Shuvalaxmi Pharma & Clinic

Shuvalaxmi Pharma & Clinic Shuvalaxmi Pharma is a private healthcare that provides quality service to patients as our family.

::::::: विशेषज्ञ सेवा सम्बन्धि अत्यन्तै जरुरी सूचना:::::  महिला तथा प्रसुति राेग विशेषज्ञ सेवा गर्भवतीका लागि एनाेमली स्...
02/03/2026

::::::: विशेषज्ञ सेवा सम्बन्धि अत्यन्तै जरुरी सूचना::::: महिला तथा प्रसुति राेग विशेषज्ञ सेवा गर्भवतीका लागि एनाेमली स्क्यान सेवा नाक, कान तथा घाँटी राेग विशेषज्ञ सेवा
(मिति: २०८२ फागुन २९ गते शुक्रबार)
नाेट: एनाेमलि स्क्यान गर्नुपर्ने सम्बन्धित गर्भवती महिलाहरुले अग्रिम नाम दर्ता गर्नुहुन अनुरोध गर्दछौं ।
थप जानकारीका लागि सम्पर्क:
शुभलक्ष्मी क्लिनिक, अस्पताललाईन, तम्घास, गुल्मी ।
सम्पर्क नं: 079520491, 9857082491
Shuvalaxmi Pharma & Clinic@followers@topfans

यही फागुन ३० गते शनिबारकाे दिन यस शुभलक्ष्मी स्वास्थ्य सेवा, मिलनचाेक शाखा, तम्घास, गुल्मीमा युनिभर्सल मेडिकल कलेज भैरहव...
02/03/2026

यही फागुन ३० गते शनिबारकाे दिन यस शुभलक्ष्मी स्वास्थ्य सेवा, मिलनचाेक शाखा, तम्घास, गुल्मीमा युनिभर्सल मेडिकल कलेज भैरहवामा पुर्व कार्यरत दक्ष, अनुभवी तथा चर्चित प्राेफेसर वरिष्ठ टाउको, नशा तथा मनोरोग विशेषज्ञ डा. सन्जीव रन्जन टाउकाेकाे मेसिनद्वारा गरिने जाँच EEG सेवा सहित आउदै हुनुहुन्छ, सम्बन्धित बिरामीहरुलाई अग्रीम नाम दर्ता गराइ सेवा लिनुहुन हार्दिक अनुरोध गर्दछौं ।

के तपाइ तथा तपाईको आफन्तजनमा निम्न समस्याहरु छन्, यदि छन् भने समयमै EEG गराई विशेषज्ञ परमर्श लिनुहोस् ।
टाउकोको EEG गर्नैपर्ने प्रमुख कारण तथा समस्याहरु:
😣 असामान्य टाउको दुखाइको कारण पत्ता लगाउन
🧠 मिर्गी (झट्का) को पहिचान र निगरानीका लागि
🤕 बारम्बार बेहोस हुने वा चक्कर लाग्ने समस्या
💤 निद्रा सम्बन्धी समस्या
🧩 स्मरणशक्ति, व्यवहार वा चेतनामा आएको परिवर्तनको मूल्याङ्कन
🏥 स्ट्रोक, टाउकोमा चोट, वा संक्रमणपछिको अवस्था जाँच्न
💊 औषधिको प्रभाव कत्तिको भएको छ भन्नेबारे बुझ्न
थप जानकारीका लागि सम्पर्क:
शुभलक्ष्मी स्वास्थ्य सेवा, मिलनचाेक शाखा
रे.न.पा-०१, मिलनचोक, तम्घास, गुल्मी
सम्पर्क नंः ०७९–५९०५५३, ९८४७१०४७०९
Shuvalaxmi Swasthya Sewa Milanchowk Tamghas
Shuvalaxmi Pharma & Clinic@followers@topfans

रङ र उमंगको पर्व — होली २०८२ को अवसरमा सबैमा हार्दिक शुभकामना!
02/03/2026

रङ र उमंगको पर्व — होली २०८२ को अवसरमा सबैमा हार्दिक शुभकामना!

28/02/2026

:::::::: विषय: जानकारी सम्बन्धमा :::::::::
गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा बिगत लामो समयदेखि स्वास्थ्य सेवा (क्लिनिक तथा फार्मेसी) प्रदान गर्दै आएको यस शुभलक्ष्मी स्वास्थ्य सेवा प्रा.लि., अस्पतलालाइन, तम्घास गुल्मीले आफ्नो सेवा विस्तार गर्दै निम्न स्थानहरुबाट सेवाग्राहीहरुका लागि सहजरुपमा भरपर्दो, विश्वसनीय र गुणस्तरीय तथा प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने दीर्घकालिन सोचका साथ शाखा संचालनमा ल्याएको व्यहोरा जानकारी गराउँदछौ । साथै सेवाको दौरानमा यहाँसम्म आइपुग्न हामीलाई साथ, सहयोग, सल्लाह, सुझाव, माया एवं हौसला प्रदान गर्नुहुने आदरणीय अग्रज व्यक्तित्वज्यूहरु, शुभचिन्तकज्यूहरु, सेवाग्राहीमहानुभावहरु र सेवामा निरन्तररुपमा खट्नुहुने आदरणीय चिकित्सकज्यूहरु लगायत कार्यरत सम्पूर्ण प्राविधक तथा अप्राविधिक कर्मचारीहरुमा आगामी दिनमा समेत यहाँहरुको यस्तै साथ, सहयोग, सल्लाह र माया एवं हौसलाको अपेक्षासहित विशेष धन्यवाद व्यक्त गर्दछौं ।

प्रधान कार्यालय
📍शुभलक्ष्मी स्वास्थ्य सेवा प्रा.लि., अस्पतलालाइन, तम्घास गुल्मी
🏥 दैनक क्लिनिक तथा फार्मेसी सेवा र साप्ताहिक विशेषज्ञ सेवा
📞 सम्पर्क नंः ०७९–५२०४९१, ९८५७०८२४९१
शाखा कार्यालयहरु
📍शुभलक्ष्मी स्वास्थ्य सेवा प्रा.लि., मिलनचोक शाखा, तम्घास गुल्मी
🏥 दैनिक फार्मेसी सेवा र साप्ताहिक विशेषज्ञ सेवा
📞 सम्पर्क नंः ०७९–५९०५५३, ९८४७१०४७०९

📍शुभलक्ष्मी स्वास्थ्य सेवा प्रा.लि., बुटवल शाखा, बुटवल–०८, सुख्खानगर, रुपन्देही
🏥 नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौंको सहकार्यमा बाथरोग विशेषज्ञ सेवा
📞 सम्पर्क नंः ०७१–५९००९८, ९८५७०८२२४०

📍शुभलक्ष्मी स्वास्थ्य सेवा प्रा.लि., धनगढी शाखा, धनगढी–०१, नैनादेवीचोक, कैलाली
🏥 नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौंको सहकार्यमा बाथरोग विशेषज्ञ सेवा
📞 सम्पर्क नंः ०९१–५९१३४३, ९८५८४८०३४२

Shuvalaxmi Pharma & Clinic

"Happy Birthday to Mrs. Lami Saru (Sr. AHW) Wishing you a day filled with laughter, joy, and surrounded by loved ones. M...
28/02/2026

"Happy Birthday to Mrs. Lami Saru (Sr. AHW) Wishing you a day filled with laughter, joy, and surrounded by loved ones. May all your dreams and aspirations come true and may you be blessed with good health, happiness, and success in the coming year. Have a wonderful birthday celebration! 🎂🎉"

:::::::::: विशेषज्ञ डाक्टर आउने सूचना :::::::::::::::::::::: सुगर, ब्लड प्रेसर, थाईराइडका नयाँ तथा पुराना बिरामीहरु र मृ...
20/02/2026

:::::::::: विशेषज्ञ डाक्टर आउने सूचना :::::::::
::::::::::::: सुगर, ब्लड प्रेसर, थाईराइडका नयाँ तथा पुराना बिरामीहरु र मृगाैला सम्बन्धि नयाँ एवं डायलाइसिस गर्नुपर्ने तथा गरिरहेका बिरामीका लागि खुसीकाे खबर :::::::::::::
पश्चिम नेपाल अर्थात् लुम्बिनी प्रदेशकै चर्चित एवं युनिभर्सल शिक्षण अस्पताल भैरहवामा कार्यरत बरिस्ठ सुगर, ब्लड प्रेसर, थायराइड तथा मृगौला राेग विशेषज्ञ डाक्टर डा. कृष्ण कुमार अग्रवाल आउने सुचना!
मिति; २०८२ चैत ६ गते, शुक्रवार ।
स्थान: शुभलक्ष्मी क्लिनिक एण्ड फर्मा
फाेनबाट पनि नाम टिपाउन सक्नुहुनेछ ।
सम्पर्क फाेन नं: ०७९-५२०४९१, ९८५७०८२४९१
Shuvalaxmi Pharma & Clinic

आज मिति २०८२ फागुन ७ गतेका दिन शुभलक्ष्मी स्वास्थ्य सेवा तथा नेशनल प्याथ ल्याव गुल्मी र रेसुङ्गा नगरपालिका वडा नं ८ स्थि...
19/02/2026

आज मिति २०८२ फागुन ७ गतेका दिन शुभलक्ष्मी स्वास्थ्य सेवा तथा नेशनल प्याथ ल्याव गुल्मी र रेसुङ्गा नगरपालिका वडा नं ८ स्थित श्री सिद्धबाबा माध्यमिक विद्यालयको समन्वय र सहकार्यमा विद्यालयको ४० औं वार्षिकोत्सव कार्यक्रमको अवसरमा स्वास्थ्यक्षेत्रको कार्यक्रम अन्तर्गत विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरुद्वारा २०० जना विद्यार्थीहरुको Rheumatic Heart Diseases Screening र २६८ जना विद्यार्थीहरुमा रगतमा गरिने जाँच Complete Blood Count (CBC) अन्तर्गतको जाँच (WBC, RBC, Platelets, HB level, Infection Marker Screen) गरि विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरियो ।
विद्यालयको वार्षिकोत्सवको सुअवसरमा जोडिएर हामीलाई सेवा गर्नेमौका दिनुभएकोमा विद्यालयका प्र.अ. आदरणीय श्री डोर बिक्रम श्रीस ज्यू, विद्यालय व्यवस्थापन समिति लगायत सिङ्गो विद्यालयमा परिवारमा विशेष धन्यावाद व्यक्त गर्दछौं । साथै विद्यालयको ४० औं वार्षिकोत्सव कार्यक्रमकाे भव्य सफलताको कामना गर्दछौं ।

::::::: विशेषज्ञ सेवा सम्बन्धि अत्यन्तै जरुरी सूचना:::::  महिला तथा प्रसुति राेग विशेषज्ञ सेवा गर्भवतीका लागि एनाेमली स्...
19/02/2026

::::::: विशेषज्ञ सेवा सम्बन्धि अत्यन्तै जरुरी सूचना::::: महिला तथा प्रसुति राेग विशेषज्ञ सेवा गर्भवतीका लागि एनाेमली स्क्यान सेवा नाक, कान तथा घाँटी राेग विशेषज्ञ सेवा
(मिति: २०८२ फाल्गुन १५ गते शुक्रबार)
नाेट: एनाेमलि स्क्यान गर्नुपर्ने सम्बन्धित गर्भवती महिलाहरुले अग्रिम नाम दर्ता गर्नुहुन अनुरोध गर्दछौं ।
थप जानकारीका लागि सम्पर्क:
शुभलक्ष्मी क्लिनिक, अस्पताललाईन, तम्घास, गुल्मी ।
सम्पर्क नं: 079520491, 9857082491
Shuvalaxmi Pharma & Clinic

"Happy Birthday to Ms. Sapana Saru Wishing you a day filled with laughter, joy, and surrounded by loved ones. May all yo...
18/02/2026

"Happy Birthday to Ms. Sapana Saru Wishing you a day filled with laughter, joy, and surrounded by loved ones. May all your dreams and aspirations come true and may you be blessed with good health, happiness, and success in the coming year. Have a wonderful birthday celebration! 🎂🎉"

Vacancy Announcement!- Health Assistant:1 (Female)- AHW/ANM: 2 (Female)
10/02/2026

Vacancy Announcement!
- Health Assistant:1 (Female)
- AHW/ANM: 2 (Female)

पेट राेग तथा पेटकाे इन्डाेस्काेपी गर्नुपर्ने बिरामीका लागि सुनाैलाे अवसर!!! वरिष्ठ पेट,आन्द्रा, कलेजो तथा प्यान्क्रियाज ...
28/01/2026

पेट राेग तथा पेटकाे इन्डाेस्काेपी गर्नुपर्ने बिरामीका लागि सुनाैलाे अवसर!!!
वरिष्ठ पेट,आन्द्रा, कलेजो तथा प्यान्क्रियाज रोग विशेषज्ञ डा. मोहन भुसाल यही मिति २०८२ फागुन २ गते, शनिबार आउदै हुनुहुन्छ,
*इच्छुक बिरामीहरुले अग्रिम नाम दर्ता गर्नुहुन अनुरोध गर्दछौं ।
स्थानः शुभलक्ष्मी फर्मा एण्ड क्लिनिक, अस्पताल लाइन तम्घास, गुल्मी
सम्पर्कः ०७९ ५२०४९१, ९८५७०८२४९१
Shuvalaxmi Pharma & Clinic

Address

Resunga Municipality-01, Gulmi Tamghas Hospital Line
Gulmi Tamghas

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 20:00
Saturday 07:00 - 20:00
Sunday 07:00 - 20:00

Telephone

+9779857082491

Alerts

Be the first to know and let us send you an email when Shuvalaxmi Pharma & Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Shuvalaxmi Pharma & Clinic:

Share