पढनु होला ...
हामी सबैले बुझ्नु पर्ने कुराहरु धेरै छन जस मध्ये केहि कुराहरु निम्न रहेका छन:
१. हामी सबै नेपालमा बसिरहेका छौं गौरवका साथ नेपाली नै भनेर चिनिन्छौं ।
२. ल मान्नुहोस तपाइ हामी भारत,पाकिस्तान,दुवै,कतार कोरिया,ज स्पेन जुन सुकै देशमा जानुहोस् र त्यहाँका बासिन्दाले "कुन देशका हौ भनेर प्रश्न गर्यो भने हामी सबैले भन्ने भनेकै नेपाल देश बाट भन्छौ"!
३.तपाईं हामी सबैले गणतंत्रबादी,समाजवादी यानी सामान्य भाषामा भन्दा हँसिया हथौडा , रुख, सुर्य, लोरो, घण्टी, कलम , हलो जे भएपनी जन्ताले सबैलाई सपोट गरेकै हो ।
४. अब फेरि हामी सबै जना ले बुझने ,सम्झने पालो आएको छ,जसरी हामी मन्दिर मा राखेको ढुङ्गा लाई मूर्ति सम्झन्छौ ।
५.अब देश बनाउनु छ भने कित राम्रो खालको लिडर चाहिन्छ कित राजा जसरी माहुरी को घारमा राजा हुँदैन सबै माहुरी काटकाट, टोका टोक गरेर मर्छ त्यसैले राजा हुन जरुरी छ देश बचाउन।
६.तपाईंहरू आफै भन्नुहोस जुन देशमा राजा छनी त्यहाँ धेरै फरक छ जस्तै त्यहाँको कुनै पनि वस्तुको मूल्य,त्यहाँको करेन्सी, आत्मनिर्भरता,जहाँ राजा त्यहाँ कानुन जे जस्तो भए पनि सुख , कुवेत जहाँ सानो छ तर करेन्सी हेर्नु त सबै देशको भन्दा केही गुना ठूलो छ।
७.जहाँ राजाले देश चलाएको छनी त्यहाँ सवारी साधन यति सस्तो छकि कुरै न गरौं तर हाम्रो देश कठै बरा 😭😭 अरू देशमा दस (१०)लाख पर्ने साधन नेपाल मा किन्दा (२५-३०)लाख पर्छ।
८. देश बन्ला स्वदेशमै केहि रोजगार होला भनेर पाटीमा लागियो खैत त्यो पनि त्यस्तै ।
९.अहिलेको आर्थिक वर्षको तथ्याङ्क मा हेर्ने हो भने कति हजार जना मान्छेहरू विदेश गइरहेका छन्।
१०. जसको पावर', पोउच र नजिकको पार्टीको मान्छे चिनेको छ उसैको नाम अगाडि।
जस्तै : लोक सेवा, शिक्षक सेवा, प्रहरी, आर्मी साथै . . . . . . अन्य
११ . सबैको यर्थाथ कुरा पाटीमा लागेर केही होला भन्ने आश हेर्दा हेर्दै सपना चकना चुर केहि प्रगती छैन ।
१२. देश बन्ला भनेको त युवा जती सबै खाडी मुलुक अनी आफ्नो देश को सिमाना लाइ अरुकाे देशलाई ।
१३. पुर्वको मेची पश्चिम को महाकाली पनि हाम्रो भन्ने मात्रै अरु को देशलाई ।
१४. उद्योग कलकारखाना सबै बेचेर विदेशीलाई ।
१५. आफ्नो धर्मकर्म लाइ छोडेर अरुको धर्म कर्मलाई प्राथमिकता ।
१६ . राम्रो मान्छे जसले आफ्नो देशको लागी अर्थिक, भौतिक, शिक्षा आवश्यकता पानी, विजुली लगायत धेरै कुरा उठाने लाई जेल ।
१७. आफ्नो देश लाइ माया गर्ने मान्छे हरु कित जेल कित मुद्दा मा हाल्दिन्छ ।अनि बन्छ देश कहाँ बाट 😭😭😭😭😭
# # # # # # # # वाकी कुरा त के भनेनी
सबै भन्दा हामीले हिजो पनि राजा ले देश चलाएका थिए नेपालको उच्च नाम उच्च सम्मान पनि थियो ,आफ्नो देशको लागि ज्यान दिन र लिन पनि तयार थिए ,आफ्नो देश मैं निर्भर थियो कसैको गुलामी थिएन, आफ्नै देशमा ठूला ठूला उद्योग कलकारखाना बनाएका थिए ,नेपाल को कुनै पनि क्षेत्रलाई होस् या नेपालको सिमाना भारत चाइना कसैलाई पनि कपजा गर्न दिएको थिएन।
# # #अहिलेको अवस्था हेर्नु पर्यो भने म नेपाली हुँ भनेर गर्भ गर्न पनि सकिन्न # #😭😭😭😭😭😭😭

13/01/2025

यसियाका १० गरिवी देशहरु

Address

Gulmi Tamghas

Alerts

Be the first to know and let us send you an email when Binod malla posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Binod malla:

Share