Madan Bhandari Academy of Health Sciences

Madan Bhandari Academy of Health Sciences Madan Bhandari Academy of Health Sciences is the first provincial deemed university (Academy) of Nepal established in a salubrious environment of Hetauda.

05/05/2026

यस मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नाक, कान, घाँटी (ENT) विशेषज्ञको रूपमा कार्यरत डा. अमित झा नेपाल मेडिकल एसोसिएसनको निर्वाचनमा देशभरमै सबैभन्दा बढी मत प्राप्त गर्दै केन्द्रीय सदस्य पदमा विजयी हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ । उहाँको यो उल्लेखनीय उपलब्धिले उहाँको प्रतिबद्धता, इमान्दारिता तथा चिकित्सक समुदायप्रतिको समर्पणलाई अझ प्रस्ट पारेको छ भन्ने विश्वास लिएका छौ ।

यसैगरी, नेपाल मेडिकल एसोसिएसनका नवनिर्वाचित अध्यक्ष डा. बद्री रिजालज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ । साथै, यस निर्वाचनमार्फत विजयी हुनुभएका सम्पूर्ण कार्यसमिति पदाधिकारीज्यूहरूलाई पनि हार्दिक बधाई तथा सफल कार्यकालको कामना गर्दछौ।

यहाँहरूको सक्षम नेतृत्वमा नेपाल मेडिकल एसोसिएसन अझ सशक्त, एकीकृत र चिकित्सकहरूको हक, अधिकार तथा पेशागत मर्यादाको संरक्षणमा अग्रसर रहनेछ भन्ने अपेक्षा व्यक्त गर्दछौ।

उपकुलपतिको कार्यालय

स्तातकोत्तर तह स्वागत कार्यक्रममितिः २०८३/०१/१५बागमती प्रदेश, मकवानपुर, हेटैंडा    VC Office MBAHS
28/04/2026

स्तातकोत्तर तह स्वागत कार्यक्रम
मितिः २०८३/०१/१५
बागमती प्रदेश, मकवानपुर, हेटैंडा
VC Office MBAHS

प्रतिष्ठानको दशौं सभा
28/04/2026

प्रतिष्ठानको दशौं सभा

On behalf of VC sir;  to our dear students of   for achieving   Runner-Up (2nd Position) in the   Intercollege   Contest...
24/04/2026

On behalf of VC sir;
to our dear students of for achieving Runner-Up (2nd Position) in the Intercollege Contest Season-2 held at Institute of Medicine ( ), Tribhuvan University Teaching Hospital ( ), Kathmandu.
Your , , and excellence have brought great pride to .

This reflects your hard work and commitment to . Keep striving higher and continue making us proud.

तपाईंहरूको मेहनत, समर्पण र उत्कृष्ट प्रदर्शनले MBAHS परिवारलाई गर्वान्वित बनाएको छ। आगामी दिनहरूमा अझ उत्कृष्ट सफलता हासिल गर्दै अघि बढिरहनुहोस्।

Best wishes for your bright future! 🎉

VC Office MBAHS Pradeep Gyawali Hetauda Hospital - MBAHS

22/04/2026
सूचना नं.: ९० - वन पैदावार बोलपत्रद्वारा लिलाम बिक्रीको सूचना (दोस्रो पटक प्रकाशित) - २०८३|०१|०९प्रथम पटक प्रकाशन मिति: ...
22/04/2026

सूचना नं.: ९० - वन पैदावार बोलपत्रद्वारा लिलाम बिक्रीको सूचना (दोस्रो पटक प्रकाशित) - २०८३|०१|०९
प्रथम पटक प्रकाशन मिति: २०८२|१२|२६
विस्तृत सूचनाको लागि लिंक : https://mbahs.edu.np/content/187/notification-no--90---notice-of-auction/

मकवानपुर, हेटौँडा स्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालमा न्यूरोसर्जन डा. विक्रमादित्य प्रसाद ...
19/04/2026

मकवानपुर, हेटौँडा स्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालमा न्यूरोसर्जन डा. विक्रमादित्य प्रसाद साहद्वारा टाउकोको हड्डी भाँचिएको तथा टाउकोभित्र रगत जमेको बिरामीको सफल शल्यक्रिया सम्पन्न गरिएको छ।

शल्यक्रियापछि दोस्रो दिन बिरामीको अवस्था स्थिर रहेको छ। बिरामी सचेत अवस्थामा हुनुहुन्छ र आवश्यक उपचार तथा निगरानी निरन्तर जारी रहेको छ।

उक्त शल्यक्रियामा सहयोग पुर्‍याउनु हुने सम्पूर्ण एनेस्थेसिया टिम, सहायक चिकित्सकहरू तथा स्टाफ नर्सहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।

At Madan Bhandari Academy of Health Sciences, Hetauda Hospital - MBAHS, a patient with a compound left temporoparietal skull bone fracture underlying an extra-aural hematoma and left frontal brain contusion) was successfully operated on by neurosurgeon Dr. Bikramaditya Prasad Sah.
Sincere appreciation is extended to the entire anesthesia team, assisting doctor, and nursing staff for their valuable contribution.

On the second postoperative day, the patient’s condition is stable. The patient is conscious, and necessary treatment and close monitoring are ongoing.
(Posted after consent)

ध्यानाकर्षण सम्बन्धमा।VC Office MBAHS Hetauda Hospital - MBAHS  Pradeep Gyawali
18/04/2026

ध्यानाकर्षण सम्बन्धमा।
VC Office MBAHS Hetauda Hospital - MBAHS Pradeep Gyawali

 Hospital - MBAHSPradeep GyawaliVC Office MBAHS
14/04/2026

Hospital - MBAHSPradeep GyawaliVC Office MBAHS

12/04/2026

Day 3
HA | 12th National Summit of Health and Population Scientists In Nepal Nepal Journal of Health Sciences VC Office MBAHS Hetauda Hospital - MBAHS

Address

Hetauda/10, TCN Road
Hetauda Bazar
44107

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 16:00
Sunday 09:00 - 17:00

Telephone

+97757520389

Alerts

Be the first to know and let us send you an email when Madan Bhandari Academy of Health Sciences posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Madan Bhandari Academy of Health Sciences:

Share