Siddhababa Medical Hall

Siddhababa Medical Hall Medicine is the science and practice of establishing the diagnosis, prognosis, treatment, and preven

बिजयादशमी शुभ -दिपाबलिको शुभकामना छ ----🙏
25/09/2025

बिजयादशमी शुभ -दिपाबलिको शुभकामना छ ----🙏

30/08/2025

#स्वास्थ्य_सन्देश
ज्वरो आएको छ र जिउ पनि दुखेको छ भने यो डेंगुको सिजनमा डाक्टरलाई देखाउनअघि आफैँ चैँ सिटामोलमात्र खानुस्, प्रसस्त पानी पिउनुहोस्, आराम गर्नुहोस् तर एस्प्रिन, ब्रुसेट, पानोफ्लाम, फेलेक्सन जस्ता औषधि नखानूस् ! ब्रुफेन, निमुसलाड, एस्प्रिन जस्ता NSAIDS ग्रुपका दवाईले रगत पातलो बनाउने र रक्तस्राव बढाउने भएकोले झन खतरा हुन्छ। डेंगु-ज्वरोमा मरिने भनेकै रक्तस्राव भएर हो र NSAID ग्रुपका दवाईले त्यो संभावना बढाउँछ।
• #डेँगु मा के हुन्छ?
- डेंगुलाई break bone ज्वरो पनि भनिन्छ किनकी यसले एकदम जोर्नी तथा मांशपेशी दुख्ने हुन्छ |
• #परिचय :
- डेंगु ज्वरो एडिस एजिप्टाइ (Ades Aegypti) जातको पोथी लाम्खुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो। यो लाम्खुट्टेले दिनको समयमा मात्र टोक्ने गरेको पाइन्छ। यो रोग मानिसबाट मानिसमा सिधै सर्दैन। वर्षातको महिना संगै जताततै पानी जम्न थालेपछी यो रोगको प्रकोप हुने गरेको पाइन्छ।
• #मुख्य_लक्षणहरु :
- अचानक उच्च ज्वरो आउनु,
- आँखाको वरिपरी तथा कन्चटमा धेरै दुख्नु,
- सबै शरीर दुख्नु,
- घांटी बस्नु,
- साना बिमिरा आउनु,
- शरीर चिलाउनु,
- वाकवाकी लाग्नु / वान्ता आउनु,
- छटपटी हुनु,
- रिंगटा लाग्नु,
- निद्रा नलाग्नु,
- हड्डी तथा मांशपेशी निकै दुख्नु
- आँखा तथा घांटी रातो हुनु
- छाला, नाक, मुख आदिबाट रगत आएमा आकस्मिक अवस्था मान्नुपर्छ ।
- ८० % बिरामीमा पहिलो दिनमा, ६०-८०% बिरामीमा दोस्रो दिनमा NS1, IgM test ५-७ दिनमा पोजिटिभ देखिन्छ ।
- १५०,००० देखि ४५०,००० सम्म हुनुपर्ने प्लेटलेट लगातार घट्दै जान्छ |
• #बिशेष_सतर्कता :
- ज्वरोको लागि प्यारासिटामोल मात्र प्रयोग गर्नुहोला ।
- आइबुप्रोफेन,निम्स, अस्पिरिन, एसेक्लोफेनाएक , डिक्लोफेनाक आदिको प्रयोग नगर्नुहोला । आइबुप्रोफेन, एस्पिरिन आदिले रगतलाई पातलो बनाउने हुँदा रक्तश्राबजन्य डेंगुमा प्रयोग गर्दा झन् खतरा हुन्छ ।
- बालबालिका, बृद्धबृद्धा, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, दीर्घ बिरामीहरुलाई बिशेष ख्याल गर्नुपर्दछ ।
- जुनसुकै ज्वरो आएपनि यथेष्ट आराम गर्ने, झोलिलो खानेकुरा प्रशस्त खाने, सागसब्जी / फलफुल / गेडागुडीको रस, दाल आदि।

08/12/2022
नेपालीरुको महान चाड बडा दशैको पावन अबसरमा देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण आफन्तजन, इष्टमित्र, साथीहरु,सहकर्मी साथीहरु ...
07/10/2021

नेपालीरुको महान चाड बडा दशैको पावन अबसरमा देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण आफन्तजन, इष्टमित्र, साथीहरु,सहकर्मी साथीहरु लगायत सबै सबैमा बिजया दशमी २०७८ को मङ्गलमया शुभकामना।

डाक्टर आउने जरुरि सुचना!!!!!2078/06/16 गते सनिबारको दिन सिद्धबाबा मेडिकल हल तम्घास गुल्मीमा हाडजोर्नी तथा बाथ रोग बिशेसग...
28/09/2021

डाक्टर आउने जरुरि सुचना!!!!!
2078/06/16 गते सनिबारको दिन सिद्धबाबा मेडिकल हल तम्घास गुल्मीमा हाडजोर्नी तथा बाथ रोग बिशेसग्य डा••• जयराज शर्मा आउने हुदा हाडजोर्नी सम्बन्धी सपुर्ण बिरामी हरुले अग्रिम नाम दर्ता गर्नु हुन अनुरोध गर्दछौ ।।।
सिद्धबाबा मेडिकल हल तम्घास गुल्मी !!!!

01/09/2021

सूचना ! सूचना ! सूचना !
डाक्टर आउने सूचना...

डाक्टर आउने अत्यन्तै जरुरी सूचना ..........!!
04/07/2021

डाक्टर आउने अत्यन्तै जरुरी सूचना ..........!!

Emeditly needed  plz contact 9867238426
20/05/2021

Emeditly needed plz contact 9867238426

PPE SET, THERMAL GUN, SODIUM HYPOCHLORITE, N-95 MASK, MEDICAL MASK, SANITIZER, SURGICAL GLOVES, TOP GLOVES चाहिएमा सम्पर...
28/05/2020

PPE SET, THERMAL GUN, SODIUM HYPOCHLORITE, N-95 MASK, MEDICAL MASK, SANITIZER, SURGICAL GLOVES, TOP GLOVES चाहिएमा सम्पर्क
Siddhababa Medical Hall
079-521-082
9867238426
9847598301

we stayed at work for you,You stay at home for us  at home,be safe,be happy
26/05/2020

we stayed at work for you,
You stay at home for us
at home,be safe,be happy

Address

Resunga Municipality-1, Tamghas Gulmi
Gulmi Tamghas
32600

Website

Alerts

Be the first to know and let us send you an email when Siddhababa Medical Hall posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category