OBIN Polyclinic

OBIN Polyclinic Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from OBIN Polyclinic, Hospital, Padamapokhari, Hetaunda.

15/09/2024
ल्होछारला ज्याबाडान्बा 🌻तामाङ समुदायको महान चाड २८५७ औँ सोनाम ल्होछार लाङ ल्हो (गाई वर्ग) को शुभ अवसरमा देश तथा बिदेशमा ...
12/02/2021

ल्होछारला ज्याबाडान्बा 🌻
तामाङ समुदायको महान चाड २८५७ औँ सोनाम ल्होछार लाङ ल्हो (गाई वर्ग) को शुभ अवसरमा देश तथा बिदेशमा रहनुहुने तामाङ समुदायका आमाबुबा, दाजुभाई, दिदीबहिनीहरु लगायत तामाङ कला संस्कृतीलाई माया गर्नुहुने सम्पूर्णमा हार्दिैक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

-OBIN Pharmacy family

Corona लाग्नु  कुनै अपाराध होइन। Positive केस लिन प्रहरीको गाडी आउछ र सबै छिमेकि हरु रमिता हेर्दै बाटो भरी भिड गर्छन। हौ...
17/08/2020

Corona लाग्नु कुनै अपाराध होइन। Positive केस लिन प्रहरीको गाडी आउछ र सबै छिमेकि हरु रमिता हेर्दै बाटो भरी भिड गर्छन। हौसला दिनु त परै हो , यसलाई पो लग्यो भनि हल्ला गर्दै कुरा काटछन् ।
तपाई को पालो पनि छिटै आउछ हजुर... न त सरकार को तयारी पुरा छ न त तपाईको ... आज पुलिस ले लग्या बिरामी निकै भाग्यमानी छिन् ... सबै श्रोत र साधन छदै बिरामी परिन् ...र छिटै निको भएर फर्किन्छिन् पनि। तर भोलि तपाई बिरामी पर्दा ventilator त परै जाओस अस्पतालमा bed पनि नपाउने आवस्थ हुदैन भन्न सकिदैन..

त्यसैले रमिता न हेर्नु ...बिरामी लै सम्मान का साथ हौसला दिनु...
हौसला र उच्च मनोबल ले नै Corona संग लड्न सकिन्छ.. र जितिन्छ पनि।
🙏


17/08/2020

कोरोना पोजेटिभ देखिनु भनेको क्यान्सर को चौथो स्टेज होइन । सामान्य तर सावधानी अपनाउनु पर्ने #फ्लु हो यो । पोजेटिभ देखिएका मानिसहरूको बारेमा भ्रमपूर्ण प्रचार, स्टाटस लेख्नु र समाजमा उनीहरुलाई बहिष्कृत गर्नु सामाजिक अपराध हो ।

यो माहामारीमा हामी तपाइलाई सुरक्षित राख्ने छौकृपया सरकारको आदेशलाई पालना गरि हामीलाई पनि सुरक्षित राख्नुआफु पनि बचौ अरुल...
15/08/2020

यो माहामारीमा हामी तपाइलाई सुरक्षित राख्ने छौ
कृपया सरकारको आदेशलाई पालना गरि हामीलाई पनि सुरक्षित राख्नु

आफु पनि बचौ
अरुलाई पनि बाच्न देउ
OBIN Pharmacy family 🙏🙏

Stay safe
07/08/2020

Stay safe

13/06/2018
18/01/2018

तामागं समुदायको महान चाड
सोनाम ल्होसारको अवसरमा
सम्पुर्ण नेपाली दाजुभाई दिदि बहिनि आमाबुबाहरूलाई हार्दिक शुभकामना

Address

Padamapokhari
Hetaunda

Telephone

9855068306

Website

Alerts

Be the first to know and let us send you an email when OBIN Polyclinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category