Vethospitalilam

  • Home
  • Vethospitalilam

Vethospitalilam Contact office of Veterinary Hospital and Livestock Services Expert Center, Jhapa.

After the Federal System started in Nepal the District Livestock Service, Ilam was merged and has remained as a Contact Office of Veterinary Hospital, Bhadrapur, Jhapa.

प्रस्ताव आह्‌वान सम्बन्धी सूचना !!!!🔊📢🔊
27/12/2022

प्रस्ताव आह्‌वान सम्बन्धी सूचना !!!!🔊📢🔊

कृषकस्तर ( इलाम जिल्ला) मत्स्य तालिम सम्बन्धी सूचना .....
14/12/2022

कृषकस्तर ( इलाम जिल्ला) मत्स्य तालिम सम्बन्धी सूचना .....

07/12/2022
जैं घाँस वितरण हुने बारे सूचना ।
29/11/2022

जैं घाँस वितरण हुने बारे सूचना ।

के तपाई पशुवस्तुलाई आहाराको अभाव हुँदा खुवाउन सकिने साइलेज बनाउने प्रकृयाबारे जान्न चाहनुहुन्छ?
08/07/2022

के तपाई पशुवस्तुलाई आहाराको अभाव हुँदा खुवाउन सकिने साइलेज बनाउने प्रकृयाबारे जान्न चाहनुहुन्छ?

सुचना!!!!सुचना!!!!सुचना!!!!इलाम जिल्लाको ईलाम नगरपालिकामा केहि समय यता बौलाहा कुकुरले धेरै मानिसलाई  झम्टि, टोकि हिडेको ...
06/07/2022

सुचना!!!!सुचना!!!!सुचना!!!!

इलाम जिल्लाको ईलाम नगरपालिकामा केहि समय यता बौलाहा कुकुरले धेरै मानिसलाई झम्टि, टोकि हिडेको कुकुर केहि दिन अघि मृत्यु पछि परिक्षणका लगि पशु पन्क्षी रोग अन्वेषण प्रयोगशाला, बिराटनगरमा, पशु सेवा शाखा इलाम न.पा. सँगको समन्वयमा पठाउँदा, रेबिज पोजेटिभ देखाएको खबर थाहा पाई, याहाँ कार्यालयमा आएर वा फोन सम्पर्क मार्फत पनि कृषक र सर्वसाधारणले सोध्नुहुने र धेरैको मनमा रहेको केहि महत्वपुर्ण प्रश्नहरुको उत्तर, तल दिइएको लिङ्कमा गएर पनि थप जानकारी लिन सकिन्छ, है हजुर............याद राखौँ " रेबिज बारे तथ्य बुझौ, त्रसित नहौँ"; आफ्नो घरपालुवा जनावर कुकुर, बिरालो लाई समयमै रेबिज विरुद्ध खोप लगाऔ।
जनावरलाई टोके: नजिकैको भेटेरिनरी अस्पताल वा पालिकाको पशु सेवा साखा गई सल्लाह सुझाव लिनुपर्छ
मानिसलाई टोके: नजिकैको मानव चिकित्सालय वा पालिकाको स्वास्थ्य शाखामा गई आवश्यक सल्लाह लिन ढिलो गर्नुहुन्न

मानिसमा टोकेको छ भने थप Vaccination वा अन्य बारे कुरा बुझ्न: Epidemiology and Disease Control Division, Teku, Kathmandu, Nepal tel:014255796 मा सम्पर्क गर्न सकिन्छ वा तलको लिङ्कमा गइ थप जानकारी लिन सकिन्छ।
https://edcd.gov.np/
"रेबिज सम्बन्धि प्रश्नोत्तर"
प्रश्न नं.१. रेबिज रोग के हो? https://youtu.be/NszSijHIfzs
प्रश्न नं. २- रेबिज रोग कसरी सर्छ ? https://youtu.be/D9Ghhr11lCQ
प्रश्न नं. ३- रेबिज रोगको ओथारो अवधि (Incubation Period) कति हुन्छ ?https://youtu.be/KwwsA51e7Ws
प्रश्न नं. ४- शरीरमा रेबिज रोगको विकास कसरी हुन्छ https://youtu.be/vgK50SeFUiA
प्रश्न नं. ५- शरीरमा रेबिज रोगको विकासमा प्रभाव पार्ने तत्वहरु के के हुन्
https://youtu.be/TfxBF2tlt64
प्रश्न ६.कुकुर तथा बिरालो जातिमा रेबिजको लक्षण देखिन कति समय लाग्छ र लक्षण देखिएपछि कति अवधि बाँच्छ? https://youtu.be/ijVC7X2SBwE
प्रश्न ७. बहुला जनावरको टोकाइबाट बाहेक अन्य कुनै माध्यमबाट पनि रेबिज रोग सर्न सक्छ? https://youtu.be/JH6wNnt4PNU

सम्बन्धित सबै निजी पाराभेट र पशु चिकित्सक हरुमा जानकारीका लागि।।।।।
19/05/2022

सम्बन्धित सबै निजी पाराभेट र पशु चिकित्सक हरुमा जानकारीका लागि।।।।।

25/04/2022

Address


Opening Hours

Monday 10:00 - 17:00
Wednesday 10:00 - 17:00

Telephone

+97727520043

Website

Alerts

Be the first to know and let us send you an email when Vethospitalilam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Vethospitalilam:

  • Want your practice to be the top-listed Clinic?

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram