Tinmohari Sundarharaincha Morang Nepal

Tinmohari Sundarharaincha Morang Nepal Mrigauliya-8 तिनमोहरीको सम्पुर्ण जानकारीका लागि...tinmohari mrigauliya moran

कृपया लाईक कमेन्ट र शेयर गरेर सहयोग गर्दिनु होला!!🙏🙏🙏
18/07/2022

कृपया लाईक कमेन्ट र शेयर गरेर सहयोग गर्दिनु होला!!🙏🙏🙏

Children Talent Hunt -2 (2022)
Contestant No.6
Name: Maanvi Chaudhary
School Name: Small World Child Day care Center
Title : "The Public Choice "
[Junior Contestant]

(Note : The title of "Public Choice " is determined according to the likes & comment of photos and videos published in Facebook,YouTube & Tiktok.)
Likes and share Before 2079/4/6 are only counted.

आज तिनमोहरी साङ्केतिक २०७८ मा हार्दिक स्वागत गर्द्छौ!
18/11/2021

आज तिनमोहरी साङ्केतिक २०७८ मा हार्दिक स्वागत गर्द्छौ!

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचामा थारु चर्चित कलाकारहरुको सहभागितामा तिनमोहरी सांगीतिक कार्यक्रम हुने भएक...

2 din agadi harayeki priyanka bahini dharan ko langali samudayik bhawan maa vetiyo..
30/04/2020

2 din agadi harayeki priyanka bahini dharan ko langali samudayik bhawan maa vetiyo..

 #बहिनी_हराएको_सुचना।  सुन्दरहरैचा-११ तिनमोहरी, मोरंग कि अन्दाजी १५/१६ मानसिक रुपमा कमजोर भएकी  हाम्री प्यारी बहिनी प्रि...
29/04/2020

#बहिनी_हराएको_सुचना।

सुन्दरहरैचा-११ तिनमोहरी, मोरंग कि अन्दाजी १५/१६ मानसिक रुपमा कमजोर भएकी हाम्री प्यारी बहिनी प्रियंका चौधरी यहि मंगलबार दिउसो १२ बजे देखि गोथगाउँ चौक बाट हराएको र हाल सम्म सम्पर्क मा नआएको हुदा देख्न हुने महानुभाव ले यो नं 9804050550 मा सम्पर्क गरिदिन हुन अनुरोध छ।
Copy: Rupesh chaudhary

बसको ठक्करबाट डाक्टर बुवा र नर्स छोरीको निधन, घटना सुनेपछि परिवार बेहोस भएर हस्पिटलमा भर्ना ============================...
04/11/2019

बसको ठक्करबाट डाक्टर बुवा र नर्स छोरीको निधन, घटना सुनेपछि परिवार बेहोस भएर हस्पिटलमा भर्ना
====================================
कोसी राजमार्ग अन्तर्गत मोरङको बूढीगंगा गाउँपालिकामा सवारी दुर्घटना हुँदा बाबु छोरीको निधन भएको छ । बुढीगंगा गाँउपालिका–१ खण्डमा बसले मोटरसाइकललाई ठक्कर दिँदा बूढीगंगा गाउँपालिका–५ का ५२ वर्षीय शुभलाल माझी र उनकी २६ वर्षीया छोरी अञ्जलीकुमारी माझीको निधन भएको प्रहरीले जनाएको छ । शुभलाल विराटनगरको गोल्छा आँखा अस्पतालका चिकित्सक हुन भने छोरी अञ्जलीकुमारी न्यूरो अस्पतालकी नर्स हुन ।

घरबाट अफिस जाने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, मोरङका डिएसपी राजकुमार खिइजूले जानकारी दिए । विराटनगरबाट इटहरी आउादैं गरेको को १ ख ७२३२ नम्बरको बसले विपरीत दिशाबाट विराटनगरतर्फ जादैं गरेको को २७ प १०२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । उनीहरूको विराट नर्सिङ कलेजमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

‘छोरीलाई अस्पताल छोडेर आफू पनि ड्युटीमा जाने भनी हिँडेका बखत बसले ठक्कर दिँदा दुबैको निधन भएको हो । शुभलाल छोरीलाई सधैंजसो न्युरोमा पुर्‍याएर आफू आँखा अस्पताल जान्थे। दुबैको श’व पोस्टमार्टमका लागि कोसी अञ्चल अस्पतालमा राखिएको छ।

बाबुछोरी दुवैको स्थायी घर भने मोरङ सुन्दर-हरैंचा नगरपालिका-११ हो। आफन्त विसनलाल चौधरीका अनुसार शुभलाल हरैंचाबाट छोरीलाई लिन बुढीगंगा पुगेका थिए। बुढीगंगा-५ अञ्जलीको मावली घर हो। उनी ड्युटी सक्दा अबेर भए त्यहीँ बस्थिन्। रातविरात काममा जानुपरे मावली बस्थिन्।

शुभलालकी श्रीमती राजकुमारी माझी घटना सुनेपछि बेहोस छिन्। उनलाई विराट मेडिकल कलेजमा भर्ना गरिएको छ। विसनलालका अनुसार यो परिवारमा अब राजकुमारी र उनकी सासु जगुवादेवी माझी मात्र छन्। शुभलालकी जेठी छोरी कल्पनाको तीन वर्षअघि नै मृत्यु भइसकेको छ।
Rest in peace 😭😭😭

हार्दिक निमन्त्रणा ! हार्दिक निमन्त्रणा !!यहि मिति २०७५ साल कार्तिक २५ गते आइतबारका दिन शुभ दिपावली तथा छैट पर्वको अबसर ...
05/11/2018

हार्दिक निमन्त्रणा ! हार्दिक निमन्त्रणा !!

यहि मिति २०७५ साल कार्तिक २५ गते आइतबारका दिन शुभ दिपावली तथा छैट पर्वको अबसर पारेर हाम्रो यस सृजन शिल युवा क्लबको आयोजनमा तिनमोहरी साँस्कृतिक कार्यक्रम २०७५ तथा जेष्ठ नागरिक २ लाई सम्मान गर्ने र २०७४ सालमा तिनमोहरी टोल भित्रमा पर्ने SEE मा उत्कृष्ट नतिजा ल्याउने १-१ जना छात्र र छात्रा प्रंश्सा पत्र सहित सम्मान गरिने,Miss Tharu 2018, नोबेल Mr.And Miss Tharu 2018,Biratnagar Little icon का बिजेता हरुलाई सम्मान कार्यक्रम र यसपालि आयोजक क्लबको भवन निर्माण कार्य गरिने भएको हुदा उक्त कार्यक्रममा देश बिदेश रहनुहुने सम्पुर्ण दाजु भाई तथा दिदि बहिनि र सम्पुर्ण गाउँ बासीमा आर्थिक सहयोगको लागी हार्दिक निमन्त्रणा गर्दछौ।

कार्यक्रमको मुख्य :
* रास्ट्रीय गायक श्री कृष्ण लुइँटेल (बोके दारी)
* थारु गायक देव कृष्ण विश्वास
* गायक कृष्ण खवास
* थारु गायक आर सी चौधरी
साथै मिस थारु २०१८ का विजेता
* आकृती चौधरी
१ प्रदेश स्तरीय Mr. & Miss Tharu 2018 विजेता हरु

1. मिस्टर तेजेन्द्र कुमार विस्वास
2. मिस शिवानी चौधरी
साथै 1st runner up,2nd runner up र बिराटनगर लिटल आईकनका बिजेता रोजमेरी विश्वास लाई सम्मान कार्यक्रम ।

आयोजक
सृजन शिल युवा क्लब तिनमोहरी
सुन्दरहरैचा न.पा. ११, तिनमोहरी
मोरङ
समय : दिउसो ३ बजे देखी १० बजे सम्म
स्थान : सु.ह. ११,भूवनेश्वरटोल
तिनमोहरी मोरङ

प्रमुख प्रायोजक
*गणपति डिजिटल केवल नेटवर्क प्रा.लि
सुन्दर हरैचा-३,गछिया,मोरङ्

सह. प्रायोजक
*दाजु भाई निर्माण सेवा
सुन्दर हरैचा- ११,तिनमोहरी
मोरङ
* एम आर बि सप्लायर्स
सुन्दर हरैचा-२,मृगौलिया मोरङ

अनलाइन पाटनर
Tharuhat.com
मिडिया पाटनर
SK FM 90Mhz
स्टुडियो पाटनर
BRC Srudio

02/11/2018

MR.&MISS THARU 2018 TITLES WINNERS
MR. RABIN CHAUDHARY
MISS AKRITEE CHAUDHARY

Miss Tharu 2018 !!SMS Voting lines are open now for "PUBLIC CHOICE AWARD".To Vote for Aakritee Chaudhary contestant no.4...
10/10/2018

Miss Tharu 2018 !!
SMS Voting lines are open now for "PUBLIC CHOICE AWARD".
To Vote for Aakritee Chaudhary contestant no.4 - go in your msg box and
Type MMTF4 sent to 34343

Please do vote for her and plz share it too !! 😊😊
We should make her win she is deserving candidate.😊

09/10/2018

तिनमोहरी सांगेतिक कार्यक्रम २०७४ तथा देउसी भैलो समापन कार्यक्रममा आदरणीय थारु गायक प्रवल्दिप विश्वास जिको प्रस्तुति 😍😍

13/12/2017

मोरंगको गोठगाउँ प्रदेश नंवर १ को अस्थायी राजधानी..
सरकारले प्रदेश नंवर १ को अस्थायी राजधानी मोरंगको गोठगाउँस्थित पूर्वान्चल विद्यालय क्षेत्रलाई तोक्ने भएको छ ।

मोरङ ६ मा लालबाबु पण्डितले शेखर कोइरालालाई हराए
09/12/2017

मोरङ ६ मा लालबाबु पण्डितले शेखर कोइरालालाई हराए

२३ मंसिर, मोरङ । कोइराला खानदानको मात्रै होइन नेपाली कांग्रेसकै लागि ऐतिहासिक मोरङमा यस निर्वाचनमा कांग्रेसले ठ?...

08/12/2017

मोरङ क्षेत्र नं. १,२,३,४,५ र ६ (साँझ १० बजे) को ताजा मत परिणाम

मोरङ क्षेत्र नं . १
डिग बहादुर लिम्बु नेपाली (काङ्ग्रेस) १२०२
घनश्याम खतिवडा बाम गठबन्दन १३९३९

मोरङ क्षेत्र नं . २
डा. मिनेन्द्र रिजाल (कांग्रेस) ६७०७
ऋषीकेश पोख्रेल (एमाले) ७१४६

मोरङ क्षेत्र नं . ३
सुनिल शर्मा (कांग्रेस) १९५२४
भानुभक्त ढकाल (एमाले) २०४६९

मोरङ क्षेत्र नं. ४
महेश आचार्य (काङग्रेस) ५०४२
अमन मोदि (माओबादी) ७०८४

मोरङ क्षेत्र नं. ५
अमृतकुमार अर्याल (कांग्रेस) ३२१८
सिब कुमार मण्डल (एमाले) ३४८९

मोरङ क्षेत्र नं. ६
शेखर कोईराला (काङग्रेस) १३२६९
लाल बाबू पण्डित (एमाले) १५३८०

08/12/2017

Election Updates AP1 HD Sports

06/12/2017

मुख समालेर बोल रबि लामिछाने लाई धम्की दिने माथी सनसनीपुर्ण चेतावनी के हुदैछ अब भिडियो सक्दो लाईक कमेन्ट र सेयर गरौं साथै हाम्रो पेज पनि लाईक गर्न नभुल्नुहोला धन्यवाद |

मस्को- फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८ को समूह विभाजन गरिएको छ। शुक्रबार आयोजक देश रसियाको मस्कोमा छनोट भएका ३२ टिमल...
01/12/2017

मस्को- फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८ को समूह विभाजन गरिएको छ। शुक्रबार आयोजक देश रसियाको मस्कोमा छनोट भएका ३२ टिमलाई ८ समूहमा विभाजन गरिएको छ।

समूह विभाजन अगस्ट महिनाको फिफा वरीयताका आधारमा गरिएको थियो। वरियताका आधारमा छनोट भएका ३२ टिमलाई ४ पोटमा विभाजन गरिएको थियो। प्रत्येक पोर्टबाट १-१ टिम ८ समूहमा परेका छन्।

यस्तो छ समूह :

समूह ए
रसिया
साउदी अरेबिया
इजिप्ट
उरुग्वे

समूह बी
पोर्चुगल
स्पेन
मोरक्को
इरान

समूह सी
फ्रान्स
अस्ट्रेलिया
पेरु
डेनमार्क

समूह डी
अर्जेन्टिना
आइसल्यान्ड
क्रोएसिया
नाइजेरिया

समूह ई
ब्राजिल
स्विट्जरल्यान्ड
कोस्टारिका
सर्विया

समूह एफ
जर्मनी
मेक्सिको
स्विडेन
दक्षिण कोरिया

समूह जी
बेल्जियम
पानामा
ट्युनिसिया
इंग्ल्यान्ड

समूह एच
पोल्यान्ड
सेनेगल
कोलम्बिया
जापान

08/09/2017

Nepal Idol Live Stream

Address

Mahendra Highway
Haraincha
56600

Website

Alerts

Be the first to know and let us send you an email when Tinmohari Sundarharaincha Morang Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram