Dipti Pharmacy

Dipti Pharmacy Every types of medicine are avilable, everyday doctor checkup avilable.

16/09/2024

"क्यान्सर रोगको उपचार सुरु"

14/09/2024
एन्टिबायोटिक 💊 लगायतका प्रतिजैविक औषधीको प्रयोग गर्दा ध्यान दिनै पर्ने कुराहरू
20/07/2024

एन्टिबायोटिक 💊 लगायतका प्रतिजैविक औषधीको प्रयोग गर्दा ध्यान दिनै पर्ने कुराहरू

तपाईं टोल छिमेकमा पनि कुहिनो मुनि हात नभएका १६ बर्ष मुनिका बालबालिका छ्न भने हामिलाइ सम्पर्क गराइ दिनु होला । हामी 3D pr...
05/07/2024

तपाईं टोल छिमेकमा पनि कुहिनो मुनि हात नभएका १६ बर्ष मुनिका बालबालिका छ्न भने हामिलाइ सम्पर्क गराइ दिनु होला । हामी 3D printed चलाउन मिल्ने हात नि:शुल्क प्रदान गर्नेछौ । detail का लागि फोन नं 01-4562766 मा सम्पर्क गर्न सक्नु हुनेछ ।
-Hemant Gautam

P.S. I am only sharing the information. Please give all the thanks & credits to Hemant Gautam or the given phone number holder who has been doing this great work 🙏🏻

27/06/2024

fever(डेंगु ज्वरो ):-आजकल को जल्दो बल्दो स्वास्थ समस्या =सबैजना सतर्क रहनुहोला अहिलेको मौषममा यो ज्वरो धेरैनै बढने छ।

Q .डेंगु fever भन्नाले के बुझिन्छ ?
उत्तर - यो एक किसिमको viral रोग हो जुन लामखुटेको टोकाई बाट सर्ने गर्छ।

Q. यो कुन प्रजातिको लामखुट्टेको टोकाई बाट सर्ने गर्छ?
उत्तर - Female Aedes Aegypti नामक प्रजाति बाट।

Q . कुन समयमा यसको प्रकोप फैलिने गर्दछ?
उत्तर - यो विशेष गरेर वर्षयममा बढि सक्रिय हुने गर्दछ. किन भने पानी पर्दा विभिन्न किसिमले जमिनमा पानी जम्ने गर्दछ जुन लामखुट्टेको निम्ति अनुकुल हुने गर्छ।

Q . यसका लक्षणहरु के के हुन्?
उत्तर - 1. ज्वरो आउने
2.टाउको दुख्ने
3. वान्ता हुने
4. आँखाको गेडी दुख्ने
5. पेट दुख्ने एवम् पखला चल्ने
6. छालामा रातो बिमरा आउने
7. मंस्पेसी र जोर्नी दुख्ने

Q . डेंगु virus कति किसिमको हुन्छ?
उत्तर - यो मुख्य रुपमा दुई प्रकारको हुन्छ.
1. डेंगु fever
2. Dengue Haemorhagic fever जुन खतरनाक हुने गर्छ।

Q .यो रोग कतिको जोखिम हुन्छ?
उत्तर - यो धेरैनै जोखिम खालको रोग हो. यसको कुनै पनि definitive treatment आजको मिति सम्म छैन।

Q .कसरी जोखिम उत्पन्न गर्छ यसले?
उत्तर -यसले शरीरमा रहेको सेतो रगत अर्थात् platelet लाई ध्वस्त पार्ने गर्छ जस कारण शरीर भित्र bleeding भएर धेरै व्यक्तिको अकालमै मृत्यु हुने गर्छ।

Q .डेंगुका लक्षणहरू देखिएमा के के गर्ने ?
उत्तर -
1.स्वास्थ्य संस्थामा गई चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह लिने
2. घरमै बसेर उपचार गर्ने सल्लाह दिएमा ज्वरो घटाउनका लागि र जीउ दुखेको कम गर्नकोलागी प्यारासिटामोल बाहेक ब्रुफिन र एस्प्रिन जस्ता अन्य औषधीको सेवन नगर्ने ।

3.अस्पताल भर्ना हुन सल्लाह दिएमा तुरुन्त भर्ना हुने ।
(चिकित्सकको सल्लाह नलिईकन कुनै पनि औषधी सेवन नगर्ने )
Q. यसको जोखिम कसरी कम गर्न सकिन्छ ?
उतर =
1.एडिज जातको लामखुट्टेले दिनको समयमा टोक्दछ । त्यसमाथि पनि बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकोले सो समयमा थप सचेत हुने ।

2.आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाँउहरूमा पानी जम्न नदिने । पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरि राम्ररी छोपेर राख्ने दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाउने ।

3.घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने ।
बिहान, दिउँसो, राती जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने
पूरै शरिर ढाक्ने लुगा लगाउने ।

4.पानी राख्ने भाँडाहरू जस्तै ट्यांकी, ड्रम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राखौं । साथै पानी जम्न सक्ने ठाउँमा पानी जम्न नदिन नियमित सफा गरौं । धन्यवाद।

21/06/2024


01/05/2024
29/04/2024

Address

Haraicha
Haraicha

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 20:00
Saturday 07:00 - 20:00
Sunday 07:00 - 20:00

Telephone

+9779842133972

Website

Alerts

Be the first to know and let us send you an email when Dipti Pharmacy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram