25/07/2025
तपाईको मानसिक स्वास्थ्य तपाईको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ।
अनिद्रा, डर चिन्ता, डिप्रेशन, अत्याधिक थकावट, बिर्सने समस्या, रक्सी वा अन्य नसाको लत, बर्बराउने रिसाउने समस्या, यौन समस्या इत्यादि मध्य कुनै पनि समस्याको परामर्शको लागि र पुरानो मनोरोगको औषधि को मात्र घटबढ गर्न र मात्रा मिलाउनको लागि सम्पर्क गर्नुहोला। चितवन बाट डक्टर आउँदै हुनुहुन्छ।
डा. खगेन्द्र काफ्ले
बरिस्ठ मनोरोग विशेषज्ञ
Chemist