Alpha Policlinic Hetauda

Alpha Policlinic Hetauda 12 hrs service

Whith an Years of Experience and Excellence in Diagnostic Healthcare sector Aalpha Policlinic is holding to the responsibility for providing high-quality clinical care to all our patients.

काठमाडौँ  डाइबिटिज एण्ड थाईराइड सेन्टर र Vatsalya Heath Clinic को बरिष्ठ मधुमेह, थाईराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर ...
27/08/2025

काठमाडौँ डाइबिटिज एण्ड थाईराइड सेन्टर र Vatsalya Heath Clinic को बरिष्ठ मधुमेह, थाईराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यहि भाद्र २१ गते हेटौडाको अल्फा पोलीक्लिनिकमा:
बिस्तृत जानकारीको लागि :
अल्फा पोलीक्लिनिक प्रा लि
हेटौडा-१, भिन्तुनापथ,
०५७-५९०५७० /९८४५४९१५६७.
visit our website: https://alphapoliclinic.com
Note :कर्मचारी आवश्यकता PCL Nursing,Lab technician.Health Assistant.CMA.ANM
साथै थाइराइड जाँच मा ५० प्रतिशत छुट र सुगर र पिसाब जाँच निःशुल्क रहेको जानकारी गर्दछौ।

16/08/2025
अब प्रत्येक दिन विशेषज्ञ डाक्टर हरुको सेवा (Alpha policlinic)अल्फा पोलिक्लिनिक मा
31/07/2025

अब प्रत्येक दिन विशेषज्ञ डाक्टर हरुको सेवा (Alpha policlinic)अल्फा पोलिक्लिनिक मा

के तपाई लाई महिनावारी गडबडी, तल्लो पेट दुख्ने, गर्वमा बच्चा नबस्ने ,सेतो पानी बग्ने तथा चिलाउने र पाठेघर सम्बन्धी समस्या...
26/07/2025

के तपाई लाई महिनावारी गडबडी, तल्लो पेट दुख्ने, गर्वमा बच्चा नबस्ने ,सेतो पानी बग्ने तथा चिलाउने र पाठेघर सम्बन्धी समस्या महिला योन रोग बाट पिडित हुनुहुन्छ ? त्येस्तो हो भने हेटौडाको अल्फा पोलीक्लिनिकमा महिला डाक्टर द्वारानै यस समबन्धी उपचार गरिने भएकोले आफ्नो रोगको उपचार गराई ढुक्क हुनुहुहोस :
अधिक जनानाकारीको लागि सम्पर्क फोन : ०५७-५९०५७० ९७६७७६४७७७.

काठमाडौँ  डाइबिटिज एण्ड थाईराइड सेन्टर र Vatsalya Heath Clinic को बरिष्ठ मधुमेह, थाईराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर ...
21/07/2025

काठमाडौँ डाइबिटिज एण्ड थाईराइड सेन्टर र Vatsalya Heath Clinic को बरिष्ठ मधुमेह, थाईराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यहि श्रावण 17 गते हेटौडाको अल्फा पोलीक्लिनिकमा:
बिस्तृत जानकारीको लागि :
अल्फा पोलीक्लिनिक प्रा लि
हेटौडा-१, भिन्तुनापथ,
०५७-५९०५७० /९८४५४९१५६७.
visit our website: https://alphapoliclinic.com

21/07/2025

❌ लाज नमानौँ।
चुप लागेर होइन, कुरा गरेर समाधान हुन्छ।
यौन र मानसिक स्वास्थ्यको हेरचाह गर्नु कमजोरी होइन, बुद्धिमानी हो।

👨‍⚕️ डा. जियाउल हक
नेपालकै पहिलो सर्टिफाइड पुरुष यौन स्वास्थ्य विशेषज्ञ।

📍 नेपाल मेडिसिटी वयोधा अस्पताल, वीरगंज
📞 9801525444 / 9801912661

#पुरुषस्वास्थ्य

वरिष्ठ मुटु रोग DM Cardiology Doctor Bikesh Shrestha अब प्रतेक दिन अल्फा पोलिक्लिनिक मा सेवा दिँदै आएको हुँदा मुटु समन्ध...
19/07/2025

वरिष्ठ मुटु रोग DM Cardiology Doctor Bikesh Shrestha अब प्रतेक दिन अल्फा पोलिक्लिनिक मा सेवा दिँदै आएको हुँदा मुटु समन्धि समस्या भएका बिरामी हरुले समय मा नै सम्पर्क गर्नुहोला।
उपचार हुने समस्याहरु(मुटु रोग)
☑ हाई ब्लड प्रेसर उच्च रक्तचाप
☑ मुटू तथा छाती को समस्या
☑ मुटुको चाल घटि या बढी हुने
☑ PTINR समन्धी समस्या
☑ पुरानो मुटू रोग समन्धि समस्या
☑ कोलेस्ट्रोलको समस्या
☑ हिर्दय जाँच ECG,ECHO
डा. बिकेश श्रेष्ठ मुटू रोग विशेषज्ञ DM Cardiology IOM Teaching Hospital प्रतेक दिन आउनुहुन्छ।समयमै नाम दर्ता गराउन हामीलाई म्यासेज अथवा फोन गर्नुहोस्।
📞 फोन नं. 057590570
📱 मोबाइल नं. 9845491567
अल्फा पोलिक्लिनिक हेटौडा प्रा. लि.

काठमाडौँ  डाइबिटिज एण्ड थाईराइड सेन्टर र Vatsalya Heath Clinic को बरिष्ठ मधुमेह, थाईराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर ...
22/06/2025

काठमाडौँ डाइबिटिज एण्ड थाईराइड सेन्टर र Vatsalya Heath Clinic को बरिष्ठ मधुमेह, थाईराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यहि असार २१ गतेका दिन हेटौडाको अल्फा पोलीक्लिनिकमा:
बिस्तृत जानकारीको लागि :
अल्फा पोलीक्लिनिक प्रा लि
हेटौडा-१, भिन्तुनापथ,
०५७-५९०५७० /९८४५४९१५६७.
visit our website: https://alphapoliclinic.com

जेष्ठ 17 गते  शनिबार मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ Doctor Sandeep Chandra Shrestha  र  प्रत्येक दिन DM Cardiolo...
20/05/2025

जेष्ठ 17 गते शनिबार मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ Doctor Sandeep Chandra Shrestha र प्रत्येक दिन DM Cardiologist Doctor Bikesh Shrestha अल्फा पोलिक्लिनिक हेटौडा मा सेवा दिदै आइरहनु भएको हुँदा मुटु तथा ब्लड प्रेसर भएका बिरामी हरु ले सम्पर्क राख्नु होला।

12/05/2025

📍 Now in Hetauda!
Nepal Mediciti Birgunj’s Urology Specialist from Birgunj, Dr. Anil Pukar Shah (MBBS, FCPS – Gold Medalist), will be available every first Friday of the Nepali month at Alpha Polyclinic, Hetauda-1. 🏥

👨‍⚕️ Expert care for:
Kidney stones | Urine blockage | Prostate issues | UTI | Sexual health concerns & more.

📅 Date: 2081/02/02, Friday
📍 Location: Alpha Polyclinic Pvt. Ltd., Hetauda-1

Your health, our priority. 💙

अब तपाइको पुरानो  मधुमेह,थाइराइड र शरीरमा भएको हर्मोन डिशर्डर लाइ भन्नुहोस बाइ बाइ किनकिकाठमाडौँ  डाइबिटिज एण्ड थाईराइड ...
20/03/2025

अब तपाइको पुरानो मधुमेह,थाइराइड र शरीरमा भएको हर्मोन डिशर्डर लाइ भन्नुहोस बाइ बाइ किनकि
काठमाडौँ डाइबिटिज एण्ड थाईराइड सेन्टरको बरिष्ट मधुमेह, थाईराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यहि चैत्र १६ हेटौडाको अल्फा पोलीक्लिनिकमा:
बिस्तृत जानकारीको लागि :
अल्फा पोलीक्लिनिक प्रा लि
हेटौडा-१, भिन्तुनापथ,
०५७-५९०५७० /९८४५४९१५६७.
visit our website: https://alphapoliclinic.com

Address

Hetauda-1, Bhintunapath
Hetauda
44100

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Saturday 07:00 - 19:00
Sunday 07:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Alpha Policlinic Hetauda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Alpha Policlinic Hetauda:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram