12/04/2026
भक्तपुरको गठ्टाघरमा सम्पन्न् International District 325 S, Nepal को चौथो अधिवेशन बाट प्रथम डिस्ट्रीक गभर्नर पदमा 100% yes भोटबाट first VDGE मा हाम्रो area बाट अंकिता सुमार्गी म्याडम चयन हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना🙏🙏साथै DG Ram Bihari Pandey सहितको सम्पुर्ण टिमलाई हार्दिक बधाइ एवम् सफल कार्यकालको शुभकामना🙏🙏🎉🎉