Sancho Hospital Hetauda

Sancho Hospital Hetauda Sancho Hospital combines the finest medical minds and advanced technology to provide holistic treatm

हाम्रो यस सन्चो अस्पतालको तर्फबाट अन्तर्राष्ट्रिय श्रमिक दिवसको हार्दिक शुभकामना🙏🙏यस विशेष अवसरमा हामी हाम्रो अस्पतालका ...
01/05/2026

हाम्रो यस सन्चो अस्पतालको तर्फबाट अन्तर्राष्ट्रिय श्रमिक दिवसको हार्दिक शुभकामना🙏🙏

यस विशेष अवसरमा हामी हाम्रो अस्पतालका सम्पूर्ण चिकित्सक, नर्स, प्राविधिक तथा सहयोगी कर्मचारीहरूको मेहनत, समर्पण र सेवाभावप्रति हार्दिक सम्मान व्यक्त गर्दछौं। तपाईंहरूको निरन्तर प्रयास र प्रतिबद्धताले नै हाम्रो सस्थाले जनमानसमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सम्भव भएको छ।

#श्रमिकदिवस

14/04/2026

नया वर्ष २०८३ को पावन अवसरमा देश तथा बिदेशमा रहनु भएका सम्पुर्ण नेपाली भाषि आमाबुबा, दाजुभाइ, दिदिबहिनी हरुमा हाम्रो यस सन्चो अस्पताल परिवारको तर्फबाट सुख,शान्ती,हरषोउल्लास-उमङ्ग,नया सोच, नया उर्जा, सुस्वास्थ्य,दिर्घायु साथ-साथै देशमा स्थायी शान्ती,अमनचयन अनि उत्तरोत्तर प्रगतीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ!!

सन्चो अस्पताल परिवार
हेटौडा-१,भिन्तुनापथ

रङ्ग हरुको बिशेष पर्व होलि(फागु पुर्णिमा)को सम्पुर्णमा शुभकामना🙏🙏Happy Holi to allसन्चो अस्पताल परिवारहेटौंडा-१,भिन्तुना...
02/03/2026

रङ्ग हरुको बिशेष पर्व होलि(फागु पुर्णिमा)को सम्पुर्णमा शुभकामना🙏🙏
Happy Holi to all

सन्चो अस्पताल परिवार
हेटौंडा-१,भिन्तुना पथ

We are Hiring....Grab the oppertunity
11/02/2026

We are Hiring....Grab the oppertunity

हाम्रो यस सन्चो अस्पताल प्रा.लि को सन्चालक समितीको अध्यक्ष श्री  लक्ष्मण अधिकारी ज्यु को आज पर्न गएको जन्मदिनको उपलक्ष्य...
01/02/2026

हाम्रो यस सन्चो अस्पताल प्रा.लि को सन्चालक समितीको अध्यक्ष श्री लक्ष्मण अधिकारी ज्यु को आज पर्न गएको जन्मदिनको उपलक्ष्यमा सुख,शान्ती,सुस्वास्थ् दिर्घायु अनि उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।।

Thank you for choosing us as a medical partner
27/01/2026

Thank you for choosing us as a medical partner

Introducing Our Official Medical Partner 🏥

We are proud to announce Sancho Hospital as the Official Medical Partner for Nepathya LIVE in Hetauda, ensuring safety, care, and medical support throughout Nepal’s most legendary live music experience.

📍 Bhutandevi School Ground, Hetauda
🗓 Magh 21, 2082


📚✨ वसंतको आगमनसँगै ज्ञानको उज्यालो ✨📚वसंत पंचमी तथा सरस्वती पूजाको पावन अवसरमासन्चो अस्पताल परिवारको तर्फबाटसम्पूर्ण कर्...
23/01/2026

📚✨ वसंतको आगमनसँगै ज्ञानको उज्यालो ✨📚
वसंत पंचमी तथा सरस्वती पूजाको पावन अवसरमा
सन्चो अस्पताल परिवारको तर्फबाट
सम्पूर्ण कर्मचारी तथा शुभेच्छुकहरूमा
शिक्षा, बुद्धि र संस्कारकी देवी माता सरस्वतीको कृपा सदा रहोस् हार्दिक शुभकामना। 🙏🌼
✨ ज्ञान, सेवा र समर्पणको यात्रामा सधैं अग्रसर ✨

माघे संक्रान्तिको पावन अवसरमा  हार्दिक शुभकामना व्यक्त  गर्दछौ !!सन्चो हस्पिटल परिवारहेटौंडा-१,भिन्तुनापथ
15/01/2026

माघे संक्रान्तिको पावन अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौ !!

सन्चो हस्पिटल परिवार
हेटौंडा-१,भिन्तुनापथ

हामी सन्चो हस्पिटल परिवारको  तर्फबाट पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभकामना
11/01/2026

हामी सन्चो हस्पिटल परिवारको तर्फबाट पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभकामना

11/01/2026
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!!
31/12/2025

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!!

हाम्रो यस अस्पताल संचालक समितीको निर्णय अनुसार मेडिकल डाइरेक्टर पदमा नियुक्त हुनु भएकोमा डा.रामचन्द्र न्यौपाने ज्यु  लाई...
17/11/2025

हाम्रो यस अस्पताल संचालक समितीको निर्णय अनुसार मेडिकल डाइरेक्टर पदमा नियुक्त हुनु भएकोमा डा.रामचन्द्र न्यौपाने ज्यु लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ

Address

Bhintuna Marg
Hetauda Bazar
00977

Telephone

+97757590175

Website

Alerts

Be the first to know and let us send you an email when Sancho Hospital Hetauda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Sancho Hospital Hetauda:

Share

Category