Panchamurti Ayurveda Clinic.

Panchamurti Ayurveda Clinic. पञ्‍चमुर्ति आयुर्वेद क्लिनिक
हेटौंडा भिन्तुनापथ 9846952405 First Panchakarma Center in Hetauda with multispecility Clinic..
(2)

With DrNitesh Giri – I just got recognized as one of their top fans! 🎉
20/04/2026

With DrNitesh Giri – I just got recognized as one of their top fans! 🎉

18/04/2026

सिमित समयको लागि मात्रै
Panchamurti Ayurveda Clinic. DrNitesh Giri Panchamurti Ayurveda

15/04/2026

Celebrating my 5th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

12/04/2026

🎉 नयाँ वर्ष 2083 को शुभ अवसरमा विशेष अफर!
“के तपाईलाई दिसा गर्दा रगत आउँछ? बस्न गाह्रो हुन्छ?”
पाइल्स, फिसर वा फिस्टुलाले हैरान हुनुहुन्छ भने अब ढिला नगर्नुहोस्।
पञ्चमूर्ति आयुर्वेदिक क्लिनिकमा मुम्बईबाट तालिम प्राप्त अनुभवी चिकित्सकबाट सुरक्षित र प्रभावकारी उपचार पाउनुहोस्।
✅ निःशुल्क चेकजाँच र परामर्श (Limited Time)
📞 आजै सम्पर्क गर्नुहोस्।

12/04/2026

पाइल्स, फिसर, फिस्टुला, ग्यास्ट्रिक, अल्सर र कब्जियतको निःशुल्क चेकजाँच र परामर्श।
अनुभवी आयुर्वेद चिकित्सकबाट सुरक्षित उपचार सेवा।
⏳ मौका सीमित समयको लागि — आजै Call गर्नुहोस्!

06/10/2025

फोन: 9845789791 / 9846952405
अब प्रत्येक दिन विषेशज्ञ तथा वरिष्ठ आयुर्वेद चिकित्सक द्वारा चेकजाँच हाम्रै पञ्चामुर्ति आयुर्वेद क्लिनिक, हेटौडामा ।

आजै आफ्नो समस्या चेक गराउनुहोस् र त्यसको निदान पाउनुहोस् ।

पञ्चमुर्ती आयुर्वेद
हेटौडा -०१, भिन्तुनापथ, मकवानपुर
सम्पर्क नं:
9845789791 / 984-6952405

02/10/2025

स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा विजया दशमी, शुभ दीपावली तथा छठ पर्व २०८२ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। यस महान पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगति ल्याओस्।

शुभकामना सहित,
डा. नितेश गिरी
पञ्चमुर्ति आयुर्वेदिक क्लिनिक, हेटौंडा-१, भिन्तुनापथ, मकवानपुर

27/08/2025

पाइल्स, फिसर र फिस्टुला सम्बन्धि निःशुल्क चेकजाँच तथा परामर्श !
कृष्ण जन्माष्टमी र हरितालिका तीजको अवसर पारेर, पञ्चमुर्ती आयुर्वेद क्लिनिकले भाद्र महिनाभरि (भदौ ३० गतेसम्म) निःशुल्क चेकजाँचको व्यवस्था गरेको छ।
यदि तपाईलाई पाइल्स, फिसर, फिस्टुला ग्यास्ट्रिक,अल्सर ,कब्जियत तथा अन्य रोगहरु सम्बन्धि कुनै समस्या छ भने, विशेषज्ञ तथा वरिष्ठ आयुर्वेद चिकित्सकहरुबाट निःशुल्क चेकजाँच र परामर्श लिन सक्नुहुनेछ।
यो अवसरलाई सदुपयोग गर्नुहोला!
पञ्चमुर्ती आयुर्वेद क्लिनिक
हेटौंडा -०१, भिन्नतुनापथ, मकवानपुर
सम्पर्क नं: 9845789791 / 9846952405

नेपाली नारीहरूको महान चाड हरितालिका तीजको पावन अवसरमा पञ्चमूर्ती आयुर्वेद क्लिनिक सम्पूर्ण दिदीबहिनी तथा आमाहरूमा हार्दि...
25/08/2025

नेपाली नारीहरूको महान चाड हरितालिका तीजको पावन अवसरमा पञ्चमूर्ती आयुर्वेद क्लिनिक सम्पूर्ण दिदीबहिनी तथा आमाहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। यो तीज सबैको लागि सुख, शान्ति र समृद्धि ल्याओस्!

पाइल्स, फिसर र फिस्टुला सम्बन्धि निःशुल्क चेकजाँच तथा परामर्श !कृष्ण जन्माष्टमी र हरितालिका तीजको अवसर पारेर, पञ्चमुर्ती...
25/08/2025

पाइल्स, फिसर र फिस्टुला सम्बन्धि निःशुल्क चेकजाँच तथा परामर्श !

कृष्ण जन्माष्टमी र हरितालिका तीजको अवसर पारेर, पञ्चमुर्ती आयुर्वेद क्लिनिकले भाद्र महिनाभरि (भदौ ३० गतेसम्म) निःशुल्क चेकजाँचको व्यवस्था गरेको छ।

यदि तपाईलाई पाइल्स, फिसर, फिस्टुला ग्यास्ट्रिक,अल्सर ,कब्जियत तथा अन्य रोगहरु सम्बन्धि कुनै समस्या छ भने, विशेषज्ञ तथा वरिष्ठ आयुर्वेद चिकित्सकहरुबाट निःशुल्क चेकजाँच र परामर्श लिन सक्नुहुनेछ।

यो अवसरलाई सदुपयोग गर्नुहोला!

पञ्चमुर्ती आयुर्वेद क्लिनिक
हेटौंडा -०१, भिन्नतुनापथ, मकवानपुर
सम्पर्क नं: 9845789791 / 9846952405

Address

Bhintunapath, Makwanpur
Hetauda
44107

Telephone

+9779846952405

Website

Alerts

Be the first to know and let us send you an email when Panchamurti Ayurveda Clinic. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Panchamurti Ayurveda Clinic.:

Share